इटहरी। नेपाल टेलिभिजन (एनटीभी) ले ३५औंँ वार्षिकोत्सवका अवसरमा आजदेखि इटहरीबाट पनि प्रसारण शुरू गर्ने भएको छ।

प्रदेश १ र २ लाई लक्षित गर्दै सरकारले एनटिभीको पाँचौं च्यानल प्रसारणमा ल्याउन लागेको हो ।

नेपाल टेलिभिजन इटहरी प्रसारण केन्द्रको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री कार्यालयको एक्सन रुमबाट वटन थिचेर गर्ने कार्यक्रम छ।

नेपाल टेलिभिजन इटहरी कार्यालय परिसरमा आयोजना हुने शुभारम्भ समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा तथा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई उपस्थित हुने एनटीभीले जनाएको छ।

नेपाल टेलिभिजनको पाँचौ च्यानलको रुपमा सञ्चालन हुन लागेको इटहरी प्रसारण केन्द्र प्राविधिक हिसाबले उच्च प्रविधियुक्त हुने र यस च्यानलको पहुँच राष्ट्रिय प्रसारणसरह हुने नेपाल टेलिभिजनका अध्यक्ष महेन्द्र विष्टले बताए। रासस

" /> इटहरी। नेपाल टेलिभिजन (एनटीभी) ले ३५औंँ वार्षिकोत्सवका अवसरमा आजदेखि इटहरीबाट पनि प्रसारण शुरू गर्ने भएको छ।

प्रदेश १ र २ लाई लक्षित गर्दै सरकारले एनटिभीको पाँचौं च्यानल प्रसारणमा ल्याउन लागेको हो ।

नेपाल टेलिभिजन इटहरी प्रसारण केन्द्रको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री कार्यालयको एक्सन रुमबाट वटन थिचेर गर्ने कार्यक्रम छ।

नेपाल टेलिभिजन इटहरी कार्यालय परिसरमा आयोजना हुने शुभारम्भ समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा तथा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई उपस्थित हुने एनटीभीले जनाएको छ।

नेपाल टेलिभिजनको पाँचौ च्यानलको रुपमा सञ्चालन हुन लागेको इटहरी प्रसारण केन्द्र प्राविधिक हिसाबले उच्च प्रविधियुक्त हुने र यस च्यानलको पहुँच राष्ट्रिय प्रसारणसरह हुने नेपाल टेलिभिजनका अध्यक्ष महेन्द्र विष्टले बताए। रासस

"> आजदेखि इटहरीबाट पनि प्रसारण थाल्दै नेपाल टेलिभिजन: Dekhapadhi
आजदेखि इटहरीबाट पनि प्रसारण थाल्दै नेपाल टेलिभिजन
इटहरी। नेपाल टेलिभिजन (एनटीभी) ले ३५औंँ वार्षिकोत्सवका अवसरमा आजदेखि इटहरीबाट पनि प्रसारण शुरू गर्ने भएको छ।

प्रदेश १ र २ लाई लक्षित गर्दै सरकारले एनटिभीको पाँचौं च्यानल प्रसारणमा ल्याउन लागेको हो ।

नेपाल टेलिभिजन इटहरी प्रसारण केन्द्रको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री कार्यालयको एक्सन रुमबाट वटन थिचेर गर्ने कार्यक्रम छ।

नेपाल टेलिभिजन इटहरी कार्यालय परिसरमा आयोजना हुने शुभारम्भ समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा तथा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई उपस्थित हुने एनटीभीले जनाएको छ।

नेपाल टेलिभिजनको पाँचौ च्यानलको रुपमा सञ्चालन हुन लागेको इटहरी प्रसारण केन्द्र प्राविधिक हिसाबले उच्च प्रविधियुक्त हुने र यस च्यानलको पहुँच राष्ट्रिय प्रसारणसरह हुने नेपाल टेलिभिजनका अध्यक्ष महेन्द्र विष्टले बताए। रासस

प्रतिक्रिया दिनुहोस्