विहे गरे सोमपालले <p>काठमाडौं। नेपाली क्रिकेट टिमका स्ट्राइक बलर सोमपाल कामीले वैवाहिक जीवन शुरु गरेका छन् ।</p> <p>सोमपालले पाँच बर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्दै प्रतिभा घिमिरेसँग लगनगाँठो कसेका हुन् ।</p> <p>नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले ट्वीटरमा सोमपाल दम्पतिको तस्वीर पोस्ट गरेर सुखद दाम्पत्य जीवनका लागि&nbsp;बधाई र शुभकामना&nbsp;दिएका छन्।</p>
प्रतिक्रिया दिनुहोस्