पढ्नुहाेस्ः

कैलालीमा दुर्घटना हुँदा युवककाे मृत्यु, एम्बुलेन्स र चालक नियन्त्रणमा

लम्कीचुहामा गएरातिदेखि राजमार्ग अवरुद्ध

मोटरसाइकल दुर्घटनामा युवकको मृत्युपछि राजमार्ग अवरुद्व

पढ्नुहाेस्ः

कैलालीमा दुर्घटना हुँदा युवककाे मृत्यु, एम्बुलेन्स र चालक नियन्त्रणमा

लम्कीचुहामा गएरातिदेखि राजमार्ग अवरुद्ध

मोटरसाइकल दुर्घटनामा युवकको मृत्युपछि राजमार्ग अवरुद्व

"> तनावग्रस्त कैलाली, डीएसपीसहित १० प्रहरी घाइते: Dekhapadhi
तनावग्रस्त कैलाली, डीएसपीसहित १० प्रहरी घाइते
कैलाली। मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु भएपछि कैलालीको लम्कीचुहा नगरपालिका तनावग्रस्त भएकाे छ।

१८ माघमा पूर्वपश्चिम राजमार्गको लम्की खण्डमा से २ प १८५० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा २२ वर्षीय मायाराम चौधरी मृत अवस्थामा भेटिएका थिए।

स्थानीयले दुर्घटना गराउने व्यक्तिको पहिचान गरी कारबाही गर्नुपर्ने मागसहित आज बिहानैदेखि यातायात सेवा ठप्प पारेका छन्।

प्रहरीले सडक खुलाउन खोज्दा स्थानीयले ढुंगामुढा गरेका थिए। साे क्रममा इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायव उपरीक्षक मनोहरप्रसाद भट्टसहित १० जना प्रहरी घाइते भएकाे कैलाली प्रहरी प्रवक्ता डीएसपी दक्षकुमार बस्नेतले जानकारी दिए।

पढ्नुहाेस्ः

कैलालीमा दुर्घटना हुँदा युवककाे मृत्यु, एम्बुलेन्स र चालक नियन्त्रणमा

लम्कीचुहामा गएरातिदेखि राजमार्ग अवरुद्ध

मोटरसाइकल दुर्घटनामा युवकको मृत्युपछि राजमार्ग अवरुद्व

प्रतिक्रिया दिनुहोस्