काठमाडौं। एजुकेसन यूएसए नेपालले नेपाली विद्यार्थीलाई अमेरिकामा अध्ययन गर्ने विषयमा सही जानकारी प्राप्त गर्न सघाउने पुस्तिका र मोबाइल एप सार्वजनिक गरेको छ।

यूसेफ–नेपाल र फुलब्राइट कमिसनको महाराजगञ्जस्थित बनेको नयाँ भवनको उद्घाटन समारोहको अवसरमा आज पुस्तिका र मोबाइल एप सार्वजनिक गरिएको हो।

संयुक्त राज्य अमेरिका र नेपालबीचको शैक्षिक आदान–प्रदानका लागि दुई दशक अघि ज्ञानेश्वरस्थित यूसेफ–नेपाल र फुलब्राइट कमिसनको स्थापना भएको थियो। ‘एजुकेसनयूएसए नेपाल’ मार्फत् अमेरिकामा अध्ययन प्रक्रिया र विषयहरूबारे जानकारी पाइन्छ।

महाराजगञ्जस्थित नयाँ कार्यालय भवनमा सभाकक्ष, पुस्तकालय, कम्प्युटर सुविधा, प्रमाणित परीक्षा केन्द्रका साथै अध्ययनका लागि संयुक्त राज्य अमेरिका पढ्न जाने योजना बनाएकाहरूका लागि परामर्श सेवा लगायतका सुविधाहरू उपलब्ध छन्।

उद्घाटन कार्यक्रममा अमेरिकी राजदूत र्‍यान्डी बेरीले यो एपले नेपाली र अमेरिकी विद्यार्थीका लागि शैक्षिक आदान–प्रदानमा थप सहयोग मिल्ने बताए।

“हाल अमेरिकामा ११ लाख अन्तर्राष्ट्रिय विद्यार्थी छन्, जसमध्ये १३ हजारभन्दा बढी नेपाली विद्यार्थी अध्ययनका लागि भर्ना भएका छन्,” राजदूत बेरीले भने, “नयाँ पुस्ताका युवाहरूबाट नेपाल र अमेरिका दुबैमा जनता–जनताबीच सम्बन्ध स्थापनामा थप सहयोग पुग्ने छ।”

नेपालमा शैक्षिक आदान–प्रदान कार्यक्रम सञ्चालन गर्नका लागि सन् १९६१ मा अमेरिकी सरकार र नेपाल सरकारबीच सम्पन्न सम्झौताअनुसार फुलब्राइट कमिसनको स्थापना भएको थियो। सन् १९६१ देखि फुलब्राइट कमिसनद्वारा सञ्चालित विभिन्न कार्यक्रमअन्तर्गत अध्ययनका लागि झण्डै ७०० नेपालीहरू अमेरिका पुगेका छन् भने ६०० अमेरिकीहरू नेपाल आएका छन्।

आफूले पनि फुलब्राइट कमिसन अन्तर्गत नै पढेको उल्लेख गर्दै राजदूत बेरीले भने, “यी विद्यार्थीहरूले उत्कृष्ट शिक्षा हासिल गर्नेछन् र आफ्नो देशमा फर्केर स्थिर, सुरक्षित र समृद्ध नेपालको निर्माणमा योगदान गर्नेछन् भन्ने हामीलाई आशा लागेको छ।”

कार्यक्रममा शिक्षा मन्त्रालयका सहसचिव रामशरण सापकोटाले शैक्षिक आदान–प्रदानले दुई देशबीचको दौत्य सम्बन्धमा विशेष महत्व राख्ने बताए।

" /> काठमाडौं। एजुकेसन यूएसए नेपालले नेपाली विद्यार्थीलाई अमेरिकामा अध्ययन गर्ने विषयमा सही जानकारी प्राप्त गर्न सघाउने पुस्तिका र मोबाइल एप सार्वजनिक गरेको छ।

"> अमेरिका अध्ययनबारे जानकारी अब मोबाइल एपबाटै: Dekhapadhi
अमेरिका अध्ययनबारे जानकारी अब मोबाइल एपबाटै

प्रतिक्रिया दिनुहोस्