काठमाडौं। ईलामको माङसेबुङए गाउँपालिका–३ स्थित चतुरेमा भरुवा बन्दुसहित दुई जना पक्राउ छन्।

१६ माघमा सशस्त्र प्रहरी र नेपाल प्रहरीले दुई नाल भरुवा बन्दुक तथा त्यसको २०० ग्राम छर्रा र जरायोको सिङसहित दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २२ वर्षीय विशाल राई र ३५ वर्षीय शिवकुमार राई छन्।

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश दानाबारीबाट खटिएको एपीएफ टोली र नेपाल प्रहरीले उनीहरूलाई शंका लागि जाँच गर्दा भरुवा बन्दुक तथा त्यसको छर्रा र जरायोको सिंङ फेला परपछि पक्राउ गरिएको हो।

पक्राउ परेकाहरूलाई बरामद सामानसहित आवश्यक कारबाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ।

यसैबीच, धनुषाको विदेह नगरपालिका–२ स्थित ढाला चोकबाट एपीएफ टोलीले आज करीब एक लाख १५ हजार रूपैयाँ बराबरको चोरीपैठारीको किराना सामान बरामद गरेको छ।

भारतबाट अवैध रूपले मोटरसाइकलमा राखी नेपालतर्फ ल्याउँदै गरेको सामान तथा मोटरसाइकल सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मैथानपुरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो।

एपीएफ टोलीले बरामद सामान तथा मोटरसाइकल जनकपुर भन्सार कार्यालयमा बुझाएको छ।

यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर १४ गुुल्म हेक्वा पर्साबाट खटिएको एपीएफ टोलीले करीब एक लाख पाँच हजार रूपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ।

भातबाट अवैध रूपले नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडा एपीएफ टोलीले पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१६ स्थित बाईपास ईलाकाबाट बरामद गरेको हो।

" /> काठमाडौं। ईलामको माङसेबुङए गाउँपालिका–३ स्थित चतुरेमा भरुवा बन्दुसहित दुई जना पक्राउ छन्।

"> ईलाममा भरुवा बन्दुकसहित दुई जना पक्राउ : Dekhapadhi
ईलाममा भरुवा बन्दुकसहित दुई जना पक्राउ

प्रतिक्रिया दिनुहोस्