काठमाडौं। लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले एकजना बोलिभियन नागरिकलाई दुई किलो २०० ग्राम कोकिनसहित पक्राउ गरेको छ।

विशेष सूचनाको आधारमा खटिएको टोलीले ठमेलको होटल बुद्धल्याण्डको ४०२ नम्बर कोठाबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा पासपोर्ट नम्बर सीई५१८५७ बाहक २७ वर्षीय सोलानो च्याभेज मिगुइललाई पक्राउ गरेको हो।

उनले उक्त लागूऔषध सुटकेशभित्र फल्सबटम बनाएर लुकाइ राखेका थिए। पक्राउ परेका उनीविरुद्ध लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम मुद्दा दर्ता गरेर आवश्यक अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ।

" /> काठमाडौं। लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले एकजना बोलिभियन नागरिकलाई दुई किलो २०० ग्राम कोकिनसहित पक्राउ गरेको छ।

विशेष सूचनाको आधारमा खटिएको टोलीले ठमेलको होटल बुद्धल्याण्डको ४०२ नम्बर कोठाबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा पासपोर्ट नम्बर सीई५१८५७ बाहक २७ वर्षीय सोलानो च्याभेज मिगुइललाई पक्राउ गरेको हो।

उनले उक्त लागूऔषध सुटकेशभित्र फल्सबटम बनाएर लुकाइ राखेका थिए। पक्राउ परेका उनीविरुद्ध लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम मुद्दा दर्ता गरेर आवश्यक अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ।

"> बोलिभियन नागरिक दुई किलो कोकिनसहित पक्राउ: Dekhapadhi
बोलिभियन नागरिक दुई किलो कोकिनसहित पक्राउ <p style="text-align:justify">काठमाडौं। लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले एकजना बोलिभियन नागरिकलाई दुई&nbsp;किलो २००&nbsp;ग्राम कोकिनसहित पक्राउ गरेको छ।</p> <p style="text-align:justify">विशेष सूचनाको आधारमा खटिएको टोलीले ठमेलको होटल बुद्धल्याण्डको ४०२ नम्बर कोठाबाट पक्राउ गरेको हो।</p> <p style="text-align:justify">पक्राउ पर्नेमा पासपोर्ट नम्बर सीई५१८५७ बाहक २७ वर्षीय सोलानो च्याभेज मिगुइललाई पक्राउ गरेको हो।</p> <p style="text-align:justify">उनले उक्त लागूऔषध सुटकेशभित्र फल्सबटम बनाएर लुकाइ राखेका थिए। पक्राउ परेका उनीविरुद्ध&nbsp;लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम मुद्दा दर्ता गरेर आवश्यक अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्