आगलागीमा गोदामका कार्यरत् दुईजना कामदार घाइते भएका छन्।
आज बिहान भएको आगलागीबाट गोदाम घर नष्ट भएको छ।
भाग्ने क्रममा भारत सितामढीका ४५ वर्षीय नन्दु जैसवाल र ३० वर्षीय धर्म जैसवाल घाइते भएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख, एसएसपी टेकप्रसाद राईले देखापढीलाई बताए।
घाइते दुवैजनाको अल्का अस्पतालमा उपचार भइरहेको छ। उनीहरु खतरामुक्त रहेको राईले जानकारी दिए।
काठमाडौं र ललितपुर महानगरपालिकाको दमकलको सहायताबाट आगो पूर्ण नियन्त्रणमा आइसकेको छ।
आगलागीको कारण खुलेको छैन।
" />