काठमाडौं। विवादस्पद पेनाल्टी अवसरमा रञ्जित धिमालले गरेको गोलमा मछिन्द्र क्लबले आज शहीद स्मारक ‘ए’ डिभिजन लिगमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई २–१ ले हराउँदै शीर्ष स्थानमा उक्लिएको छ।

७४औं मिनेटमा एपीएफका टोपबहादुर बिष्टले पेनाल्टी क्षेत्रमा पिटर सेगुनलाई लडाएपछि रेफ्री प्रज्वल क्षेत्रीले मछिन्द्रलाई पेनाल्टी अवसर दिएका थिए। एपीएफका खेलाडीले रेफ्रीको उक्त निर्णयमा प्रतिवाद गरेका थिए।

विवाद गरेपछि रेफ्रीले राजन गुरुङलाई पहेँलो कार्ड देखाए। खेल सकिएर बाहिर निस्कने क्रममा एपीएफका प्रशिक्षकलगायत अफिसियलहरू रेफ्रीमाथि जाइलागेका थिए।

"त्यसरी जाई लाग्नुपर्ने आवश्यकता थिएन। तर, अति भयो," एपीएफका प्रशिक्षक राजेन्द्र तामाङले भने, "मछिन्द्रको खेलाडीले हानेर हाम्रो किपरले समाइसकेपछि पेनाल्टी दिइएको छ, जुन आवश्यकता थिएन।"

झन्डै पाँच मिनेटको विवादपछि ७९औं मिनेटमा रञ्जितले बायाँ खुट्टाले हानेको पेनाल्टी प्रहार एपीएफका गोलकिपर राजु योगीले खुट्टाले बचाएका थिए। तर, रिबाउन्डमा प्राप्त बलमा भने रञ्जितले कुनै गल्ती नगरी गोल गरे।

त्यसअघि रमेश दंगालको गोलमा एपीएफले ४३औं मिनेटमा अग्रता लिएको थियो। नवीन लामाको कर्नरलाई कसैको निगरानीमा नरहेका रमेश दंगालले हेडमार्फत् पोष्टको दिशा दिए।

४८औं मिनेटमा विशाल राईले बराबरी गोल फर्काए। रञ्जित धिमालको कर्नरमा विशाल राईले हेडमार्फत् गोल गरेका हुन्।

पहिलो हाफको शुरूमै एपीएफका प्रदीप लामाले गोलको राम्रो अवसर खेर फाले। राजीव लोप्चनको सुन्दर पासमा प्रदीपले ६ यार्ड बक्सबाट हानेको प्रहार मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले बचाएका थिए।

जितसँगै मछिन्द्र शीर्ष स्थानमा उक्लिएको छ। लिगमा तीन खेल बाँकी हुँदा मछिन्द्रले २२ अंक जोडेको छ। खासमा मछिन्द्र क्लबको २३ अंक हो। १० खेलमा मछिन्द्रले सात जित र दुई बराबरी खेलेको छ। एक खेलमा पराजित भएको छ।

तर, गत सिजन लिगको पुछारबाट दोस्रो स्थानमा रहेका कारण मछिन्द्रको एक अंक घटाइएको हो। एन्फाले गत सिजन रेलिगेशनको प्रावधान हटाएरर पुछारमा रहने दुई टीमको नयाँ सिजन क्रमशः दुई र एक अंक घटाउने निर्णय गरेको थियो। त्यसैले यस सिजन मछिन्द्रको एक अंक घटाइएको हो।

एक खेल कम खेलेको त्रिभुवन आर्मी २० अंकका साथ दोस्रो स्थानमा छ। साविक विजेता मनाङ् मर्स्याङ्दी क्लब १९ अंकका साथ तेस्रो स्थानमा छ। एपीएफ भने पाँच अंकका साथ पुछारबाट दोस्रो स्थानमा छ। जुन रेलिगेशन क्षेत्रको सरस्वती युथ क्लबभन्दा एक अंकले मात्र बढी हो।

