काठमाडौं। बंगलादेशी नागरिक मोहिद्दिन अहमदको हत्या आरोपमा उनीसँगै नेपाल आएका साथी पक्राउ परेका छन्।

हत्या गरी फरार रहेको भनिएका ४४ वर्षीय दुला मियाँलाई नेपाल-भारत सीमा झापाको काँकडभिट्टाबाट गएराति पक्राउ गरिएको हो।

पक्राउपछि काठमाडौं ल्याइएका मियाँलाई आज दिउँसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तम सुवेदीले देखापढीलाई बताए।

६ माघमा मियाँ र अहमद सँगै काठमाडौं आएका थिए।

प्रहरीका अनुसार उनीहरुले चार दिनका लागि सोल्टीमोडस्थित होटल ग्राण्ड भिलामा ११४ नम्बरको कोठा बुक गरेका थिए।

७ माघमा मोहिद्दिनको हत्या भए पनि होटल सञ्चालकले ८ माघमा खबर गरेका थिए।

मृतक मोहिद्दिन क्यासिनोप्रेमी भएको र उनीसँग विभिन्न क्यासिनोको ‘मेम्बरसिप कार्ड’ रहेको प्रहरीको भनाइ छ।

पढ्नुहोस्:

‘क्यासिनोप्रेमी’ बंगलादेशी नागरिकको काठमाडौंमा हत्या

" /> काठमाडौं। बंगलादेशी नागरिक मोहिद्दिन अहमदको हत्या आरोपमा उनीसँगै नेपाल आएका साथी पक्राउ परेका छन्।

हत्या गरी फरार रहेको भनिएका ४४ वर्षीय दुला मियाँलाई नेपाल-भारत सीमा झापाको काँकडभिट्टाबाट गएराति पक्राउ गरिएको हो।

पक्राउपछि काठमाडौं ल्याइएका मियाँलाई आज दिउँसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तम सुवेदीले देखापढीलाई बताए।

६ माघमा मियाँ र अहमद सँगै काठमाडौं आएका थिए।

प्रहरीका अनुसार उनीहरुले चार दिनका लागि सोल्टीमोडस्थित होटल ग्राण्ड भिलामा ११४ नम्बरको कोठा बुक गरेका थिए।

७ माघमा मोहिद्दिनको हत्या भए पनि होटल सञ्चालकले ८ माघमा खबर गरेका थिए।

मृतक मोहिद्दिन क्यासिनोप्रेमी भएको र उनीसँग विभिन्न क्यासिनोको ‘मेम्बरसिप कार्ड’ रहेको प्रहरीको भनाइ छ।

पढ्नुहोस्:

‘क्यासिनोप्रेमी’ बंगलादेशी नागरिकको काठमाडौंमा हत्या

"> बंगलादेशी नागरिकको हत्या आरोपी मियाँ पक्राउ: Dekhapadhi
बंगलादेशी नागरिकको हत्या आरोपी मियाँ पक्राउ
काठमाडौं। बंगलादेशी नागरिक मोहिद्दिन अहमदको हत्या आरोपमा उनीसँगै नेपाल आएका साथी पक्राउ परेका छन्।

हत्या गरी फरार रहेको भनिएका ४४ वर्षीय दुला मियाँलाई नेपाल-भारत सीमा झापाको काँकडभिट्टाबाट गएराति पक्राउ गरिएको हो।

पक्राउपछि काठमाडौं ल्याइएका मियाँलाई आज दिउँसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तम सुवेदीले देखापढीलाई बताए।

६ माघमा मियाँ र अहमद सँगै काठमाडौं आएका थिए।

प्रहरीका अनुसार उनीहरुले चार दिनका लागि सोल्टीमोडस्थित होटल ग्राण्ड भिलामा ११४ नम्बरको कोठा बुक गरेका थिए।

७ माघमा मोहिद्दिनको हत्या भए पनि होटल सञ्चालकले ८ माघमा खबर गरेका थिए।

मृतक मोहिद्दिन क्यासिनोप्रेमी भएको र उनीसँग विभिन्न क्यासिनोको ‘मेम्बरसिप कार्ड’ रहेको प्रहरीको भनाइ छ।

पढ्नुहोस्:

‘क्यासिनोप्रेमी’ बंगलादेशी नागरिकको काठमाडौंमा हत्या

प्रतिक्रिया दिनुहोस्