काठमाडौं। कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न असहज परिस्थितिबाट जोगिन सरकारले चीनमा रहेका नेपालीहरूका लागि हटलाइन नम्बरको व्यवस्था गरेको छ।

कोरोना भाइरसको संक्रमणसम्बन्धी आधिकारीक जानकारी एवम् सल्लाह, सुझाव तथा सहयोगका लागि दूतावासले बेइजिङ, ग्वाञ्जाओ, ल्हासा, हङकङ र शांघाइमा हटलाइन सेवा संचालनमा ल्याएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता सागर दाहालले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन्।

हटलाइनहरू १५६५०७२००६९  (बेइजिङ)  १३३१०८८४८८० (ग्वाञ्जाओ)  १८८८९०९७७३० (ल्हासा) १८८८९०९७७३० (हङकङ) र १३८१८३६९५५९ (शांघाइ) रहेका छन्।

संक्रमणका कारण नआत्तिन, अफवाह वा हल्लाबाट जोगिन एवम् संक्रमण नियन्त्रण र सुरक्षाका लागि चालिएका प्रयासमा हरसम्भव सहयोग गर्न पनि स्वास्थ्य मन्त्रालयले चीनमा रहेका नेपालीहरूसँग आग्रह गरेको छ।

चीनमा रहेका नेपाली नागरिकको स्वास्थ्य सुरक्षासहित अन्य व्यवस्थाका लागि स्वास्थ्य मन्त्रालय प्रतिबद्व रहेको पनि विज्ञप्तिमा उल्लेख छ।

" /> काठमाडौं। कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न असहज परिस्थितिबाट जोगिन सरकारले चीनमा रहेका नेपालीहरूका लागि हटलाइन नम्बरको व्यवस्था गरेको छ।

कोरोना भाइरसको संक्रमणसम्बन्धी आधिकारीक जानकारी एवम् सल्लाह, सुझाव तथा सहयोगका लागि दूतावासले बेइजिङ, ग्वाञ्जाओ, ल्हासा, हङकङ र शांघाइमा हटलाइन सेवा संचालनमा ल्याएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता सागर दाहालले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन्।

हटलाइनहरू १५६५०७२००६९  (बेइजिङ)  १३३१०८८४८८० (ग्वाञ्जाओ)  १८८८९०९७७३० (ल्हासा) १८८८९०९७७३० (हङकङ) र १३८१८३६९५५९ (शांघाइ) रहेका छन्।

संक्रमणका कारण नआत्तिन, अफवाह वा हल्लाबाट जोगिन एवम् संक्रमण नियन्त्रण र सुरक्षाका लागि चालिएका प्रयासमा हरसम्भव सहयोग गर्न पनि स्वास्थ्य मन्त्रालयले चीनमा रहेका नेपालीहरूसँग आग्रह गरेको छ।

चीनमा रहेका नेपाली नागरिकको स्वास्थ्य सुरक्षासहित अन्य व्यवस्थाका लागि स्वास्थ्य मन्त्रालय प्रतिबद्व रहेको पनि विज्ञप्तिमा उल्लेख छ।

"> चीनमा रहेका नेपालीहरूका लागि हटलाइन सेवा: Dekhapadhi
चीनमा रहेका नेपालीहरूका लागि हटलाइन सेवा
काठमाडौं। कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न असहज परिस्थितिबाट जोगिन सरकारले चीनमा रहेका नेपालीहरूका लागि हटलाइन नम्बरको व्यवस्था गरेको छ।

कोरोना भाइरसको संक्रमणसम्बन्धी आधिकारीक जानकारी एवम् सल्लाह, सुझाव तथा सहयोगका लागि दूतावासले बेइजिङ, ग्वाञ्जाओ, ल्हासा, हङकङ र शांघाइमा हटलाइन सेवा संचालनमा ल्याएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता सागर दाहालले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन्।

हटलाइनहरू १५६५०७२००६९  (बेइजिङ)  १३३१०८८४८८० (ग्वाञ्जाओ)  १८८८९०९७७३० (ल्हासा) १८८८९०९७७३० (हङकङ) र १३८१८३६९५५९ (शांघाइ) रहेका छन्।

संक्रमणका कारण नआत्तिन, अफवाह वा हल्लाबाट जोगिन एवम् संक्रमण नियन्त्रण र सुरक्षाका लागि चालिएका प्रयासमा हरसम्भव सहयोग गर्न पनि स्वास्थ्य मन्त्रालयले चीनमा रहेका नेपालीहरूसँग आग्रह गरेको छ।

चीनमा रहेका नेपाली नागरिकको स्वास्थ्य सुरक्षासहित अन्य व्यवस्थाका लागि स्वास्थ्य मन्त्रालय प्रतिबद्व रहेको पनि विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्