काठमाडौं । तिब्बतमा कोरोना भाइरस संक्रमित एक जना बिरामी फेला परेसँगै चीनको सबैजसो भागमा यो भाइरस फैलिएको पुष्टि भएको छ। भाइरस फैलिने दरमा भने कुनै कमी आएको छैन।

चीनमा मात्रै हिंजो, १५ माघसम्म सात हजार ७७१ जनामा संक्रमण भएको चिनियाँ स्वास्थ्य अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। हुबेई प्रान्तमा एक हजार ३२ वटा नयाँ संक्रमित फेला परेका छन्। तिब्बतमा समेत संक्रमित फेला परेपछि चीनका ३१ वटै प्रान्तमा यो भाइरस फैलिएको पुष्टि भएको छ।

अहिलेसम्म यस भाइरसका कारण मृत्यु हुनेको संख्या १७० पुगेको छ।

भाइरसको संक्रमण नेपालसहित १६ देशमा फैलिएको छ ।

कोरोना भाइरस संक्रमणसँगै बढेको चुनौतीबारे छलफल गर्न आज विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को बैठक स्वीट्जरल्याण्डको जेनेभामा बस्दै छ। स्थानीय समय अनुसार दिउँसो १ः३० बजे (नेपाली समय अनुसार बेलुका ६ः१५) मा बैठक बोलाइएको छ ।

“पछिल्लो समय विशेषतः केही देशमा र खासगरी मानिसदेखि मानिसमा भाइरसको प्रसारणले चिन्ता जगाइदिएको छ”, जर्मनी, भियतनाम र जापानमा समेत भाइरसको संक्रमण फैलिएको तर्फ इंगित गर्दै विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अन्धानोमले भने।

उनले थपे, “चीन बाहिर निकै कम संख्यामा संक्रिमत फेला परे पनि यो संख्या बढ्ने जोखिम प्रशस्त छ ।”

" /> काठमाडौं । तिब्बतमा कोरोना भाइरस संक्रमित एक जना बिरामी फेला परेसँगै चीनको सबैजसो भागमा यो भाइरस फैलिएको पुष्टि भएको छ। भाइरस फैलिने दरमा भने कुनै कमी आएको छैन।

चीनमा मात्रै हिंजो, १५ माघसम्म सात हजार ७७१ जनामा संक्रमण भएको चिनियाँ स्वास्थ्य अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। हुबेई प्रान्तमा एक हजार ३२ वटा नयाँ संक्रमित फेला परेका छन्। तिब्बतमा समेत संक्रमित फेला परेपछि चीनका ३१ वटै प्रान्तमा यो भाइरस फैलिएको पुष्टि भएको छ।

अहिलेसम्म यस भाइरसका कारण मृत्यु हुनेको संख्या १७० पुगेको छ।

भाइरसको संक्रमण नेपालसहित १६ देशमा फैलिएको छ ।

कोरोना भाइरस संक्रमणसँगै बढेको चुनौतीबारे छलफल गर्न आज विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को बैठक स्वीट्जरल्याण्डको जेनेभामा बस्दै छ। स्थानीय समय अनुसार दिउँसो १ः३० बजे (नेपाली समय अनुसार बेलुका ६ः१५) मा बैठक बोलाइएको छ ।

“पछिल्लो समय विशेषतः केही देशमा र खासगरी मानिसदेखि मानिसमा भाइरसको प्रसारणले चिन्ता जगाइदिएको छ”, जर्मनी, भियतनाम र जापानमा समेत भाइरसको संक्रमण फैलिएको तर्फ इंगित गर्दै विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अन्धानोमले भने।

उनले थपे, “चीन बाहिर निकै कम संख्यामा संक्रिमत फेला परे पनि यो संख्या बढ्ने जोखिम प्रशस्त छ ।”

"> कोरोना भाइरसको जोखिम बढ्दो, तिब्बतमा भेटिए नयाँ बिरामी: Dekhapadhi
कोरोना भाइरसको जोखिम बढ्दो, तिब्बतमा भेटिए नयाँ बिरामी
काठमाडौं । तिब्बतमा कोरोना भाइरस संक्रमित एक जना बिरामी फेला परेसँगै चीनको सबैजसो भागमा यो भाइरस फैलिएको पुष्टि भएको छ। भाइरस फैलिने दरमा भने कुनै कमी आएको छैन।

चीनमा मात्रै हिंजो, १५ माघसम्म सात हजार ७७१ जनामा संक्रमण भएको चिनियाँ स्वास्थ्य अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। हुबेई प्रान्तमा एक हजार ३२ वटा नयाँ संक्रमित फेला परेका छन्। तिब्बतमा समेत संक्रमित फेला परेपछि चीनका ३१ वटै प्रान्तमा यो भाइरस फैलिएको पुष्टि भएको छ।

अहिलेसम्म यस भाइरसका कारण मृत्यु हुनेको संख्या १७० पुगेको छ।

भाइरसको संक्रमण नेपालसहित १६ देशमा फैलिएको छ ।

कोरोना भाइरस संक्रमणसँगै बढेको चुनौतीबारे छलफल गर्न आज विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को बैठक स्वीट्जरल्याण्डको जेनेभामा बस्दै छ। स्थानीय समय अनुसार दिउँसो १ः३० बजे (नेपाली समय अनुसार बेलुका ६ः१५) मा बैठक बोलाइएको छ ।

“पछिल्लो समय विशेषतः केही देशमा र खासगरी मानिसदेखि मानिसमा भाइरसको प्रसारणले चिन्ता जगाइदिएको छ”, जर्मनी, भियतनाम र जापानमा समेत भाइरसको संक्रमण फैलिएको तर्फ इंगित गर्दै विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अन्धानोमले भने।

उनले थपे, “चीन बाहिर निकै कम संख्यामा संक्रिमत फेला परे पनि यो संख्या बढ्ने जोखिम प्रशस्त छ ।”

प्रतिक्रिया दिनुहोस्