कैलाली। प्रहरीले कैलालीमा ब्राउन सुगरसहित तीन जनालाई पक्राउ परेका गरेको छ।
धनगढी उपमहानगरपालिका–४ मा चेकजाँचका क्रममा ब्राउन सुगरसहित पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–५ का १९ वर्षीय बिराट रावल, अछाम मंगलसैन नगरपालिका–१ जुपुका २१ वर्षीय राजेन्द्र रावल र धनगढी उपमहानगरपालिका–७ देवरीया बस्ने रोण्डा भन्ने फुलचन राना रहेका छन्।
पक्राउ परेका तीनै जनाविरुद्ध मुद्दा दर्ता गरी थप अनुसन्धान भइ रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक, दक्षकुमार बस्नेतले जानकारी दिए।
" /> कैलाली। प्रहरीले कैलालीमा ब्राउन सुगरसहित तीन जनालाई पक्राउ परेका गरेको छ।धनगढी उपमहानगरपालिका–४ मा चेकजाँचका क्रममा ब्राउन सुगरसहित पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

">