काठमाडौं। काठमाडौं महानगरपालिकाले चाबहिल चोकमा पैदल यात्रुको सहजताका लागि स्थानान्तरण गर्न सकिने आकाशे पुल निर्माण कार्य शुरु गरेको छ। फलामबाट बन्ने यो पुल निर्माण कार्य कान्छामान निर्माण सेवाले गर्दैछ। पुल निर्माणमा ८८ लाख ६६ हजार  खर्च हुने छ।

निर्माण पक्षसँग गएको कात्तिक २७ गते नै सम्झौता भइसकेको छ। सम्झौताबमोजिम पुल निर्माणको काम २०७७ असार २७ गतेभित्र सम्पन्न गरिसक्नुपर्नेछ। आकाशे पुलका डिजाइनर इञ्जिनीयर प्रेमबहादुर श्रेष्ठका अनुसार पुलको लम्बाइ २३ मिटर र चौडाइ २ मिटरको हुनेछ । 

महानगरपालिकाले चालू अर्थिक वर्षभित्र सक्नेगरी जयबागेश्वरी र माइतीघरमा पनि आकाशे पुल निर्माण गर्ने भएको छ। कामपाले यस वर्ष आकाशे पुल निर्माणका लागि पाँच करोड रुपैयाँ विनियोजन गरेको छ। नयाँ पुराना गरी काठमाडौं उपत्यकामा ३० वटा आकाशे पुल छन् ।

" /> काठमाडौं। काठमाडौं महानगरपालिकाले चाबहिल चोकमा पैदल यात्रुको सहजताका लागि स्थानान्तरण गर्न सकिने आकाशे पुल निर्माण कार्य शुरु गरेको छ। फलामबाट बन्ने यो पुल निर्माण कार्य कान्छामान निर्माण सेवाले गर्दैछ। पुल निर्माणमा ८८ लाख ६६ हजार  खर्च हुने छ।

निर्माण पक्षसँग गएको कात्तिक २७ गते नै सम्झौता भइसकेको छ। सम्झौताबमोजिम पुल निर्माणको काम २०७७ असार २७ गतेभित्र सम्पन्न गरिसक्नुपर्नेछ। आकाशे पुलका डिजाइनर इञ्जिनीयर प्रेमबहादुर श्रेष्ठका अनुसार पुलको लम्बाइ २३ मिटर र चौडाइ २ मिटरको हुनेछ । 

महानगरपालिकाले चालू अर्थिक वर्षभित्र सक्नेगरी जयबागेश्वरी र माइतीघरमा पनि आकाशे पुल निर्माण गर्ने भएको छ। कामपाले यस वर्ष आकाशे पुल निर्माणका लागि पाँच करोड रुपैयाँ विनियोजन गरेको छ। नयाँ पुराना गरी काठमाडौं उपत्यकामा ३० वटा आकाशे पुल छन् ।

"> ६ महीनाभित्र चाबहिल चोकमा आकाशे पुल बन्ने: Dekhapadhi
६ महीनाभित्र चाबहिल चोकमा आकाशे पुल बन्ने <p style="text-align:justify">काठमाडौं। काठमाडौं&nbsp;महानगरपालिकाले चाबहिल चोकमा पैदल यात्रुको सहजताका लागि स्थानान्तरण गर्न सकिने आकाशे पुल निर्माण कार्य शुरु गरेको छ। फलामबाट बन्ने यो पुल निर्माण कार्य कान्छामान निर्माण सेवाले गर्दैछ। पुल निर्माणमा&nbsp;८८ लाख ६६ हजार&nbsp; खर्च हुने छ।</p> <p style="text-align:justify">निर्माण पक्षसँग गएको कात्तिक २७ गते नै सम्झौता भइसकेको छ। सम्झौताबमोजिम पुल निर्माणको काम २०७७ असार २७ गतेभित्र सम्पन्न गरिसक्नुपर्नेछ। आकाशे पुलका डिजाइनर इञ्जिनीयर प्रेमबहादुर श्रेष्ठका अनुसार पुलको लम्बाइ २३ मिटर र चौडाइ २ मिटरको हुनेछ ।&nbsp;</p> <p style="text-align:justify">महानगरपालिकाले चालू अर्थिक वर्षभित्र सक्नेगरी जयबागेश्वरी र माइतीघरमा पनि आकाशे पुल निर्माण गर्ने भएको छ।&nbsp;कामपाले यस वर्ष आकाशे पुल निर्माणका लागि&nbsp;पाँच करोड रुपैयाँ विनियोजन गरेको छ। नयाँ पुराना गरी काठमाडौं&nbsp;उपत्यकामा ३० वटा आकाशे पुल छन् ।</p>
प्रतिक्रिया दिनुहोस्