काठमाडौं। ब्रिटेन औपचारिकरुपमा युरोपियन युनियनबाट अलग्गिएको छ। नेपाली समयानुसार आज विहान पौने पाँच बजे ब्रिटेनले युरोपियन युनियनसँगको ४७ वर्ष देखिको आबद्वता तोडेको हो।
युनियनबाट अलग्गिने निर्णायक समयभन्दा एक घन्टा पहिले (त्यहाँको समय अनुसार राति करीब १० बजे) एक भिडिओ सन्देश जारी गर्दै ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसनले भनेका थिए, 'जो व्यक्तिहरूले सन् २०१६ मा यो अभियानको नेतृत्व गरेका थिए, उनीहरूका लागि यो एउटा 'नयाँ विहानी' हुनेछ।'
त्यस्तै सामाजिक सञ्जालमा प्रधानमन्त्री जोनसनले यो निर्णय धेरैका लागि आशा र विश्वासको एउटा आश्चर्यजनक क्षण भएको जिकिर गरेका छन्। यद्यपी युनियनबाट अलग हुँदा कतिपयले चिन्ता पनि व्यक्त गरिरहेका छन्। युनियनबाट अलग्गिँदा कमजोर हुने भन्दै  यो निर्णयप्रति धेरैले विमति पनि जनाउँदै आएका छन्।
जोनसनले आफ्नो भिडिओ सन्देशमा भनेका छन्, ''म सवैको भावना बुझ्दछु र  यो देशलाई सँगै लिएर हिड्ने अनि अगाडि बढाउने हाम्रो, अझ भनौं खासगरी मेरो जिम्मेवारी हो।''
युनियनबाट बाहिरिएपछि ब्रिटेनमा विजय र्‍यालीहरू आयोजना भइरहेको छ। केही र्‍यालीहरु भने विरोधमा पनि निस्किएका छन्। ब्रसेल्समा युरोपियन युनियनको संस्थानबाट ब्रिटेनको झन्डा हटाइएको छ।
यो परिवर्तनका बाबजूद ब्रिटेनमा कयौं पुराना कानून तत्कालै बदलिने छैनन्। लेबर पार्टीका नेता जेरेमी कोर्बिनले ब्रेक्जिटपछि (युरोपियन युनियनबाट ब्रिटेन बाहिरिएपछि) देशले गति लिनु जरूरी रहेको बताएका छन्। युनियनसँगको साथ-सम्बन्ध कायम राख्दै अमेरिकाको मुक्तव्यापार सम्झौताको परिबन्दबाट जोगिँदै देशले गति लिनुपर्ने उनको भनाई छ।
सन् २०१६ मा युरोपियन युनियनबाट बाहिरिने वा नबाहिरिने भन्ने निर्णय लिन ब्रिटेनमा जनमत संग्रह भएको थियो। जसमा ५१ दशमलब ९ प्रतिशत बाहिरिने पक्षमा देखिएका थिए भने ४८ दशमलब १ प्रतिशत बाहिरिन नहुने पक्षमा थिए। एजेन्सीको सहयोगमा
" /> काठमाडौं। ब्रिटेन औपचारिकरुपमा युरोपियन युनियनबाट अलग्गिएको छ। नेपाली समयानुसार आज विहान पौने पाँच बजे ब्रिटेनले युरोपियन युनियनसँगको ४७ वर्ष देखिको आबद्वता तोडेको हो।
युनियनबाट अलग्गिने निर्णायक समयभन्दा एक घन्टा पहिले (त्यहाँको समय अनुसार राति करीब १० बजे) एक भिडिओ सन्देश जारी गर्दै ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसनले भनेका थिए, 'जो व्यक्तिहरूले सन् २०१६ मा यो अभियानको नेतृत्व गरेका थिए, उनीहरूका लागि यो एउटा 'नयाँ विहानी' हुनेछ।'
त्यस्तै सामाजिक सञ्जालमा प्रधानमन्त्री जोनसनले यो निर्णय धेरैका लागि आशा र विश्वासको एउटा आश्चर्यजनक क्षण भएको जिकिर गरेका छन्। यद्यपी युनियनबाट अलग हुँदा कतिपयले चिन्ता पनि व्यक्त गरिरहेका छन्। युनियनबाट अलग्गिँदा कमजोर हुने भन्दै  यो निर्णयप्रति धेरैले विमति पनि जनाउँदै आएका छन्।
