काठमाडौं । नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराजको विहे फागुनमा हुने भएको छ। इन्गेजमेन्ट गरेको लामो समय बितेपछि उनीहरुले अन्ततः विहे गर्ने मिति तय गरेका हुन्। प्रियंकाले १७ फागुनमा राम्रो दिन परेकाले त्यही दिने विहे गर्नेगरी दुवै परिवारबीच सरसल्लाह भइरहेको देखापढीलाई बताइन् ।

“फुर्सद होला र बिहे गरौंला भन्ने थियो, काम काम भन्दाभन्दै बिहे नहोला जस्तो भयो। अब समय निकालेर विहे गर्न दुवै परिवार राजी भएका छौं”, उनले भनिन् ।

समय नमिलेको भन्दै प्रियंका र आयुष्मानले बिहेको मिति पछि सार्दै आएका थिए ।

प्रियंका केही दिन पहिले थाइल्याण्डमा एक साता लामो ‘ब्याचलर पार्टी’ दिएर फर्किएकी छन् ।

केही समय अघिसम्म भने उनले बिहे गर्न हतार नभएको भन्दै आएकी थिइन् ।

" /> काठमाडौं । नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराजको विहे फागुनमा हुने भएको छ। इन्गेजमेन्ट गरेको लामो समय बितेपछि उनीहरुले अन्ततः विहे गर्ने मिति तय गरेका हुन्। प्रियंकाले १७ फागुनमा राम्रो दिन परेकाले त्यही दिने विहे गर्नेगरी दुवै परिवारबीच सरसल्लाह भइरहेको देखापढीलाई बताइन् ।

“फुर्सद होला र बिहे गरौंला भन्ने थियो, काम काम भन्दाभन्दै बिहे नहोला जस्तो भयो। अब समय निकालेर विहे गर्न दुवै परिवार राजी भएका छौं”, उनले भनिन् ।

समय नमिलेको भन्दै प्रियंका र आयुष्मानले बिहेको मिति पछि सार्दै आएका थिए ।

प्रियंका केही दिन पहिले थाइल्याण्डमा एक साता लामो ‘ब्याचलर पार्टी’ दिएर फर्किएकी छन् ।

केही समय अघिसम्म भने उनले बिहे गर्न हतार नभएको भन्दै आएकी थिइन् ।

"> प्रियंका र आयुष्मानको विहे फागुनमा  : Dekhapadhi
प्रियंका र आयुष्मानको विहे फागुनमा
काठमाडौं । नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराजको विहे फागुनमा हुने भएको छ। इन्गेजमेन्ट गरेको लामो समय बितेपछि उनीहरुले अन्ततः विहे गर्ने मिति तय गरेका हुन्। प्रियंकाले १७ फागुनमा राम्रो दिन परेकाले त्यही दिने विहे गर्नेगरी दुवै परिवारबीच सरसल्लाह भइरहेको देखापढीलाई बताइन् ।

“फुर्सद होला र बिहे गरौंला भन्ने थियो, काम काम भन्दाभन्दै बिहे नहोला जस्तो भयो। अब समय निकालेर विहे गर्न दुवै परिवार राजी भएका छौं”, उनले भनिन् ।

समय नमिलेको भन्दै प्रियंका र आयुष्मानले बिहेको मिति पछि सार्दै आएका थिए ।

प्रियंका केही दिन पहिले थाइल्याण्डमा एक साता लामो ‘ब्याचलर पार्टी’ दिएर फर्किएकी छन् ।

केही समय अघिसम्म भने उनले बिहे गर्न हतार नभएको भन्दै आएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्