काठमाडौं। सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत पुस्तकमा भन्सार लगाएको छ।

तर, पुस्तक विक्रेता र कतिपय अध्येताहरूले पुस्तकमा कर लगाउनुलाई ‘ज्ञानमा लगाइएको कर’को अर्थमा व्याखा गर्दै विरोध गरिरहेका छन्।

सरकारी अधिकारहरू भने अन्तर्राष्ट्रिय अभ्यासअनुसार नै नेपालमा पनि पुस्तक आयातमा कर लगाइएको बताउँदै आएको छ। चालु आर्थिक वर्षबाट आयातित पुस्तकमा १० प्रतिशत कर लगाइएको छ।

सरकारले पुस्तक आयातमा कर लगाएपछि विदेशबाट नेपाल भित्रने पुस्तकको मूल्य बढेको छ। पुस्तकमा लगाइएको सोही करको विरोध गर्दै आज केही विद्यार्थीहरूले माइतीघर मण्डलमा स्वतन्त्र रुपमा प्रदर्शन गरेका छन्।

त्यसक्रममा उनीहरुले विभिन्न नारा लेखिएको प्लेकार्ड प्रदर्शन गरेका थिए।

" /> काठमाडौं। सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत पुस्तकमा भन्सार लगाएको छ।

तर, पुस्तक विक्रेता र कतिपय अध्येताहरूले पुस्तकमा कर लगाउनुलाई ‘ज्ञानमा लगाइएको कर’को अर्थमा व्याखा गर्दै विरोध गरिरहेका छन्।

सरकारी अधिकारहरू भने अन्तर्राष्ट्रिय अभ्यासअनुसार नै नेपालमा पनि पुस्तक आयातमा कर लगाइएको बताउँदै आएको छ। चालु आर्थिक वर्षबाट आयातित पुस्तकमा १० प्रतिशत कर लगाइएको छ।

सरकारले पुस्तक आयातमा कर लगाएपछि विदेशबाट नेपाल भित्रने पुस्तकको मूल्य बढेको छ। पुस्तकमा लगाइएको सोही करको विरोध गर्दै आज केही विद्यार्थीहरूले माइतीघर मण्डलमा स्वतन्त्र रुपमा प्रदर्शन गरेका छन्।

त्यसक्रममा उनीहरुले विभिन्न नारा लेखिएको प्लेकार्ड प्रदर्शन गरेका थिए।

"> माइतीघर मण्डलमा विद्यार्थीको प्लेकार्ड- ‘सरस्वती संकटमा छिन्’ [तस्वीरहरू]: Dekhapadhi
माइतीघर मण्डलमा विद्यार्थीको प्लेकार्ड- ‘सरस्वती संकटमा छिन्’ [तस्वीरहरू]
काठमाडौं। सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत पुस्तकमा भन्सार लगाएको छ।

तर, पुस्तक विक्रेता र कतिपय अध्येताहरूले पुस्तकमा कर लगाउनुलाई ‘ज्ञानमा लगाइएको कर’को अर्थमा व्याखा गर्दै विरोध गरिरहेका छन्।

सरकारी अधिकारहरू भने अन्तर्राष्ट्रिय अभ्यासअनुसार नै नेपालमा पनि पुस्तक आयातमा कर लगाइएको बताउँदै आएको छ। चालु आर्थिक वर्षबाट आयातित पुस्तकमा १० प्रतिशत कर लगाइएको छ।

सरकारले पुस्तक आयातमा कर लगाएपछि विदेशबाट नेपाल भित्रने पुस्तकको मूल्य बढेको छ। पुस्तकमा लगाइएको सोही करको विरोध गर्दै आज केही विद्यार्थीहरूले माइतीघर मण्डलमा स्वतन्त्र रुपमा प्रदर्शन गरेका छन्।

त्यसक्रममा उनीहरुले विभिन्न नारा लेखिएको प्लेकार्ड प्रदर्शन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्