काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी श्रीपञ्चमीका अवसरमा आज हनुमानढोका दरबारस्थित नासलचोक गई परम्परानुसार वसन्त श्रवण गरेकी छन्। नेपाल पञ्चाङ्ग निर्णायक समितिले उपलब्ध गराएको बिहान ९:०५ बजेको साइतमा राष्ट्रपति भण्डारीले वसन्त श्रवण गरेकी हुन्।

सो अवसरमा राष्ट्रपति भण्डारीले पुजारीबाट फूलमाला, टीका र प्रसाद ग्रहण गरिन्। राष्ट्रपति भण्डारीलाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गर्नुका साथै पञ्चैबाजाले स्वागत गरिएको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोही अवसरमा वसन्त श्रवण गरी प्रसाद ग्रहण गरेका थिए।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटा, मन्त्रिगण, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका विशिष्ट श्रेणीका निजामती कर्मचारी तथा सुरक्षा निकायका प्रमुखले समेत सो अवसरमा वसन्त श्रवण गरेका थिए।

परम्पराअनुसार नासलचोकमा कलाकारले वसन्त राग प्रस्तुत गरेका थिए। वसन्त पञ्चमीको दिन हरेक वर्ष राष्ट्रप्रमुखले वसन्त श्रवण गर्ने चलन छ। वसन्त श्रवण श्रीमद्भागवत महापुराणको कथामा आधारित भएको मानिन्छ । तस्वीर: रासस

" /> काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी श्रीपञ्चमीका अवसरमा आज हनुमानढोका दरबारस्थित नासलचोक गई परम्परानुसार वसन्त श्रवण गरेकी छन्। नेपाल पञ्चाङ्ग निर्णायक समितिले उपलब्ध गराएको बिहान ९:०५ बजेको साइतमा राष्ट्रपति भण्डारीले वसन्त श्रवण गरेकी हुन्।

सो अवसरमा राष्ट्रपति भण्डारीले पुजारीबाट फूलमाला, टीका र प्रसाद ग्रहण गरिन्। राष्ट्रपति भण्डारीलाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गर्नुका साथै पञ्चैबाजाले स्वागत गरिएको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोही अवसरमा वसन्त श्रवण गरी प्रसाद ग्रहण गरेका थिए।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटा, मन्त्रिगण, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका विशिष्ट श्रेणीका निजामती कर्मचारी तथा सुरक्षा निकायका प्रमुखले समेत सो अवसरमा वसन्त श्रवण गरेका थिए।

परम्पराअनुसार नासलचोकमा कलाकारले वसन्त राग प्रस्तुत गरेका थिए। वसन्त पञ्चमीको दिन हरेक वर्ष राष्ट्रप्रमुखले वसन्त श्रवण गर्ने चलन छ। वसन्त श्रवण श्रीमद्भागवत महापुराणको कथामा आधारित भएको मानिन्छ । तस्वीर: रासस

"> वसन्त श्रवणका लागि राष्ट्रपति भण्डारी हनुमानढोका दरबारमा: Dekhapadhi
वसन्त श्रवणका लागि राष्ट्रपति भण्डारी हनुमानढोका दरबारमा
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी श्रीपञ्चमीका अवसरमा आज हनुमानढोका दरबारस्थित नासलचोक गई परम्परानुसार वसन्त श्रवण गरेकी छन्। नेपाल पञ्चाङ्ग निर्णायक समितिले उपलब्ध गराएको बिहान ९:०५ बजेको साइतमा राष्ट्रपति भण्डारीले वसन्त श्रवण गरेकी हुन्।

सो अवसरमा राष्ट्रपति भण्डारीले पुजारीबाट फूलमाला, टीका र प्रसाद ग्रहण गरिन्। राष्ट्रपति भण्डारीलाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गर्नुका साथै पञ्चैबाजाले स्वागत गरिएको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोही अवसरमा वसन्त श्रवण गरी प्रसाद ग्रहण गरेका थिए।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटा, मन्त्रिगण, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका विशिष्ट श्रेणीका निजामती कर्मचारी तथा सुरक्षा निकायका प्रमुखले समेत सो अवसरमा वसन्त श्रवण गरेका थिए।

परम्पराअनुसार नासलचोकमा कलाकारले वसन्त राग प्रस्तुत गरेका थिए। वसन्त पञ्चमीको दिन हरेक वर्ष राष्ट्रप्रमुखले वसन्त श्रवण गर्ने चलन छ। वसन्त श्रवण श्रीमद्भागवत महापुराणको कथामा आधारित भएको मानिन्छ । तस्वीर: रासस

प्रतिक्रिया दिनुहोस्