"> सन्दीपले गरे गौतम बुद्ध स्टेडियमका लागि प्रतिविकेट आठ हजार ८४८ दिने घोषणा: Dekhapadhi
सन्दीपले गरे गौतम बुद्ध स्टेडियमका लागि प्रतिविकेट आठ हजार ८४८ दिने घोषणा
काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि आफूले लिने प्रत्येक विकेटको आठ हजार ८४८ रूपैयाँ दिने घोषणा गरेका छन्।

सन्दीपले तीन दिनपछि शुरू हुने नेपाल, अमेरिका र ओमनबीचको ट्राइ सिरिजमा आफूले लिने प्रत्येक विकेटबापत् यो रकम दिने घोषणा गरेका हुन्।

उनले ट्वीटमार्फत् भनेका छन्, “नेपालको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान छिटै यथार्थ बन्नेछ।”

ट्राइ सिरिज तीन दिनपछि शुरू हुँदैछ।

प्रतिक्रिया दिनुहोस्