काठमाडौं। नवयुग श्रेष्ठको दुई गोलप्रेरित त्रिभुवन आर्मी क्लबले आज अर्को विभागीय क्लब नेपाल पुलिस क्लबलाई ४-२ ले हराउँदै शहीद स्मारक 'ए' डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पुलिस क्लबले दुईपटकको अग्रता जोगाउन नसक्दा अंक गुमायो। पुलिसले २०औं मिनेटमा अग्रता लिएको थियो। २०औं  मिनेटमा निरकुमार राईको फ्रीकिकमा बुद्धबल तामाङले गरेकाे हेड गोलमा परिणत भएको थियो। उनले सेकेन्ड बार च्यापेर हानेको हेड पोष्टको कर्नरबाट छिरेको थियो।

३४औं मिनेटमा त्रिभुवन आर्मीका सुमन अर्यालले बराबरी गरे। सन्तोष तामाङको लामो फ्रीकिकलाई कसैको निगरानी नरहेका सुमनले हेडमार्फत् पोष्टको दिशा दिएका थिए।

५८औं मिनेटमा मानबहादुर परियारले गरेको गोलमा पुलिसले पुनः अग्रता लियो। उनले निरकुमारको कर्नर प्रहारलाई मानबहादुरले हेडमार्फत् गोल गरेका थिए।

आर्मीका नवयुग श्रेष्ठले ७७औं मिनेटमा बराबरी गोल गरे। नवयुगले वैकल्पिक खेलाडी विवेक बस्नेतको क्रसलाई हेडमार्फत् गोल गरेका थिए।

खेल सकिन पाँच मिनेट बाँकी हुँदा नवयुगले अर्को गोल थपे। पुलिसका रक्षकले गरेको गल्तीको फाइदा उठाउँदै नवयुगले हानेको प्रहार गोलकिपर रोशन खड्काले रोक्न सकेनन्। यससँगै लिगमा नवयुगको ६ गोल भएको छ, जुन च्यासल युथका सन्तोष साहुखलसँग बराबरी हो।

त्यसको चार मिनेट बित्न नपाउँदै वैकल्पिक खेलाडी सुदील राईले अर्को गोल थपेपछि त्रिभुवन आर्मी क्लबले तीन अंक पक्का गरेको थियो। सुदिल ७१औं मिनेटमा युद्ध शाहीकाे स्थानमा मैदान छिरेकाे थिए।

जितसँगै त्रिभुवन आर्मीको २३ अंक भएको छ, जुन दोस्रो स्थानमा रहेको मछिन्द्रको भन्दा एक अंकले बढी हो। पुलिस क्लबको १४ अंक छ। पुलिस क्लब सातौं स्थानमा छ।

२१औं मिनेटमा त्रिभुवन आर्मीले गोल गरे पनि नवयुग श्रेष्ठको ह्याण्डबल भएको थियो। ४३औं मिनेटमा भरत खवासले हानेको प्रहार थोरैले बाहिरिएको थियो। ८१औं मिनेटमा भरतले अर्को राम्रो मौका खेर फाले।  सुदीलको पासमा भरतले पेनाल्टी क्षेत्रबाट हानेको प्रहार आकाशिएको थियो।

" /> काठमाडौं। नवयुग श्रेष्ठको दुई गोलप्रेरित त्रिभुवन आर्मी क्लबले आज अर्को विभागीय क्लब नेपाल पुलिस क्लबलाई ४-२ ले हराउँदै शहीद स्मारक 'ए' डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पुलिस क्लबले दुईपटकको अग्रता जोगाउन नसक्दा अंक गुमायो। पुलिसले २०औं मिनेटमा अग्रता लिएको थियो। २०औं  मिनेटमा निरकुमार राईको फ्रीकिकमा बुद्धबल तामाङले गरेकाे हेड गोलमा परिणत भएको थियो। उनले सेकेन्ड बार च्यापेर हानेको हेड पोष्टको कर्नरबाट छिरेको थियो।

३४औं मिनेटमा त्रिभुवन आर्मीका सुमन अर्यालले बराबरी गरे। सन्तोष तामाङको लामो फ्रीकिकलाई कसैको निगरानी नरहेका सुमनले हेडमार्फत् पोष्टको दिशा दिएका थिए।

५८औं मिनेटमा मानबहादुर परियारले गरेको गोलमा पुलिसले पुनः अग्रता लियो। उनले निरकुमारको कर्नर प्रहारलाई मानबहादुरले हेडमार्फत् गोल गरेका थिए।

आर्मीका नवयुग श्रेष्ठले ७७औं मिनेटमा बराबरी गोल गरे। नवयुगले वैकल्पिक खेलाडी विवेक बस्नेतको क्रसलाई हेडमार्फत् गोल गरेका थिए।

