“आज बापू–धाम (चम्पारण) मा गान्धीजीलाई प्रणाम गरेर गरीब–विरोधी सीएए–एनआरसी–एनपीआरको विरोधमा एक महीनाको जन–गण–मन यात्रा शुरु हुँदै थियो। समाजका सबै तप्काका मानिस यस यात्रामा सहभागी हुन उपस्थित थिए। तर प्रशासनले केही समय पहिला हामी सबैलाई हिरासतमा लिएको छ।” –उनले भिडियो सहितको ट्वीट गरेका छन्।
हिरासतमा राखिएपछि कन्हैया कुमारले भने, “अहिले त देशमा  र्‍याली आयोजना गर्न पनि अनुमति लिन परिरहेको छ। अब सास फेर्न पनि अनुमति लिनुपर्नेछ। प्रहरीले हामीलाई हिरासतमा लिइएको भन्यो। हामीसँग नागरिकता साबित गर्ने कागज मागिएको छ। तर, प्रहरी हामीलाई हिरासतमा लिने आदेश भएको कागज देखाउन तयार छैन।”
कन्हैया कुमारले बुधबार ‘आफू एक महीना लामो जन–गण–मन यात्रा गर्न थालेको र यो यात्रा बिहारका सबैजसो प्रमुख शहरमा पुग्ने’ बताएका थिए। उनले उक्त यात्राभर ५० वटा सभाहरू आयोजन हुने पनि जनाएका थिए।
कन्हैया कुमारको गिरफ्तारीपछि उनको र्‍यालीमा सहभागीहरूले पक्राउको विरोधमा भितिहरवाको गान्धी आश्रम अगाडि शान्तिपूर्ण धर्ना शुरु गरेका छन्।
– बीबीसी हिन्दीको सहयोगमा
"> भारतीय युवा नेता कन्हैया कुमार गिरफ्तार : Dekhapadhi
भारतीय युवा नेता कन्हैया कुमार गिरफ्तार
काठमाडौं। मोदी सरकारको तिखो आलोचना गरेर चर्चामा आएका वामपन्थी नेता एवं जवाहरलाल नेहरू विश्वविद्यालयको विद्यार्थी संघका पूर्व अध्यक्ष कन्हैया कुमारलाई आज प्रहरीले गिरफ्तार गरेको छ। उनलाई बिहारको चम्पारणमा पक्राउ गरिएको हो।
आफ्नो गिरफ्तारीको खबर कन्हैया कुमारले ट्वीटरमार्फत् सार्वजनिक गरेका थिए।
“आज बापू–धाम (चम्पारण) मा गान्धीजीलाई प्रणाम गरेर गरीब–विरोधी सीएए–एनआरसी–एनपीआरको विरोधमा एक महीनाको जन–गण–मन यात्रा शुरु हुँदै थियो। समाजका सबै तप्काका मानिस यस यात्रामा सहभागी हुन उपस्थित थिए। तर प्रशासनले केही समय पहिला हामी सबैलाई हिरासतमा लिएको छ।” –उनले भिडियो सहितको ट्वीट गरेका छन्।
कन्हैया कुमारले बुधबार ‘आफू एक महीना लामो जन–गण–मन यात्रा गर्न थालेको र यो यात्रा बिहारका सबैजसो प्रमुख शहरमा पुग्ने’ बताएका थिए। उनले उक्त यात्राभर ५० वटा सभाहरू आयोजन हुने पनि जनाएका थिए।
– बीबीसी हिन्दीको सहयोगमा
प्रतिक्रिया दिनुहोस्