सुर्खेत। छाउगोठ भत्काउने अभियानअन्तर्गत एक महीनाको अवधिमा कर्णाली प्रदेशका पाँच जिल्लामा एक हजार ९६५ वटा छाउगोठ भत्काइएका छन् ।

गृह मन्त्रालयको निर्देशनमा स्थानीय प्रशासनको अगुवाईमा सञ्चालित छाउगोठ भत्काउने अभियानअन्तर्गत कर्णाली प्रदेशको सुर्खेत, दैलेख, कालीकोट, जाजरकोट र सल्यान जिल्लामा भएका छाउगोठ भत्काइएका हुन् ।

अभियानअन्तर्गत सुर्खेतमा सबैभन्दा बढी एक हजार ६७१ छाउगोठ भत्काइएको नेपाल प्रहरी प्रदेश कार्यालयका सूचना अधिकारी लोकनाथ तिम्सिनाले जानकारी दिए। तिम्सिनाकाअनुसार दैलेखमा २५९, जाजरकोटमा १३, कालीकोटमा २० र सल्यानमा दुईवटा छाउगोठ भत्काइएको छ ।

‘‘हामी (नेपाल प्रहरी), स्थानीय तहका जनप्रतिनिधि, स्थानीय र प्रशासको सहयोगमा छाउगोठ भत्काउने अभियान प्रदेशका सबै जिल्लामा थालिएको छ’’, तिम्ससिनाले भने, ‘‘अहिलेसम्म स्थानीयले भनेको आधारमा हामीले छाउगोठ भत्काउने अभियान थालेका छौं । कति छाउगोठ छन् भनेर तथ्यांक पनि संकलन गरिरहेका छौं ।’’

सुर्खेतको बराहताल, चौकुने गाउँपालिका र पञ्चपुरी नगरपालिकामा सबैभन्दा बढी छाउगोठ रहेको पाइएको सुर्खेतका छाउगोठ भत्काउने अभियानका नेतृत्वकर्ता नवराज शर्माले बताए। ‘‘जिल्लाभर हामीले दुई हजार २०० छाउगोठ रहेको अनुमान गरेका छौं’’, शर्माले भने, ‘‘अब सुर्खेतमै ५०० जति छाउगोठ भत्काउनै बाँकी छन् ।’’

कालीकोटको नरहरीनाथ र सान्नी त्रिवेणी गाउँपालिकामा सबैभन्न्दा बढी एक सय छाउगोठ रहेको अनुमान गरिएको जिल्ला प्रशासन कार्यालय कालीकोटका सूचना अधिकारी बमबहादुर नेपालीले जानकारी दिए । जुम्लामा छुट्टै छाउगोठ नरहेको र घरको छुट्टै कोठामा महिलाहरु छाउ भएमा बस्ने गरेको जुम्लाका प्रमुख जिल्ला अधिकारी दुर्गा बन्जाडेले बताइन् ।

" /> सुर्खेत। छाउगोठ भत्काउने अभियानअन्तर्गत एक महीनाको अवधिमा कर्णाली प्रदेशका पाँच जिल्लामा एक हजार ९६५ वटा छाउगोठ भत्काइएका छन् ।

गृह मन्त्रालयको निर्देशनमा स्थानीय प्रशासनको अगुवाईमा सञ्चालित छाउगोठ भत्काउने अभियानअन्तर्गत कर्णाली प्रदेशको सुर्खेत, दैलेख, कालीकोट, जाजरकोट र सल्यान जिल्लामा भएका छाउगोठ भत्काइएका हुन् ।

अभियानअन्तर्गत सुर्खेतमा सबैभन्दा बढी एक हजार ६७१ छाउगोठ भत्काइएको नेपाल प्रहरी प्रदेश कार्यालयका सूचना अधिकारी लोकनाथ तिम्सिनाले जानकारी दिए। तिम्सिनाकाअनुसार दैलेखमा २५९, जाजरकोटमा १३, कालीकोटमा २० र सल्यानमा दुईवटा छाउगोठ भत्काइएको छ ।

‘‘हामी (नेपाल प्रहरी), स्थानीय तहका जनप्रतिनिधि, स्थानीय र प्रशासको सहयोगमा छाउगोठ भत्काउने अभियान प्रदेशका सबै जिल्लामा थालिएको छ’’, तिम्ससिनाले भने, ‘‘अहिलेसम्म स्थानीयले भनेको आधारमा हामीले छाउगोठ भत्काउने अभियान थालेका छौं । कति छाउगोठ छन् भनेर तथ्यांक पनि संकलन गरिरहेका छौं ।’’

सुर्खेतको बराहताल, चौकुने गाउँपालिका र पञ्चपुरी नगरपालिकामा सबैभन्दा बढी छाउगोठ रहेको पाइएको सुर्खेतका छाउगोठ भत्काउने अभियानका नेतृत्वकर्ता नवराज शर्माले बताए। ‘‘जिल्लाभर हामीले दुई हजार २०० छाउगोठ रहेको अनुमान गरेका छौं’’, शर्माले भने, ‘‘अब सुर्खेतमै ५०० जति छाउगोठ भत्काउनै बाँकी छन् ।’’

कालीकोटको नरहरीनाथ र सान्नी त्रिवेणी गाउँपालिकामा सबैभन्न्दा बढी एक सय छाउगोठ रहेको अनुमान गरिएको जिल्ला प्रशासन कार्यालय कालीकोटका सूचना अधिकारी बमबहादुर नेपालीले जानकारी दिए । जुम्लामा छुट्टै छाउगोठ नरहेको र घरको छुट्टै कोठामा महिलाहरु छाउ भएमा बस्ने गरेको जुम्लाका प्रमुख जिल्ला अधिकारी दुर्गा बन्जाडेले बताइन् ।

"> सबैभन्दा धेरै छाउगोठ सुर्खेतमा: Dekhapadhi
सबैभन्दा धेरै छाउगोठ सुर्खेतमा

प्रतिक्रिया दिनुहोस्