खेल सकिन पाँच मिनेट बाँकी हुँदा नवयुगले अर्को गोल थपे। पुलिसका रक्षकले गरेको गल्तीको फाइदा उठाउँदै नवयुगले हानेको प्रहार गोलकिपर रोशन खड्काले रोक्न सकेनन्। यससँगै लिगमा नवयुगको ६ गोल भएको छ, जुन च्यासल युथका सन्तोष साहुखलसँग बराबरी हो।

त्यसको चार मिनेट बित्न नपाउँदै वैकल्पिक खेलाडी सुदील राईले अर्को गोल थपेपछि त्रिभुवन आर्मी क्लबले तीन अंक पक्का गरेको थियो। सुदिल ७१औं मिनेटमा युद्ध शाहीकाे स्थानमा मैदान छिरेकाे थिए।

जितसँगै त्रिभुवन आर्मीको २३ अंक भएको छ, जुन दोस्रो स्थानमा रहेको मछिन्द्रको भन्दा एक अंकले बढी हो। पुलिस क्लबको १४ अंक छ। पुलिस क्लब सातौं स्थानमा छ।

२१औं मिनेटमा त्रिभुवन आर्मीले गोल गरे पनि नवयुग श्रेष्ठको ह्याण्डबल भएको थियो। ४३औं मिनेटमा भरत खवासले हानेको प्रहार थोरैले बाहिरिएको थियो। ८१औं मिनेटमा भरतले अर्को राम्रो मौका खेर फाले।  सुदीलको पासमा भरतले पेनाल्टी क्षेत्रबाट हानेको प्रहार आकाशिएको थियो।

"> पुलिसलाई ४-२ ले हराउँदै शीर्षमा त्रिभुवन आर्मी: Dekhapadhi
पुलिसलाई ४-२ ले हराउँदै शीर्षमा त्रिभुवन आर्मी
काठमाडौं। नवयुग श्रेष्ठको दुई गोलप्रेरित त्रिभुवन आर्मी क्लबले आज अर्को विभागीय क्लब नेपाल पुलिस क्लबलाई ४-२ ले हराउँदै शहीद स्मारक 'ए' डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पुलिस क्लबले दुईपटकको अग्रता जोगाउन नसक्दा अंक गुमायो। पुलिसले २०औं मिनेटमा अग्रता लिएको थियो। २०औं  मिनेटमा निरकुमार राईको फ्रीकिकमा बुद्धबल तामाङले गरेकाे हेड गोलमा परिणत भएको थियो। उनले सेकेन्ड बार च्यापेर हानेको हेड पोष्टको कर्नरबाट छिरेको थियो।

३४औं मिनेटमा त्रिभुवन आर्मीका सुमन अर्यालले बराबरी गरे। सन्तोष तामाङको लामो फ्रीकिकलाई कसैको निगरानी नरहेका सुमनले हेडमार्फत् पोष्टको दिशा दिएका थिए।

५८औं मिनेटमा मानबहादुर परियारले गरेको गोलमा पुलिसले पुनः अग्रता लियो। उनले निरकुमारको कर्नर प्रहारलाई मानबहादुरले हेडमार्फत् गोल गरेका थिए।

आर्मीका नवयुग श्रेष्ठले ७७औं मिनेटमा बराबरी गोल गरे। नवयुगले वैकल्पिक खेलाडी विवेक बस्नेतको क्रसलाई हेडमार्फत् गोल गरेका थिए।

खेल सकिन पाँच मिनेट बाँकी हुँदा नवयुगले अर्को गोल थपे। पुलिसका रक्षकले गरेको गल्तीको फाइदा उठाउँदै नवयुगले हानेको प्रहार गोलकिपर रोशन खड्काले रोक्न सकेनन्। यससँगै लिगमा नवयुगको ६ गोल भएको छ, जुन च्यासल युथका सन्तोष साहुखलसँग बराबरी हो।

त्यसको चार मिनेट बित्न नपाउँदै वैकल्पिक खेलाडी सुदील राईले अर्को गोल थपेपछि त्रिभुवन आर्मी क्लबले तीन अंक पक्का गरेको थियो। सुदिल ७१औं मिनेटमा युद्ध शाहीकाे स्थानमा मैदान छिरेकाे थिए।

जितसँगै त्रिभुवन आर्मीको २३ अंक भएको छ, जुन दोस्रो स्थानमा रहेको मछिन्द्रको भन्दा एक अंकले बढी हो। पुलिस क्लबको १४ अंक छ। पुलिस क्लब सातौं स्थानमा छ।

२१औं मिनेटमा त्रिभुवन आर्मीले गोल गरे पनि नवयुग श्रेष्ठको ह्याण्डबल भएको थियो। ४३औं मिनेटमा भरत खवासले हानेको प्रहार थोरैले बाहिरिएको थियो। ८१औं मिनेटमा भरतले अर्को राम्रो मौका खेर फाले।  सुदीलको पासमा भरतले पेनाल्टी क्षेत्रबाट हानेको प्रहार आकाशिएको थियो।

प्रतिक्रिया दिनुहोस्