अमरगढी। अज्ञात समूहले अपहरण गरी निर्घात कुटपिट गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का आलिताल गाउँपालिका कमिटी अध्यक्ष ज्ञानेन्द्र जोशीलाई उपचारको लागि काठमाडौं ल्याइएको छ।

१७ माघमा उनलाई अज्ञात समूहले अपहरण गरी कुटपिट गरेका थियो। आलिताल गाउँपालिका–३ को वडा बैठकमा सहभागी हुन जाने क्रममा उनलाई अपहरण गरी कुटपिट गरेको नेकपा जिल्ला कमिटी डडेल्धुराले विज्ञप्तिमार्फत बताएको छ।

जोशीको खुट्टा भाँच्चिएको छ भने टाउको र हातमा गम्भीर चोट लागेको छ। उनलाई उपचारका लागि धनगढी सिफारिश गरिएको थियो । धनगढीमा उपचार सम्भव नभएपछि काठमाडौँ ल्याइएको नेकपा डडेल्धुराले बताएको छ।

आलितालभन्दा करीब ५०० मिटरमाथि चौरवण्डले भन्ने स्थानमा मुखुण्डोधारी समूहले जोशीमाथि कुटपिट गरी गम्भीर घाइते बनाएको नेकपा जिल्ला कमिटी सचिव वीरेन्द्रकुमार बस्नेतले विज्ञप्तिमार्फत जानकारी गराएका छन्।

आलिताल प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक कमलप्रसाद जोशीको नेतृत्वमा खोजतलास गर्दा निर्घात कुटपिट गरी अलपत्र अवस्थामा जोशी भेट्टिएका थिए। घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरी सहायक निरीक्षक कमलप्रसाद जोशीले जानकारी दिए।

जोशीसँगै मोटरसाइकमा सवार नेकपा आलिताल गाउँपालिका कमिटी सदस्य चित्रा बोहरा भागेर अपहरण र कुटपिटबाट जोगिएको बताइएको छ । नेकपा डडेल्धुराले यस्ता घृणित क्रियाकलापमा संलनलाई यथाशीघ्र खोजी कानूनबमोजिम हदैसम्म कारवाहीको मागसमेत गरेको छ।

" /> अमरगढी। अज्ञात समूहले अपहरण गरी निर्घात कुटपिट गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का आलिताल गाउँपालिका कमिटी अध्यक्ष ज्ञानेन्द्र जोशीलाई उपचारको लागि काठमाडौं ल्याइएको छ।

१७ माघमा उनलाई अज्ञात समूहले अपहरण गरी कुटपिट गरेका थियो। आलिताल गाउँपालिका–३ को वडा बैठकमा सहभागी हुन जाने क्रममा उनलाई अपहरण गरी कुटपिट गरेको नेकपा जिल्ला कमिटी डडेल्धुराले विज्ञप्तिमार्फत बताएको छ।

जोशीको खुट्टा भाँच्चिएको छ भने टाउको र हातमा गम्भीर चोट लागेको छ। उनलाई उपचारका लागि धनगढी सिफारिश गरिएको थियो । धनगढीमा उपचार सम्भव नभएपछि काठमाडौँ ल्याइएको नेकपा डडेल्धुराले बताएको छ।

आलितालभन्दा करीब ५०० मिटरमाथि चौरवण्डले भन्ने स्थानमा मुखुण्डोधारी समूहले जोशीमाथि कुटपिट गरी गम्भीर घाइते बनाएको नेकपा जिल्ला कमिटी सचिव वीरेन्द्रकुमार बस्नेतले विज्ञप्तिमार्फत जानकारी गराएका छन्।

आलिताल प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक कमलप्रसाद जोशीको नेतृत्वमा खोजतलास गर्दा निर्घात कुटपिट गरी अलपत्र अवस्थामा जोशी भेट्टिएका थिए। घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरी सहायक निरीक्षक कमलप्रसाद जोशीले जानकारी दिए।

जोशीसँगै मोटरसाइकमा सवार नेकपा आलिताल गाउँपालिका कमिटी सदस्य चित्रा बोहरा भागेर अपहरण र कुटपिटबाट जोगिएको बताइएको छ । नेकपा डडेल्धुराले यस्ता घृणित क्रियाकलापमा संलनलाई यथाशीघ्र खोजी कानूनबमोजिम हदैसम्म कारवाहीको मागसमेत गरेको छ।

"> अज्ञात समूहद्वारा कुटिएका नेकपा नेताको धनगढीमा उपचार हुन नसकेपछि काठमाडौं ल्याइयो: Dekhapadhi
अज्ञात समूहद्वारा कुटिएका नेकपा नेताको धनगढीमा उपचार हुन नसकेपछि काठमाडौं ल्याइयो
अमरगढी। अज्ञात समूहले अपहरण गरी निर्घात कुटपिट गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का आलिताल गाउँपालिका कमिटी अध्यक्ष ज्ञानेन्द्र जोशीलाई उपचारको लागि काठमाडौं ल्याइएको छ।

१७ माघमा उनलाई अज्ञात समूहले अपहरण गरी कुटपिट गरेका थियो। आलिताल गाउँपालिका–३ को वडा बैठकमा सहभागी हुन जाने क्रममा उनलाई अपहरण गरी कुटपिट गरेको नेकपा जिल्ला कमिटी डडेल्धुराले विज्ञप्तिमार्फत बताएको छ।

जोशीको खुट्टा भाँच्चिएको छ भने टाउको र हातमा गम्भीर चोट लागेको छ। उनलाई उपचारका लागि धनगढी सिफारिश गरिएको थियो । धनगढीमा उपचार सम्भव नभएपछि काठमाडौँ ल्याइएको नेकपा डडेल्धुराले बताएको छ।

आलितालभन्दा करीब ५०० मिटरमाथि चौरवण्डले भन्ने स्थानमा मुखुण्डोधारी समूहले जोशीमाथि कुटपिट गरी गम्भीर घाइते बनाएको नेकपा जिल्ला कमिटी सचिव वीरेन्द्रकुमार बस्नेतले विज्ञप्तिमार्फत जानकारी गराएका छन्।

आलिताल प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक कमलप्रसाद जोशीको नेतृत्वमा खोजतलास गर्दा निर्घात कुटपिट गरी अलपत्र अवस्थामा जोशी भेट्टिएका थिए। घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरी सहायक निरीक्षक कमलप्रसाद जोशीले जानकारी दिए।

जोशीसँगै मोटरसाइकमा सवार नेकपा आलिताल गाउँपालिका कमिटी सदस्य चित्रा बोहरा भागेर अपहरण र कुटपिटबाट जोगिएको बताइएको छ । नेकपा डडेल्धुराले यस्ता घृणित क्रियाकलापमा संलनलाई यथाशीघ्र खोजी कानूनबमोजिम हदैसम्म कारवाहीको मागसमेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्