जोनसनले आफ्नो भिडिओ सन्देशमा भनेका छन्, ''म सवैको भावना बुझ्दछु र  यो देशलाई सँगै लिएर हिड्ने अनि अगाडि बढाउने हाम्रो, अझ भनौं खासगरी मेरो जिम्मेवारी हो।''
युनियनबाट बाहिरिएपछि ब्रिटेनमा विजय र्‍यालीहरू आयोजना भइरहेको छ। केही र्‍यालीहरु भने विरोधमा पनि निस्किएका छन्। ब्रसेल्समा युरोपियन युनियनको संस्थानबाट ब्रिटेनको झन्डा हटाइएको छ।
यो परिवर्तनका बाबजूद ब्रिटेनमा कयौं पुराना कानून तत्कालै बदलिने छैनन्। लेबर पार्टीका नेता जेरेमी कोर्बिनले ब्रेक्जिटपछि (युरोपियन युनियनबाट ब्रिटेन बाहिरिएपछि) देशले गति लिनु जरूरी रहेको बताएका छन्। युनियनसँगको साथ-सम्बन्ध कायम राख्दै अमेरिकाको मुक्तव्यापार सम्झौताको परिबन्दबाट जोगिँदै देशले गति लिनुपर्ने उनको भनाई छ।
सन् २०१६ मा युरोपियन युनियनबाट बाहिरिने वा नबाहिरिने भन्ने निर्णय लिन ब्रिटेनमा जनमत संग्रह भएको थियो। जसमा ५१ दशमलब ९ प्रतिशत बाहिरिने पक्षमा देखिएका थिए भने ४८ दशमलब १ प्रतिशत बाहिरिन नहुने पक्षमा थिए। एजेन्सीको सहयोगमा
"> ब्रिटेनमा 'नयाँ विहानी': Dekhapadhi
ब्रिटेनमा 'नयाँ विहानी'
काठमाडौं। ब्रिटेन औपचारिकरुपमा युरोपियन युनियनबाट अलग्गिएको छ। नेपाली समयानुसार आज विहान पौने पाँच बजे ब्रिटेनले युरोपियन युनियनसँगको ४७ वर्ष देखिको आबद्वता तोडेको हो।
युनियनबाट अलग्गिने निर्णायक समयभन्दा एक घन्टा पहिले (त्यहाँको समय अनुसार राति करीब १० बजे) एक भिडिओ सन्देश जारी गर्दै ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसनले भनेका थिए, 'जो व्यक्तिहरूले सन् २०१६ मा यो अभियानको नेतृत्व गरेका थिए, उनीहरूका लागि यो एउटा 'नयाँ विहानी' हुनेछ।'
त्यस्तै सामाजिक सञ्जालमा प्रधानमन्त्री जोनसनले यो निर्णय धेरैका लागि आशा र विश्वासको एउटा आश्चर्यजनक क्षण भएको जिकिर गरेका छन्। यद्यपी युनियनबाट अलग हुँदा कतिपयले चिन्ता पनि व्यक्त गरिरहेका छन्। युनियनबाट अलग्गिँदा कमजोर हुने भन्दै  यो निर्णयप्रति धेरैले विमति पनि जनाउँदै आएका छन्।
जोनसनले आफ्नो भिडिओ सन्देशमा भनेका छन्, ''म सवैको भावना बुझ्दछु र  यो देशलाई सँगै लिएर हिड्ने अनि अगाडि बढाउने हाम्रो, अझ भनौं खासगरी मेरो जिम्मेवारी हो।''
यो परिवर्तनका बाबजूद ब्रिटेनमा कयौं पुराना कानून तत्कालै बदलिने छैनन्। लेबर पार्टीका नेता जेरेमी कोर्बिनले ब्रेक्जिटपछि (युरोपियन युनियनबाट ब्रिटेन बाहिरिएपछि) देशले गति लिनु जरूरी रहेको बताएका छन्। युनियनसँगको साथ-सम्बन्ध कायम राख्दै अमेरिकाको मुक्तव्यापार सम्झौताको परिबन्दबाट जोगिँदै देशले गति लिनुपर्ने उनको भनाई छ।
सन् २०१६ मा युरोपियन युनियनबाट बाहिरिने वा नबाहिरिने भन्ने निर्णय लिन ब्रिटेनमा जनमत संग्रह भएको थियो। जसमा ५१ दशमलब ९ प्रतिशत बाहिरिने पक्षमा देखिएका थिए भने ४८ दशमलब १ प्रतिशत बाहिरिन नहुने पक्षमा थिए। एजेन्सीको सहयोगमा
प्रतिक्रिया दिनुहोस्