काठमाडौं। कोरोना भाइरस संक्रमणको जोखिममा रहेका नेपालीलाई चीनबाट स्वदेश फर्काउन तयारी गरिरहँदा सरकारी अधिकारी भने राख्ने उपयुक्त स्थान खोजी गरिरहेका छन्।

चीनमा रहेका १७७ नेपालीलाई मुलुकमा फर्काउने तयारीसँगै संक्रमण भए/नभएको यकिन गर्न उनीहरूलाई अरुको सम्पर्कमा आउन नदिने गरी क्वारेन्टाइनमा राख्ने तयारी भइरहेको कान्तिपुर दैनिकले समाचार लेखेको छ।

कोरोनाको प्रकोप फैलिएको चिनियाँ भूभागबाट स्वदेश फर्काइएकाहरूलाई १५ दिनसम्म चिकित्सकीय सुविधासहितको क्वारेन्टाइनमा राखिने भएको छ।

“चीनबाट आउनेलाई राख्न क्वारेन्टाइनका लागि ठाउँको खोजी भइरहेको छ। सम्भावित स्थलको पहिचान गरेका छौं”, स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले भने।

चीनले नेपाल सरकारबाट १५ दिनसम्मको आइसोलेसन सुविधा पाउने निश्चित भए मात्र आफ्नो मुलुकमा रहेका नेपालीलाई फर्काउन अनुमति दिनेछ।

आइसोलेनमा राख्दा हरेक व्यक्तिको केही निश्चित समय अवधिसम्मको शरीरको तापक्रम हेरेर ज्वरो देखिए छुट्टै राखी उपचार गराउने तयारी सरकारको छ।

पढ्नुहोस्:

चीनमा रहेका नेपालीलाई जहाज चार्टर्ड गरी स्वदेश ल्याउने सरकारको निर्णय, नेपाल फर्कन चाहनेलाई फारम भर्न दूतावासको आग्रह

" /> काठमाडौं। कोरोना भाइरस संक्रमणको जोखिममा रहेका नेपालीलाई चीनबाट स्वदेश फर्काउन तयारी गरिरहँदा सरकारी अधिकारी भने राख्ने उपयुक्त स्थान खोजी गरिरहेका छन्।

चीनमा रहेका १७७ नेपालीलाई मुलुकमा फर्काउने तयारीसँगै संक्रमण भए/नभएको यकिन गर्न उनीहरूलाई अरुको सम्पर्कमा आउन नदिने गरी क्वारेन्टाइनमा राख्ने तयारी भइरहेको कान्तिपुर दैनिकले समाचार लेखेको छ।

कोरोनाको प्रकोप फैलिएको चिनियाँ भूभागबाट स्वदेश फर्काइएकाहरूलाई १५ दिनसम्म चिकित्सकीय सुविधासहितको क्वारेन्टाइनमा राखिने भएको छ।

“चीनबाट आउनेलाई राख्न क्वारेन्टाइनका लागि ठाउँको खोजी भइरहेको छ। सम्भावित स्थलको पहिचान गरेका छौं”, स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले भने।

चीनले नेपाल सरकारबाट १५ दिनसम्मको आइसोलेसन सुविधा पाउने निश्चित भए मात्र आफ्नो मुलुकमा रहेका नेपालीलाई फर्काउन अनुमति दिनेछ।

आइसोलेनमा राख्दा हरेक व्यक्तिको केही निश्चित समय अवधिसम्मको शरीरको तापक्रम हेरेर ज्वरो देखिए छुट्टै राखी उपचार गराउने तयारी सरकारको छ।

पढ्नुहोस्:

चीनमा रहेका नेपालीलाई जहाज चार्टर्ड गरी स्वदेश ल्याउने सरकारको निर्णय, नेपाल फर्कन चाहनेलाई फारम भर्न दूतावासको आग्रह

"> चीनबाट फर्काइएका नेपालीलाई १५ दिन निगरानीमा राखिने: Dekhapadhi
चीनबाट फर्काइएका नेपालीलाई १५ दिन निगरानीमा राखिने
काठमाडौं। कोरोना भाइरस संक्रमणको जोखिममा रहेका नेपालीलाई चीनबाट स्वदेश फर्काउन तयारी गरिरहँदा सरकारी अधिकारी भने राख्ने उपयुक्त स्थान खोजी गरिरहेका छन्।

चीनमा रहेका १७७ नेपालीलाई मुलुकमा फर्काउने तयारीसँगै संक्रमण भए/नभएको यकिन गर्न उनीहरूलाई अरुको सम्पर्कमा आउन नदिने गरी क्वारेन्टाइनमा राख्ने तयारी भइरहेको कान्तिपुर दैनिकले समाचार लेखेको छ।

कोरोनाको प्रकोप फैलिएको चिनियाँ भूभागबाट स्वदेश फर्काइएकाहरूलाई १५ दिनसम्म चिकित्सकीय सुविधासहितको क्वारेन्टाइनमा राखिने भएको छ।

“चीनबाट आउनेलाई राख्न क्वारेन्टाइनका लागि ठाउँको खोजी भइरहेको छ। सम्भावित स्थलको पहिचान गरेका छौं”, स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले भने।

चीनले नेपाल सरकारबाट १५ दिनसम्मको आइसोलेसन सुविधा पाउने निश्चित भए मात्र आफ्नो मुलुकमा रहेका नेपालीलाई फर्काउन अनुमति दिनेछ।

आइसोलेनमा राख्दा हरेक व्यक्तिको केही निश्चित समय अवधिसम्मको शरीरको तापक्रम हेरेर ज्वरो देखिए छुट्टै राखी उपचार गराउने तयारी सरकारको छ।

पढ्नुहोस्:

चीनमा रहेका नेपालीलाई जहाज चार्टर्ड गरी स्वदेश ल्याउने सरकारको निर्णय, नेपाल फर्कन चाहनेलाई फारम भर्न दूतावासको आग्रह

प्रतिक्रिया दिनुहोस्