काठमाडौं। काठमाडौं उपत्यकालाई सुन्दर बनाउने लक्ष्यसहित सरकारले अव्यवस्थित रूपमा राखिएको होर्डिङ बोर्ड हटाउने कामलाई तीव्रता दिएको छ।

गृह मन्त्रालयको निर्देशनमा काठमाडौं उपत्यकाका अव्यवस्थित होर्डिङ बोर्ड हटाउने कामले तीव्रता पाएको हो।

पुसको तेस्रो साता गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा बसेको बैठकले कार्यदल बनाएर तत्कालै होर्डिङ बोर्ड हटाउने निर्णय गरेको थियो। लगत्तै होर्डिङ बोर्ड हटाउन मन्त्रालयले चार वटा कार्यदल गठन गरेको थियो।

महानगरको संयोजकत्वमा बनेको कार्यदलमा जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सडक विभाग, विद्युत प्राधिकरण, दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमको प्रतिनिधि रहेका थिए।

काठमाडौंको बानेश्वर, कोटेश्वर, अन्तर्राष्ट्रिय विमानस्थल, त्रिपुरेश्वर, जमल, लैनचौर तथा ललितपुरको पुल्चोक क्षेत्रमा होर्डिङ बोर्ड हटाउने काम भइरहेको छ।

यद्यपी, सर्वोच्च अदालतले भने ४ वर्ष अघि नै काठमाडौंको अव्यवस्थित होर्डिङ बोर्ड हटाउन सरकारलाई आदेश दिएको थियो।

" /> काठमाडौं। काठमाडौं उपत्यकालाई सुन्दर बनाउने लक्ष्यसहित सरकारले अव्यवस्थित रूपमा राखिएको होर्डिङ बोर्ड हटाउने कामलाई तीव्रता दिएको छ।

गृह मन्त्रालयको निर्देशनमा काठमाडौं उपत्यकाका अव्यवस्थित होर्डिङ बोर्ड हटाउने कामले तीव्रता पाएको हो।

पुसको तेस्रो साता गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा बसेको बैठकले कार्यदल बनाएर तत्कालै होर्डिङ बोर्ड हटाउने निर्णय गरेको थियो। लगत्तै होर्डिङ बोर्ड हटाउन मन्त्रालयले चार वटा कार्यदल गठन गरेको थियो।

महानगरको संयोजकत्वमा बनेको कार्यदलमा जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सडक विभाग, विद्युत प्राधिकरण, दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमको प्रतिनिधि रहेका थिए।

काठमाडौंको बानेश्वर, कोटेश्वर, अन्तर्राष्ट्रिय विमानस्थल, त्रिपुरेश्वर, जमल, लैनचौर तथा ललितपुरको पुल्चोक क्षेत्रमा होर्डिङ बोर्ड हटाउने काम भइरहेको छ।

यद्यपी, सर्वोच्च अदालतले भने ४ वर्ष अघि नै काठमाडौंको अव्यवस्थित होर्डिङ बोर्ड हटाउन सरकारलाई आदेश दिएको थियो।

"> जथाभावी राखिएका होर्डिङ बोर्ड धमाधम हटाइँदै (तस्वीरहरू): Dekhapadhi
जथाभावी राखिएका होर्डिङ बोर्ड धमाधम हटाइँदै (तस्वीरहरू)
काठमाडौं। काठमाडौं उपत्यकालाई सुन्दर बनाउने लक्ष्यसहित सरकारले अव्यवस्थित रूपमा राखिएको होर्डिङ बोर्ड हटाउने कामलाई तीव्रता दिएको छ।

गृह मन्त्रालयको निर्देशनमा काठमाडौं उपत्यकाका अव्यवस्थित होर्डिङ बोर्ड हटाउने कामले तीव्रता पाएको हो।

पुसको तेस्रो साता गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा बसेको बैठकले कार्यदल बनाएर तत्कालै होर्डिङ बोर्ड हटाउने निर्णय गरेको थियो। लगत्तै होर्डिङ बोर्ड हटाउन मन्त्रालयले चार वटा कार्यदल गठन गरेको थियो।

महानगरको संयोजकत्वमा बनेको कार्यदलमा जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सडक विभाग, विद्युत प्राधिकरण, दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमको प्रतिनिधि रहेका थिए।

काठमाडौंको बानेश्वर, कोटेश्वर, अन्तर्राष्ट्रिय विमानस्थल, त्रिपुरेश्वर, जमल, लैनचौर तथा ललितपुरको पुल्चोक क्षेत्रमा होर्डिङ बोर्ड हटाउने काम भइरहेको छ।

यद्यपी, सर्वोच्च अदालतले भने ४ वर्ष अघि नै काठमाडौंको अव्यवस्थित होर्डिङ बोर्ड हटाउन सरकारलाई आदेश दिएको थियो।

प्रतिक्रिया दिनुहोस्