कैलाली। कैलालीको गोदावरी नगरपालिका वडा नं ८ धनगढी-स्याउले सडक खण्डमा पर्ने जोनापुरमा मोटरसाईकल दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ। गएराति करीब १ बजे स्याउलेवाट धनगढी जाँने क्रममा दुर्घटनामा परेर कैलारी गाउँपालिका-५ का २७ वर्षीय पंकज चौधरीको मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका चौधरीको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। चौधरी एक्लै सवार मोटरसाईकल अनियन्त्रीत भई दुर्घटना भएको हुन सक्ने पनि प्रहरीको भनाई छ।

उता पुर्वपश्चिम राजमार्गको लम्कीचुहा नगरपालिकामा मोटरसाइकल दुर्घटनामा परेर एक युवाको मृत्यु भएपछि गएरातिदेखि अबरुद्व सडक अझै नियमित हुन सकेको छैन। जसका कारण सयौं यातायातका साधन रोकिएका छन्।

मोटरसाइकल दुर्घटनामा परेर  गएराति स्थानीय मायाराम चौधरीको मृत्यु भएको थियो। प्रहरीका अनुसार मायाराम आफै सन्तुलन गुमाएर दुर्घटनामा परेका थिए। तर मृतक मायारामका आफन्त र स्थानीयले भने गाडीले ठक्कर दिएको दाबी गरिरहेका छन्।

" /> कैलाली। कैलालीको गोदावरी नगरपालिका वडा नं ८ धनगढी-स्याउले सडक खण्डमा पर्ने जोनापुरमा मोटरसाईकल दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ। गएराति करीब १ बजे स्याउलेवाट धनगढी जाँने क्रममा दुर्घटनामा परेर कैलारी गाउँपालिका-५ का २७ वर्षीय पंकज चौधरीको मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका चौधरीको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। चौधरी एक्लै सवार मोटरसाईकल अनियन्त्रीत भई दुर्घटना भएको हुन सक्ने पनि प्रहरीको भनाई छ।

उता पुर्वपश्चिम राजमार्गको लम्कीचुहा नगरपालिकामा मोटरसाइकल दुर्घटनामा परेर एक युवाको मृत्यु भएपछि गएरातिदेखि अबरुद्व सडक अझै नियमित हुन सकेको छैन। जसका कारण सयौं यातायातका साधन रोकिएका छन्।

मोटरसाइकल दुर्घटनामा परेर  गएराति स्थानीय मायाराम चौधरीको मृत्यु भएको थियो। प्रहरीका अनुसार मायाराम आफै सन्तुलन गुमाएर दुर्घटनामा परेका थिए। तर मृतक मायारामका आफन्त र स्थानीयले भने गाडीले ठक्कर दिएको दाबी गरिरहेका छन्।

"> लम्कीचुहामा गएरातिदेखि राजमार्ग अबरुद्ध: Dekhapadhi
लम्कीचुहामा गएरातिदेखि राजमार्ग अबरुद्ध
कैलाली। कैलालीको गोदावरी नगरपालिका वडा नं ८ धनगढी-स्याउले सडक खण्डमा पर्ने जोनापुरमा मोटरसाईकल दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ। गएराति करीब १ बजे स्याउलेवाट धनगढी जाँने क्रममा दुर्घटनामा परेर कैलारी गाउँपालिका-५ का २७ वर्षीय पंकज चौधरीको मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका चौधरीको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। चौधरी एक्लै सवार मोटरसाईकल अनियन्त्रीत भई दुर्घटना भएको हुन सक्ने पनि प्रहरीको भनाई छ।

उता पुर्वपश्चिम राजमार्गको लम्कीचुहा नगरपालिकामा मोटरसाइकल दुर्घटनामा परेर एक युवाको मृत्यु भएपछि गएरातिदेखि अबरुद्व सडक अझै नियमित हुन सकेको छैन। जसका कारण सयौं यातायातका साधन रोकिएका छन्।

मोटरसाइकल दुर्घटनामा परेर  गएराति स्थानीय मायाराम चौधरीको मृत्यु भएको थियो। प्रहरीका अनुसार मायाराम आफै सन्तुलन गुमाएर दुर्घटनामा परेका थिए। तर मृतक मायारामका आफन्त र स्थानीयले भने गाडीले ठक्कर दिएको दाबी गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्