काठमाडौं। नेपाल आइडलका म्युजिसियन मिलेर नयाँ गीत बजारमा ल्याएका छन्। राजेश घिमिरेको स्वर रहेको ‘ढल्क्यो जोवन’ बोलको गीत सार्वजनिक गरिएको हो। दीपक आरजेको संगीत रहेको गीतमा आरजे र वाइपी जोशीको शब्द रचना छ।

विगत लामो समयदेखि अष्ट्रेलियामा रहेर पनि संगीत क्षेत्रमा आवद्ध राजेश घिमिरे त्यहाँको नेपाली ब्याण्ड ¥याड्स स्टुडियोमा सक्रिय छन्। भिडिओमा म्युजिसियनहरू आफैं देखिएका छन्।

गिटारमा देवासिस तामाङ, किबोर्डमा प्रज्वल लामा, ड्रम्समा रुपेशसिंह गुरुङ, सारंगीमा मनिष गन्धर्व, क्लासिक भोकलमा किरण पौडेल, बासुरीमा हरिश सिंह र शम्भु बानियाँ छन्।

मोक्ष प्रोडक्सनमा सम्पादन गरिएको भिडिओमा निर्देशक तथा सम्पादक प्रविन श्रेष्ठले निर्देशन गरेका हुन्।

" /> काठमाडौं। नेपाल आइडलका म्युजिसियन मिलेर नयाँ गीत बजारमा ल्याएका छन्। राजेश घिमिरेको स्वर रहेको ‘ढल्क्यो जोवन’ बोलको गीत सार्वजनिक गरिएको हो। दीपक आरजेको संगीत रहेको गीतमा आरजे र वाइपी जोशीको शब्द रचना छ।

विगत लामो समयदेखि अष्ट्रेलियामा रहेर पनि संगीत क्षेत्रमा आवद्ध राजेश घिमिरे त्यहाँको नेपाली ब्याण्ड ¥याड्स स्टुडियोमा सक्रिय छन्। भिडिओमा म्युजिसियनहरू आफैं देखिएका छन्।

गिटारमा देवासिस तामाङ, किबोर्डमा प्रज्वल लामा, ड्रम्समा रुपेशसिंह गुरुङ, सारंगीमा मनिष गन्धर्व, क्लासिक भोकलमा किरण पौडेल, बासुरीमा हरिश सिंह र शम्भु बानियाँ छन्।

मोक्ष प्रोडक्सनमा सम्पादन गरिएको भिडिओमा निर्देशक तथा सम्पादक प्रविन श्रेष्ठले निर्देशन गरेका हुन्।

"> नेपाल आइडलका म्युजिसियनको गीत ‘ढल्क्यो जोवन’: Dekhapadhi
नेपाल आइडलका म्युजिसियनको गीत ‘ढल्क्यो जोवन’
काठमाडौं। नेपाल आइडलका म्युजिसियन मिलेर नयाँ गीत बजारमा ल्याएका छन्। राजेश घिमिरेको स्वर रहेको ‘ढल्क्यो जोवन’ बोलको गीत सार्वजनिक गरिएको हो। दीपक आरजेको संगीत रहेको गीतमा आरजे र वाइपी जोशीको शब्द रचना छ।

विगत लामो समयदेखि अष्ट्रेलियामा रहेर पनि संगीत क्षेत्रमा आवद्ध राजेश घिमिरे त्यहाँको नेपाली ब्याण्ड ¥याड्स स्टुडियोमा सक्रिय छन्। भिडिओमा म्युजिसियनहरू आफैं देखिएका छन्।

गिटारमा देवासिस तामाङ, किबोर्डमा प्रज्वल लामा, ड्रम्समा रुपेशसिंह गुरुङ, सारंगीमा मनिष गन्धर्व, क्लासिक भोकलमा किरण पौडेल, बासुरीमा हरिश सिंह र शम्भु बानियाँ छन्।

मोक्ष प्रोडक्सनमा सम्पादन गरिएको भिडिओमा निर्देशक तथा सम्पादक प्रविन श्रेष्ठले निर्देशन गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्