घाइतेमध्ये एक बांग्लादेशी र पाँच भारतीय नागरिक अझै अस्पतालमै छन्।घटनालगत्तै सबैलाई स्थानीय रसिद अस्पताल लगिएको थियो। अस्पालमै ८ जनालाई मृत घोषित गरिएको थियो।

नेपाली दूतावासका अनुसार दुर्घटनामा मृत्यु हुने नेपालीहरूमा नयराम साउद, दीपक बिक, रमेश चौधरी, नारायाणप्रसाद पोखरेल, दानबहादुर सत्याल र कृष्णबहादुर पुन रहेका छन्। उनीहरू सबै जना नेपाली सुरक्षागार्ड हुन् ।

दुबई ट्रैफिक प्रहरीका निर्देशक ब्रिगेडियर सैफ मुहीर अल मजरौईले स्थानीय मिडियामा भनेका छन्, "दुर्घटना परेका सबै जना एशियाली नागरिक हुन्।"

"> दुबईमा दुर्घटनामा परी ६ नेपालीको मृत्यु: Dekhapadhi
दुबईमा दुर्घटनामा परी ६ नेपालीको मृत्यु
काठमाडौँ — संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा सडक दुर्घटनामा परी ६ जना नेपाली कामदारको मृत्यु भएको छ।

दुबईको मोहम्मद विन जायद सडकमा भएको दुर्घटनामा अर्का एक भारतीय कामदार र पाकिस्तानी चाकलकको मृत्यु भएको समाचार दुबईको 'खालिज टाइम्स' ले प्रकाशित गरेको छ।

नेपाली कामदारलाई बोकेको माइक्रो बस लरी ट्रकमा ठोकिँदा दुर्घटना भएको हो।

घाइतेमध्ये एक बांग्लादेशी र पाँच भारतीय नागरिक अझै अस्पतालमै छन्।घटनालगत्तै सबैलाई स्थानीय रसिद अस्पताल लगिएको थियो। अस्पालमै ८ जनालाई मृत घोषित गरिएको थियो।

नेपाली दूतावासका अनुसार दुर्घटनामा मृत्यु हुने नेपालीहरूमा नयराम साउद, दीपक बिक, रमेश चौधरी, नारायाणप्रसाद पोखरेल, दानबहादुर सत्याल र कृष्णबहादुर पुन रहेका छन्। उनीहरू सबै जना नेपाली सुरक्षागार्ड हुन् ।

दुबई ट्रैफिक प्रहरीका निर्देशक ब्रिगेडियर सैफ मुहीर अल मजरौईले स्थानीय मिडियामा भनेका छन्, "दुर्घटना परेका सबै जना एशियाली नागरिक हुन्।"

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्