सुर्खेत। टिपरको ठक्करबाट एक युवकको मृत्यु भएपछि तीन दिनदेखि तनावग्रस्त बनेको सुर्खेतको वीरेन्द्रनगर शान्त भएको छ।आन्दोलनका सबै कार्यक्रम फिर्ता भएका छन्।

स्थानीय प्रशासन र मृतकका आफन्तबीच  ५ बुँदे सहमति भएपछि वीरेन्द्रनगरको अवस्था सामान्य भएको हो।

प्रहरी नियन्त्रणमा रहेका टिपर चालकलाई हदैसम्मको कारबाहीका लागि पहल गरिने, पीडित परिवारलाई क्षतिपूर्तिका लागि प्रक्रिया अघि बढाउने सहमति दुवै पक्षबीच भएको छ।

त्यस्तै थप राहत र आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचारका लागि प्रदेश सरकारसमक्ष पहल गर्ने र मृतकको शव पोस्टमार्टम गरी आफन्तले बुझिलिने पनि सहमति बनेको छ।

१४ माघमा टिपरको ठक्करबाट कालीकोट महावै गाउँपालिका–३, सिमखेतका २१ वर्षीय केशरबहादुर सिंहको मृत्यु भएको थियो।

" /> सुर्खेत। टिपरको ठक्करबाट एक युवकको मृत्यु भएपछि तीन दिनदेखि तनावग्रस्त बनेको सुर्खेतको वीरेन्द्रनगर शान्त भएको छ।आन्दोलनका सबै कार्यक्रम फिर्ता भएका छन्।

स्थानीय प्रशासन र मृतकका आफन्तबीच  ५ बुँदे सहमति भएपछि वीरेन्द्रनगरको अवस्था सामान्य भएको हो।

प्रहरी नियन्त्रणमा रहेका टिपर चालकलाई हदैसम्मको कारबाहीका लागि पहल गरिने, पीडित परिवारलाई क्षतिपूर्तिका लागि प्रक्रिया अघि बढाउने सहमति दुवै पक्षबीच भएको छ।

त्यस्तै थप राहत र आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचारका लागि प्रदेश सरकारसमक्ष पहल गर्ने र मृतकको शव पोस्टमार्टम गरी आफन्तले बुझिलिने पनि सहमति बनेको छ।

१४ माघमा टिपरको ठक्करबाट कालीकोट महावै गाउँपालिका–३, सिमखेतका २१ वर्षीय केशरबहादुर सिंहको मृत्यु भएको थियो।

"> पाँच बुँदे सहमतिपछि फिर्ता भो सुर्खेतको आन्दोलन: Dekhapadhi
पाँच बुँदे सहमतिपछि फिर्ता भो सुर्खेतको आन्दोलन
सुर्खेत। टिपरको ठक्करबाट एक युवकको मृत्यु भएपछि तीन दिनदेखि तनावग्रस्त बनेको सुर्खेतको वीरेन्द्रनगर शान्त भएको छ।आन्दोलनका सबै कार्यक्रम फिर्ता भएका छन्।

स्थानीय प्रशासन र मृतकका आफन्तबीच  ५ बुँदे सहमति भएपछि वीरेन्द्रनगरको अवस्था सामान्य भएको हो।

प्रहरी नियन्त्रणमा रहेका टिपर चालकलाई हदैसम्मको कारबाहीका लागि पहल गरिने, पीडित परिवारलाई क्षतिपूर्तिका लागि प्रक्रिया अघि बढाउने सहमति दुवै पक्षबीच भएको छ।

त्यस्तै थप राहत र आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचारका लागि प्रदेश सरकारसमक्ष पहल गर्ने र मृतकको शव पोस्टमार्टम गरी आफन्तले बुझिलिने पनि सहमति बनेको छ।

१४ माघमा टिपरको ठक्करबाट कालीकोट महावै गाउँपालिका–३, सिमखेतका २१ वर्षीय केशरबहादुर सिंहको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्