काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा शान्ति स्थापनाका लागि आफ्नो बहुप्रतीक्षित योजना घोषणा गरेका छन्।

आफूले अघि सारेको योजना इजरायल र प्यालेसटाइनबीच जारी तनावको समाधान भएको ट्रम्पले दाबी गरेका छन्।

ट्रम्पले यो योजनामुताबिक कुनै पनि इजरायली वा प्यालेस्टाइनीको घरबार नउजाडिने पनि बताएका छन्।

ह्वाइट हाउसमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँगै उभिएर शान्ति योजना घोषणा गरेका ट्रम्पले यसलाई 'प्यालेस्टाइनीहरुका लागि अन्तिम अवसर' पनि भनेका छन्। यद्यपि घोषणापूर्व नै बाहिरिसकेको ट्रम्पको यो प्रस्तावलाई प्यालेस्टाइनले खारेज गरिसकेको छ।

के हो ट्रम्पको शान्तिको योजना ?
"आज इजरायलले शान्तिको पथमा एउटा ठूलो कदम उठाएको छ। प्यालेस्टाइनीहरू गरीबी र हिंसाको सिकार भइरहेका छन्। केही तत्व चरम्पन्थ र उग्रवाद बढाउन उनीहरूलाई प्यादाको रुपमा प्रयोग गर्दै शोषण गरिरहेका छन्। उनीहरूले (प्यालेस्टाइनीहरूले) योभन्दा धेरै राम्रो जीवन जिउन पाउनुपर्छ", राष्ट्रपति ट्रम्पले भनेका छन्, "इजरायलले प्रस्तावित नक्सा जारी गरेको यो पहिलो पटक हो। यसबाट पनि शान्ति स्थापनाका लागि गरिने यस किसिमका क्षेत्रीय सम्झौताहरू गर्न ऊ (इजरायल) तयार भएको बुझिन्छ।"

यो योजनाअनुसार पूर्वी जेरुसलममा एउटा प्यालेस्टाइनी राजधानी बनाउने ठाउँ उपलब्ध गराइने ट्रम्पले बताएका छन्। जहाँ अमेरीकाले गर्वका साथ आफ्नो दूतावास खोलोस्। तर ट्रम्पले यो योजना अनुसार इजरायलको कब्जामा रहेको वेस्ट बैंक क्षेत्रमा भने कटौती नगरिने प्रष्ट्याएका छन्।

प्यालेस्टाइनले गर्‍यो खारेज
प्यालेस्टाइनी राष्ट्रपति महमूद अब्बासले अमेरिकी राष्ट्रपति ट्रम्पले घोषणा गरेको शान्ति योजना अस्वीकार गरिदिएका छन्।

"म ट्रम्प र नेतन्याहूलाई जेरुसलम बिकाऊ नभएको प्रष्ट पार्न चाहन्छु। हाम्रा सबै अधिकार बिकाऊ छैनन्। र, त्यसका बारेमा कुनै पनि किसिमको सम्झौता गर्न सकिँदैन। तपाइँको (ट्रम्पको) प्रस्ताव, तपाइँको चतुर्‍याइँ कहिल्यै सफल हुनेछैन", अब्बासले भनेका छन्, "कुनै पनि प्यालेस्टाइनीले कहिल्यै पनि यस्तो देश स्वीकार्न सक्दैन जसको राजधानी जेरुसलममा नहोस्।"

यसअघि हिजो गाजापट्टीमा हजारौं प्यालेस्टाइनीले ट्रम्पको शान्ति योजनाको विरुद्वमा प्रदर्शन गरेका थिए। एजेन्सीको सहयोगमा

" /> काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा शान्ति स्थापनाका लागि आफ्नो बहुप्रतीक्षित योजना घोषणा गरेका छन्।

"> ट्रम्पको शान्ति योजना प्यालेस्टाइनले गर्‍यो खारेज: Dekhapadhi
ट्रम्पको शान्ति योजना प्यालेस्टाइनले गर्‍यो खारेज

प्रतिक्रिया दिनुहोस्