काठमाडाैं। बेलायतबाट प्रकाशित हुने विश्व चर्चित दैनिक पत्रिका गार्जियनले इन्धन उत्पादन गर्ने कम्पनीले दिएका विज्ञापन नछाप्ने घोषणा गरेको छ।
कम्पनीका निमित्त प्रमुख कार्यकारी अन्ना बाट्सन र प्रमुख रेभिन्यू अधिकृत हमीश निक्लिनले संयुक्तरूपमा वक्तव्य जारी गरेर कार्बन उत्सर्जन र वातावरण प्रदूषण रोक्ने काममा सहयोग पुर्‍याउन पेट्रोलियम र ग्यास उत्पादन गर्ने कम्पनीको विज्ञापन प्रकाशन नगर्ने घोषणा गरेका हुन्।
संसारभरका सरकारहरूले वातावरण संरक्षणका लागि दशकौंदेखि गरेको प्रयासलाई सघाउ पुर्‍याउने उद्देश्यले यस्तो विज्ञापनमा रोक लगाइएको गार्जियनले बताएको छ।
विज्ञापनबाट गार्जियनले कमाउने कूल आम्दानी मध्ये ४० प्रतिशत इन्धन र ग्यास उत्पादन गर्ने कम्पनीबाट आउने गरेको पनि उल्लेख गरेको छ।
गार्जियन मिडिया ग्रुपको प्रमुख आम्दानीमध्ये रहेको विज्ञापन प्रकाशनमा प्रतिबन्ध लगाउँदा कम्पनीलाई केही समयमै आर्थिक रुपमा ठूलो समस्या आइपर्ने जाेखिम आकलन गरिए पनि सबैको सहयोगमा त्यस्तो चुनौतीलाई सामना गर्न सकिने गार्जियनले जारी गरेकाे वक्तव्यमा उल्लेख छ।
" /> काठमाडाैं। बेलायतबाट प्रकाशित हुने विश्व चर्चित दैनिक पत्रिका गार्जियनले इन्धन उत्पादन गर्ने कम्पनीले दिएका विज्ञापन नछाप्ने घोषणा गरेको छ।
कम्पनीका निमित्त प्रमुख कार्यकारी अन्ना बाट्सन र प्रमुख रेभिन्यू अधिकृत हमीश निक्लिनले संयुक्तरूपमा वक्तव्य जारी गरेर कार्बन उत्सर्जन र वातावरण प्रदूषण रोक्ने काममा सहयोग पुर्‍याउन पेट्रोलियम र ग्यास उत्पादन गर्ने कम्पनीको विज्ञापन प्रकाशन नगर्ने घोषणा गरेका हुन्।
संसारभरका सरकारहरूले वातावरण संरक्षणका लागि दशकौंदेखि गरेको प्रयासलाई सघाउ पुर्‍याउने उद्देश्यले यस्तो विज्ञापनमा रोक लगाइएको गार्जियनले बताएको छ।
विज्ञापनबाट गार्जियनले कमाउने कूल आम्दानी मध्ये ४० प्रतिशत इन्धन र ग्यास उत्पादन गर्ने कम्पनीबाट आउने गरेको पनि उल्लेख गरेको छ।
गार्जियन मिडिया ग्रुपको प्रमुख आम्दानीमध्ये रहेको विज्ञापन प्रकाशनमा प्रतिबन्ध लगाउँदा कम्पनीलाई केही समयमै आर्थिक रुपमा ठूलो समस्या आइपर्ने जाेखिम आकलन गरिए पनि सबैको सहयोगमा त्यस्तो चुनौतीलाई सामना गर्न सकिने गार्जियनले जारी गरेकाे वक्तव्यमा उल्लेख छ।
"> गार्जियनले गर्‍यो पेट्राेलियम र ग्यासकाे विज्ञापन नछाप्ने घाेषणा, आम्दानीकाे ४० प्रतिशत हिस्सा गुम्ने : Dekhapadhi
गार्जियनले गर्‍यो पेट्राेलियम र ग्यासकाे विज्ञापन नछाप्ने घाेषणा, आम्दानीकाे ४० प्रतिशत हिस्सा गुम्ने
काठमाडाैं। बेलायतबाट प्रकाशित हुने विश्व चर्चित दैनिक पत्रिका गार्जियनले इन्धन उत्पादन गर्ने कम्पनीले दिएका विज्ञापन नछाप्ने घोषणा गरेको छ।
विज्ञापनबाट गार्जियनले कमाउने कूल आम्दानी मध्ये ४० प्रतिशत इन्धन र ग्यास उत्पादन गर्ने कम्पनीबाट आउने गरेको पनि उल्लेख गरेको छ।
गार्जियन मिडिया ग्रुपको प्रमुख आम्दानीमध्ये रहेको विज्ञापन प्रकाशनमा प्रतिबन्ध लगाउँदा कम्पनीलाई केही समयमै आर्थिक रुपमा ठूलो समस्या आइपर्ने जाेखिम आकलन गरिए पनि सबैको सहयोगमा त्यस्तो चुनौतीलाई सामना गर्न सकिने गार्जियनले जारी गरेकाे वक्तव्यमा उल्लेख छ।
प्रतिक्रिया दिनुहोस्