डोटी। यहाँका ग्रामीण भेगका नागरिक विद्युत्को न्यूनतम महशुल एक सय बुझाउँन एक हजार ५०० सम्म खर्च गर्न बाध्य छन्।

जिल्ला सदरमुकाम सिलगढी तथा पुरानो क्षेत्रीय सदरमुकाम दिपायलबाट टाढा बसोबास गर्नेले पायक पर्ने स्थानमा महशुल काउन्टर नभएपछि यो असुविधा झेलिरहेका हुन्।

डोटीको बाझकाकाँनी, कालिकास्थान, खातिवडा, दहकालिका स्थान, रानागाउँ, मौवा, सलेना, फलेडी, कुलाउ, जमलकटिया, वाइल, वासुदेवी, झिगाबस्ती, मुडभारा, मरकट्टे, कपल्लेकीलगायतका गाउँबाट नेपाल विद्युत् प्राधिकरण मुख्य शाखा कार्यालय दिपायल पिपल्लामा आउनुपर्छ ।

महशुल तिर्न आउँदा एक हजार ५०० जति खर्च हुने बाझकाकाँनीका नरेश खड्काले बताए।

“हामी त अझ नजिक छौँ, दहकालिका, तोलेनीलगायतका जनताले ३०० सम्म गाडी भाडा तिरेर महशुल बुझाउन आउनुपर्छ। कहिलेकाहीँ त विद्युत् कार्यालयको कम्प्युटर बिग्रियो वा पालो पुगेन भने दुई दिनसम्म दिपायलमै बास बस्नुपर्छ, हामीलाई निकै समस्या भएको छ।” खड्काको गुनासो छ।

"फ्रिज, पानी तान्ने मोटर छैन खाली बत्ती मात्र बाल्ने गर्छौं, महशुल कम आउँछ, कसैको त एक सयसम्म पनि पुग्दैन। त्यही रकम तिर्न पन्ध्र सयभन्दा बढी खर्च हुन्छ", सायल गाउँपालिकाका स्थानीय ललितबहादुर सिंह भन्छन्।

नेपाल विद्युत् प्राधिकरण दिपायलका प्रमुख कपिलदेव जोशी डोटीका ग्रामीण भेगमा तत्काललाई विद्युत् महशुल बुझाउने काउन्टर खोल्न नसकिने बताउँछन्।

उनले भने, “गाउँघर टाढा पनि छ। हामीसँग कर्मचारी पनि थोरै छन्।” रासस

" /> डोटी। यहाँका ग्रामीण भेगका नागरिक विद्युत्को न्यूनतम महशुल एक सय बुझाउँन एक हजार ५०० सम्म खर्च गर्न बाध्य छन्।

जिल्ला सदरमुकाम सिलगढी तथा पुरानो क्षेत्रीय सदरमुकाम दिपायलबाट टाढा बसोबास गर्नेले पायक पर्ने स्थानमा महशुल काउन्टर नभएपछि यो असुविधा झेलिरहेका हुन्।

डोटीको बाझकाकाँनी, कालिकास्थान, खातिवडा, दहकालिका स्थान, रानागाउँ, मौवा, सलेना, फलेडी, कुलाउ, जमलकटिया, वाइल, वासुदेवी, झिगाबस्ती, मुडभारा, मरकट्टे, कपल्लेकीलगायतका गाउँबाट नेपाल विद्युत् प्राधिकरण मुख्य शाखा कार्यालय दिपायल पिपल्लामा आउनुपर्छ ।

महशुल तिर्न आउँदा एक हजार ५०० जति खर्च हुने बाझकाकाँनीका नरेश खड्काले बताए।

“हामी त अझ नजिक छौँ, दहकालिका, तोलेनीलगायतका जनताले ३०० सम्म गाडी भाडा तिरेर महशुल बुझाउन आउनुपर्छ। कहिलेकाहीँ त विद्युत् कार्यालयको कम्प्युटर बिग्रियो वा पालो पुगेन भने दुई दिनसम्म दिपायलमै बास बस्नुपर्छ, हामीलाई निकै समस्या भएको छ।” खड्काको गुनासो छ।

"फ्रिज, पानी तान्ने मोटर छैन खाली बत्ती मात्र बाल्ने गर्छौं, महशुल कम आउँछ, कसैको त एक सयसम्म पनि पुग्दैन। त्यही रकम तिर्न पन्ध्र सयभन्दा बढी खर्च हुन्छ", सायल गाउँपालिकाका स्थानीय ललितबहादुर सिंह भन्छन्।

नेपाल विद्युत् प्राधिकरण दिपायलका प्रमुख कपिलदेव जोशी डोटीका ग्रामीण भेगमा तत्काललाई विद्युत् महशुल बुझाउने काउन्टर खोल्न नसकिने बताउँछन्।

उनले भने, “गाउँघर टाढा पनि छ। हामीसँग कर्मचारी पनि थोरै छन्।” रासस

"> डोटी: एकसय विद्युत महशुल तिर्न १५ सय खर्च !: Dekhapadhi
डोटी: एकसय विद्युत महशुल तिर्न १५ सय खर्च !

प्रतिक्रिया दिनुहोस्