इटहरी। सुनसरीको इनरुवामा बस र माइक्रो ठोक्किँदा ४ जनाको मृत्यु भएको छ। आज बिहान भएको सो दुर्घटनामा १० जना घाइते भएका छन्।

पश्‍चिमबाट पूर्वतर्फ आउँदै गरेको वा. ६ ख ७९५ को रात्री बस र पूर्वबाट काठमाडौं जाँदै गरेको वा. ५ ख ३१५७ नम्बरको सप्तकोशी हायस माइक्रो सुनसरीको रामधुनी नगरपालिकास्थित तित्रिवनामा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा र अर्का एकजना यात्रुको उपचारको लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी भिम दाहालले देखापढीलाई बताए।

दुर्घटनामा मृत्यु हुनेमा दुईजना महिला र दुईजना पुरुष छन्। उनीहरुको नाम ठेगाना खुलिनसकेको दाहालले बताए।

" /> इटहरी। सुनसरीको इनरुवामा बस र माइक्रो ठोक्किँदा ४ जनाको मृत्यु भएको छ। आज बिहान भएको सो दुर्घटनामा १० जना घाइते भएका छन्।

पश्‍चिमबाट पूर्वतर्फ आउँदै गरेको वा. ६ ख ७९५ को रात्री बस र पूर्वबाट काठमाडौं जाँदै गरेको वा. ५ ख ३१५७ नम्बरको सप्तकोशी हायस माइक्रो सुनसरीको रामधुनी नगरपालिकास्थित तित्रिवनामा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा र अर्का एकजना यात्रुको उपचारको लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी भिम दाहालले देखापढीलाई बताए।

दुर्घटनामा मृत्यु हुनेमा दुईजना महिला र दुईजना पुरुष छन्। उनीहरुको नाम ठेगाना खुलिनसकेको दाहालले बताए।

"> इनरुवामा बस र माइक्रो ठोक्किँदा चारजनाको मृत्यु: Dekhapadhi
इनरुवामा बस र माइक्रो ठोक्किँदा चारजनाको मृत्यु <p style="text-align:justify">इटहरी। सुनसरीको इनरुवामा बस र माइक्रो ठोक्किँदा ४ जनाको मृत्यु भएको छ। आज बिहान भएको सो दुर्घटनामा १० जना घाइते भएका छन्।</p> <p style="text-align:justify">पश्&zwj;चिमबाट पूर्वतर्फ आउँदै गरेको वा. ६ ख ७९५ को रात्री बस र पूर्वबाट काठमाडौं जाँदै गरेको वा. ५ ख ३१५७ नम्बरको सप्तकोशी हायस माइक्रो सुनसरीको रामधुनी नगरपालिकास्थित तित्रिवनामा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा र अर्का एकजना यात्रुको उपचारको लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी भिम दाहालले <em>देखापढी</em>लाई बताए।</p> <p style="text-align:justify">दुर्घटनामा मृत्यु हुनेमा दुईजना महिला र दुईजना पुरुष छन्। उनीहरुको नाम ठेगाना खुलिनसकेको दाहालले बताए।</p>
प्रतिक्रिया दिनुहोस्