काठमाडौं। काठमाडौंमा जारी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठकमा नेताहरुको सम्पत्ति छानविन गर्न केन्द्रीय सदस्यहरुले माग गरेका छन्।

करिब २१ महीनापछि बसेको नेकपा केन्द्रीय कमिटी बैठकमा नेताहरुको जीवनशैली निकै विलासी देखिएको भन्दै सम्पति छानविन गर्नुपर्ने माग उठेको केन्द्रीय सदस्य मणि थापाले बताए।

“जीवनशैली हेर्दा कम्युनिष्ट हौं भन्न समेत नमिल्ने अवस्था देखियो”, थापाले केन्द्रीय सदस्यहरुको भनाई उद्धृत गर्दै देखापढीसँग भने।

बैठकमा नेकपाभित्र पूर्वएमाले र पूर्वमाओवादी भनेर भइरहेको भागवण्डाको समेत आलोचना भएको छ। त्यसले नेताहरुबीचमा भावनात्मक सम्बन्ध विस्तार हुन नदिएको प्रसंग बैठकमा उठेको उल्लेख गर्दै थापाले भने, “पूर्वएमाले र पूर्वमाओवादी भनेर भागबण्डालाई बैधानिकता दिन हो भने पार्टी विघटनको अबस्थामा पुग्छ भन्ने कुरा बैठकमा उठेको छ।”

भिडिओमा हेर्नुस् थापासँगको विस्तृत कुराकानीः

" /> काठमाडौं। काठमाडौंमा जारी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठकमा नेताहरुको सम्पत्ति छानविन गर्न केन्द्रीय सदस्यहरुले माग गरेका छन्।

करिब २१ महीनापछि बसेको नेकपा केन्द्रीय कमिटी बैठकमा नेताहरुको जीवनशैली निकै विलासी देखिएको भन्दै सम्पति छानविन गर्नुपर्ने माग उठेको केन्द्रीय सदस्य मणि थापाले बताए।

“जीवनशैली हेर्दा कम्युनिष्ट हौं भन्न समेत नमिल्ने अवस्था देखियो”, थापाले केन्द्रीय सदस्यहरुको भनाई उद्धृत गर्दै देखापढीसँग भने।

बैठकमा नेकपाभित्र पूर्वएमाले र पूर्वमाओवादी भनेर भइरहेको भागवण्डाको समेत आलोचना भएको छ। त्यसले नेताहरुबीचमा भावनात्मक सम्बन्ध विस्तार हुन नदिएको प्रसंग बैठकमा उठेको उल्लेख गर्दै थापाले भने, “पूर्वएमाले र पूर्वमाओवादी भनेर भागबण्डालाई बैधानिकता दिन हो भने पार्टी विघटनको अबस्थामा पुग्छ भन्ने कुरा बैठकमा उठेको छ।”

भिडिओमा हेर्नुस् थापासँगको विस्तृत कुराकानीः

"> नेकपा बैठकमा नेताहरूको सम्पत्ति छानविन गर्न माग: Dekhapadhi
नेकपा बैठकमा नेताहरूको सम्पत्ति छानविन गर्न माग
काठमाडौं। काठमाडौंमा जारी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठकमा नेताहरुको सम्पत्ति छानविन गर्न केन्द्रीय सदस्यहरुले माग गरेका छन्।

करिब २१ महीनापछि बसेको नेकपा केन्द्रीय कमिटी बैठकमा नेताहरुको जीवनशैली निकै विलासी देखिएको भन्दै सम्पति छानविन गर्नुपर्ने माग उठेको केन्द्रीय सदस्य मणि थापाले बताए।

“जीवनशैली हेर्दा कम्युनिष्ट हौं भन्न समेत नमिल्ने अवस्था देखियो”, थापाले केन्द्रीय सदस्यहरुको भनाई उद्धृत गर्दै देखापढीसँग भने।

बैठकमा नेकपाभित्र पूर्वएमाले र पूर्वमाओवादी भनेर भइरहेको भागवण्डाको समेत आलोचना भएको छ। त्यसले नेताहरुबीचमा भावनात्मक सम्बन्ध विस्तार हुन नदिएको प्रसंग बैठकमा उठेको उल्लेख गर्दै थापाले भने, “पूर्वएमाले र पूर्वमाओवादी भनेर भागबण्डालाई बैधानिकता दिन हो भने पार्टी विघटनको अबस्थामा पुग्छ भन्ने कुरा बैठकमा उठेको छ।”

भिडिओमा हेर्नुस् थापासँगको विस्तृत कुराकानीः

प्रतिक्रिया दिनुहोस्