चितवन। चितवनको दुई छुट्टाछुट्टै ठाउँमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा नौजना घाइते भएका छन्।

गएराति पूर्व-पश्चिम राजमार्गअन्तर्गत रत्ननगर नगरपालिका–३ तरकारीचोकमा पूर्वबाट पश्चिम आउँदै गरेको बा. ४ ख ९५०९ नम्बरको बसले विपरीत दिशातर्फ जाँदै गरेको ना. ३९ प १९२४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएका ती पुरुषको पहिचान भइनसकेको प्रहरीले जनाएको छ।

मोटरसाइकललाई ठक्कर दिने बस र चालक प्रहरी नियन्त्रणमा छन् ।

यस्तै खैरहनी नगरपालिका-३ मा जलेश्वरबाट कामाडौँतर्फ जाँदै गरेको ना. ७ ख ३२४८ नम्बरको बस र सोही दिशाबाट आइरहेको ना. ६ ख १५०६ नम्बरको ट्रक ठोक्किँदा महोत्तरी मनोरसा-६ का  गुन्दो मण्डलका आठ महीनाको छोरा सत्यम मण्डलको मृत्यु भएको छ।

सो दुर्घटनामा घाइते नौ जना यात्रुको चितवन मेडिकल कले र पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ।

बस,  ट्रक र ट्रकचालक प्रहरी नियन्त्रणमा छन् भने बसका चालक भागेका छन्। रासस

" /> चितवन। चितवनको दुई छुट्टाछुट्टै ठाउँमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा नौजना घाइते भएका छन्।

गएराति पूर्व-पश्चिम राजमार्गअन्तर्गत रत्ननगर नगरपालिका–३ तरकारीचोकमा पूर्वबाट पश्चिम आउँदै गरेको बा. ४ ख ९५०९ नम्बरको बसले विपरीत दिशातर्फ जाँदै गरेको ना. ३९ प १९२४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएका ती पुरुषको पहिचान भइनसकेको प्रहरीले जनाएको छ।

मोटरसाइकललाई ठक्कर दिने बस र चालक प्रहरी नियन्त्रणमा छन् ।

यस्तै खैरहनी नगरपालिका-३ मा जलेश्वरबाट कामाडौँतर्फ जाँदै गरेको ना. ७ ख ३२४८ नम्बरको बस र सोही दिशाबाट आइरहेको ना. ६ ख १५०६ नम्बरको ट्रक ठोक्किँदा महोत्तरी मनोरसा-६ का  गुन्दो मण्डलका आठ महीनाको छोरा सत्यम मण्डलको मृत्यु भएको छ।

सो दुर्घटनामा घाइते नौ जना यात्रुको चितवन मेडिकल कले र पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ।

बस,  ट्रक र ट्रकचालक प्रहरी नियन्त्रणमा छन् भने बसका चालक भागेका छन्। रासस

"> चितवनमा छुट्टाछुट्टै दुर्घटनामा आठ महीने बालकसहित २ जनाको मृत्यु: Dekhapadhi
चितवनमा छुट्टाछुट्टै दुर्घटनामा आठ महीने बालकसहित २ जनाको मृत्यु
चितवन। चितवनको दुई छुट्टाछुट्टै ठाउँमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा नौजना घाइते भएका छन्।

गएराति पूर्व-पश्चिम राजमार्गअन्तर्गत रत्ननगर नगरपालिका–३ तरकारीचोकमा पूर्वबाट पश्चिम आउँदै गरेको बा. ४ ख ९५०९ नम्बरको बसले विपरीत दिशातर्फ जाँदै गरेको ना. ३९ प १९२४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएका ती पुरुषको पहिचान भइनसकेको प्रहरीले जनाएको छ।

मोटरसाइकललाई ठक्कर दिने बस र चालक प्रहरी नियन्त्रणमा छन् ।

यस्तै खैरहनी नगरपालिका-३ मा जलेश्वरबाट कामाडौँतर्फ जाँदै गरेको ना. ७ ख ३२४८ नम्बरको बस र सोही दिशाबाट आइरहेको ना. ६ ख १५०६ नम्बरको ट्रक ठोक्किँदा महोत्तरी मनोरसा-६ का  गुन्दो मण्डलका आठ महीनाको छोरा सत्यम मण्डलको मृत्यु भएको छ।

सो दुर्घटनामा घाइते नौ जना यात्रुको चितवन मेडिकल कले र पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ।

बस,  ट्रक र ट्रकचालक प्रहरी नियन्त्रणमा छन् भने बसका चालक भागेका छन्। रासस

प्रतिक्रिया दिनुहोस्