काठमाडौं। नायिका लक्ष्मी बर्देवाको मनको ढुकढुकी बढिरहेको छ। किनकी उनी अभिनित चलचित्र ‘सेल्फी किङ’को मिति नजिकिँदैछ।

२४ माघमा प्रदर्शनमा आउन लागेको चलचित्र ‘सेल्फी किङ’मा उनले विपिन कार्कीको श्रीमतीको भूमिका निभाएकी छन्। एसएलसी पास गरेदेखि अभिनय क्षेत्रमा प्रवेश गरेकी लक्ष्मी नाटकसँगै चलचित्र क्षेत्रमा काम गर्दै आएकी छन्।

विपिनसँग काम गर्न पाउँदा उनी एकदमै खुशी छिन्। जब उनलाई चलचित्रमा विपिनसँग काम गर्ने भनेर अफर आयो उनले सीधै स्वीकार गरिन्। एकातिर उनलाई चर्चामा आउनु थियो भने अर्कोतिर सिनियरहरूबाट धेरै कुरा सिक्नु थियो, जुन विपिनसँग काम गर्दा पाएकी छन्।

चलचित्रले उनको जीवनमा निकै ठूलो परिवर्तन ल्याउन भने सकेको छैन। किनकी यो चलचित्रमा विपिन नै मुख्य पात्र हुन्। उनी त विपिनको श्रीमतीको रूपमा सानो भूमिका निभाएकी छन्।

“यो चलचित्रले मेरो करिअरमा केही न केही प्रभाव पार्छ। तर, यो चलचित्रको प्रमुख पात्र भनेको विपिन कार्की नै हो। त्यही भएर मेरो जीवनमा धेरै नै प्रभाव पार्छ भन्ने छैन्”, उनले देखापढीसँगको कुराकानीमा भनिन्।
लक्ष्मीले यसअघि विपिनसँग चलचित्र ‘हरि’ मा काम गर्ने मौका पाएकी थिइन्। त्यो बेला पनि उनले धेरै सिक्ने मौका पाइन्।

यो चलचित्रमा सानो रोल खेले पनि उनी निकै खुशी र आशावादी छिन्। “मेरो सानो रोल भएकाले पनि ठूलो अपेक्षा केही गरेकी छैन। यसमा मैले खत्रै हिसाबले आफ्नो कला देखाउने ठाउँ भने पाएको भन्ने होइन। फिल्मको सानो पात्र बन्न पाएको भए पनि खुशी लागेको छ”, उनले भनिन्।

यसअघि लक्ष्मीले फिल्म ‘बुलबुल’, काम गरेकी थिइन्। उनले थुप्रै म्युजिक भिडिओमा पनि काम गरिसकेकी छिन्। चलचित्रमा नेपाली चलचित्रकी प्रथम अभिनेत्री भुवन चन्द, अभय बराल, जीवन भट्टराई, लोकमणि सापकोटालगायतको भूमिका पनि छन्। दिनेश राउत र सुभाष थापाद्वारा निर्देशित चलचित्रबाट निकै आशा गरिएको छ।

" /> काठमाडौं। नायिका लक्ष्मी बर्देवाको मनको ढुकढुकी बढिरहेको छ। किनकी उनी अभिनित चलचित्र ‘सेल्फी किङ’को मिति नजिकिँदैछ।

"> ‘सेल्फी किङ’की नायिका भन्छिन्– ‘विपिनसँग काम गर्न पाउँदा खुशी छु’: Dekhapadhi
‘सेल्फी किङ’की नायिका भन्छिन्– ‘विपिनसँग काम गर्न पाउँदा खुशी छु’

प्रतिक्रिया दिनुहोस्