महरा फेरि विवादमा, बहालवाला सभामुखमाथि बलात्कारको आरोप

" /> महरा फेरि विवादमा, बहालवाला सभामुखमाथि बलात्कारको आरोप

"> सत्तारुढ नेकपाको आकस्मिक सचिवालय बैठक बस्दै: Dekhapadhi
सत्तारुढ नेकपाको आकस्मिक सचिवालय बैठक बस्दै
काठमाडौं। प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरामाथि लागेको बलात्कारको आरोपले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मै हलचल ल्याएको छ ।

यो विषयमा छलफल गर्न अहिले बिहान ११ बजे बालुवाटारस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवासमा नेकपाको सचिवालय बैठक बस्दैछ।

नेकपाका महासचिब विष्णुप्रसाद पौडेलले आकस्मिक रुपमा सचिवालयको बैठक बस्न लागेको देखापढीलाई बताए । उनले भने, “हामी आकस्मिक रुपमा बैठक बस्दैछौं, विस्तृत पछि भनौंला ।”

सभामुख महरामाथि संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीले १२ असोज साँझ बलात्कार प्रयास गरेको आरोप लगाएकी थिइन्।

महरामाथि लागेको यो आरोपपछि आजै बिहान प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच छलफल भएको थियो ।

पढ्नुहाेस्:

महरा फेरि विवादमा, बहालवाला सभामुखमाथि बलात्कारको आरोप

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्