" /> काठमाडौं। विवादस्पद पेनाल्टी अवसरमा रञ्जित धिमालले गरेको गोलमा मछिन्द्र क्लबले आज शहीद स्मारक ‘ए’ डिभिजन लिगमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई २–१ ले हराउँदै शीर्ष स्थानमा उक्लिएको छ।

७४औं मिनेटमा एपीएफका टोपबहादुर बिष्टले पेनाल्टी क्षेत्रमा पिटर सेगुनलाई लडाएपछि रेफ्री प्रज्वल क्षेत्रीले मछिन्द्रलाई पेनाल्टी अवसर दिएका थिए। एपीएफका खेलाडीले रेफ्रीको उक्त निर्णयमा प्रतिवाद गरेका थिए।

विवाद गरेपछि रेफ्रीले राजन गुरुङलाई पहेँलो कार्ड देखाए। खेल सकिएर बाहिर निस्कने क्रममा एपीएफका प्रशिक्षकलगायत अफिसियलहरू रेफ्रीमाथि जाइलागेका थिए।

"त्यसरी जाई लाग्नुपर्ने आवश्यकता थिएन। तर, अति भयो," एपीएफका प्रशिक्षक राजेन्द्र तामाङले भने, "मछिन्द्रको खेलाडीले हानेर हाम्रो किपरले समाइसकेपछि पेनाल्टी दिइएको छ, जुन आवश्यकता थिएन।"

झन्डै पाँच मिनेटको विवादपछि ७९औं मिनेटमा रञ्जितले बायाँ खुट्टाले हानेको पेनाल्टी प्रहार एपीएफका गोलकिपर राजु योगीले खुट्टाले बचाएका थिए। तर, रिबाउन्डमा प्राप्त बलमा भने रञ्जितले कुनै गल्ती नगरी गोल गरे।

त्यसअघि रमेश दंगालको गोलमा एपीएफले ४३औं मिनेटमा अग्रता लिएको थियो। नवीन लामाको कर्नरलाई कसैको निगरानीमा नरहेका रमेश दंगालले हेडमार्फत् पोष्टको दिशा दिए।

४८औं मिनेटमा विशाल राईले बराबरी गोल फर्काए। रञ्जित धिमालको कर्नरमा विशाल राईले हेडमार्फत् गोल गरेका हुन्।

पहिलो हाफको शुरूमै एपीएफका प्रदीप लामाले गोलको राम्रो अवसर खेर फाले। राजीव लोप्चनको सुन्दर पासमा प्रदीपले ६ यार्ड बक्सबाट हानेको प्रहार मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले बचाएका थिए।

जितसँगै मछिन्द्र शीर्ष स्थानमा उक्लिएको छ। लिगमा तीन खेल बाँकी हुँदा मछिन्द्रले २२ अंक जोडेको छ। खासमा मछिन्द्र क्लबको २३ अंक हो। १० खेलमा मछिन्द्रले सात जित र दुई बराबरी खेलेको छ। एक खेलमा पराजित भएको छ।

तर, गत सिजन लिगको पुछारबाट दोस्रो स्थानमा रहेका कारण मछिन्द्रको एक अंक घटाइएको हो। एन्फाले गत सिजन रेलिगेशनको प्रावधान हटाएरर पुछारमा रहने दुई टीमको नयाँ सिजन क्रमशः दुई र एक अंक घटाउने निर्णय गरेको थियो। त्यसैले यस सिजन मछिन्द्रको एक अंक घटाइएको हो।

एक खेल कम खेलेको त्रिभुवन आर्मी २० अंकका साथ दोस्रो स्थानमा छ। साविक विजेता मनाङ् मर्स्याङ्दी क्लब १९ अंकका साथ तेस्रो स्थानमा छ। एपीएफ भने पाँच अंकका साथ पुछारबाट दोस्रो स्थानमा छ। जुन रेलिगेशन क्षेत्रको सरस्वती युथ क्लबभन्दा एक अंकले मात्र बढी हो।

"> विवादास्पद खेलमा मछिन्द्रलाई तीन अंक: Dekhapadhi
विवादास्पद खेलमा मछिन्द्रलाई तीन अंक

प्रतिक्रिया दिनुहोस्