हेटौँडा। मकवानपुर प्रहरीले गोली प्रहार गरेर लागूऔषध गाँजा तस्करलाई नियन्त्रणमा लिएको छ।

बीआर ०६ जे ४४५८ नम्बरको भारतीय कारमा लागूऔषध गाँजा लैजाँदै गर्दा पक्राउ गरेका तीन जनालाई प्रहरीले आज सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा कार चालक भारत मुजफ्फपुरका ३५ वर्षीय सञ्जीत पासवान, सोही स्थानका ३५ वर्षीया अजैमल हवारी र ४५ वर्षीय जाहेरा खातुन रहेका छन्।

प्रहरीका अनुसार भारतीय कारमा गाँजा बोकेका उनीहरूलाई मकवानपुरको मनहरीमा प्रहरीले जाँज गर्न खोज्दा भागेका थिए। जाँचका क्रममा कार भगाएको सूचनाका आधारमा नेवारपानीमा रहेको प्रहरी चौकीले उक्त कार रोक्न खोज्दा पनि नरोकी चेकजाँजमा खटिएका प्रहरीलाई समेत ठक्कर दिन खोजी त्यहाँबाट समेत भागेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले बताए।

उनका अनुसार त्यसपछि उनीहरूलाई लेवट प्रहरी चौकीले रोक्ने प्रयास गरेको थियो। जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडि चेकिङ पोइन्ट बनाएर उक्त गाडीलाई रोक्न खोज्दा समेत नरोकेपछि प्रहरीले गोली चलाएको हो।

प्रहरीले उक्त गाडीलाई पूर्व–पश्चिम राजमार्गको मनहरीमै रोक्न खोजेको भए पनि झण्डै ३० किलोमिटर टाढा थानाभर्‍याङमा रोक्न सकेको हो।

“उनीहरूलाई पिछा गर्दै हवाई फायर गर्दा पनि नियन्त्रणमा लिन गाह्रो भएको थियो, यसरी पटक पटक प्रहरी चेकिङ तोडेर भागेपछि हामीले गाडीमा लागूऔषध मात्रै नभएर गम्भीर खालको विस्फोटक पदार्थ वा अन्य कुनै खतरनाक चीजबिज रहेको हुन सक्ने ठानी रोक्ने प्रयास गर्‍यौँ तर, गाडी रोकिएन त्यसपछि गाडीको पाङ्ग्रामा गोली प्रहार गरेर टायर पन्चर गराएर नियन्त्रणमा लियौँ”, राठौरले भने।

प्रहरीले उक्त गाडीलाई पूर्व–पश्चिम राजमार्गको मनहरीमै रोक्न खोजेको भए पनि झण्डै ३० किलोमिटर टाढा थानाभर्‍याङमा रोक्न सकेको हो। प्रहरीका अनुसार कारमा जाँच गर्दा पछाडिको सिटमा फल्स बटम बनाई १६ पोकामा लुकाइराखेको ३२ किलो गाँजा बरामद गरिएको छ।

यसैबीच गाँजा तस्करलाई नियन्त्रणमा लिएर फर्कंदै गरेको प्रहरीको गाडी दुर्घटनामा परेको छ।

काँकडभिट्टा–धनगढी चल्ने ना५ख ५५८२ नम्बरको यात्रुवाहक बसले ना१झ १४१७ नम्बरको प्रहरीको गाडीलाई ठक्कर दिँदा वडा प्रहरी कार्यालय हेटौंडाका प्रहरी निरीक्षक ईश्वरीप्रसाद भण्डारीसहित ६ जना घाइते भएका प्रहरी उपरीक्षक राठौरले जानकारी दिए।

दुर्घटनामा गाँजा तस्करीमा संलग्न महिला खातुनसमेत घाइते भएको जनाइएको छ। रासस

" /> हेटौँडा। मकवानपुर प्रहरीले गोली प्रहार गरेर लागूऔषध गाँजा तस्करलाई नियन्त्रणमा लिएको छ।

"> गोली हानेर तीन जना गाँजा तस्कर पक्राउ : Dekhapadhi
गोली हानेर तीन जना गाँजा तस्कर पक्राउ

प्रतिक्रिया दिनुहोस्