सुर्खेत। टिपरले किचेर एक युवाको मृत्यु भएपछि सुर्खेतको वीरेन्द्रनगरमा उत्पन्न तनाव साम्य हुँदै गएको छ।

अवस्था नियन्त्रणमै रहेका कारण विहान ६ बजेपछि कर्फ्यूलाई निरन्तरता दिइएन। स्थानीय प्रशासनले हिजो साँझ ६ बजेदेखि आजविहान ६ बजेसम्म कर्फ्यू लगाएको थियो।

अहिले मृतकका आफन्त र प्रहरी-प्रशासनबीच वार्ता चलिरहेको छ। वार्ता जिल्ला प्रहरी कार्यालयमा चलिरहेको छ। मृतकका बुबा भारतबाट आउनुपर्ने र अन्य परिवारका सदस्यहरु कालिकोटबाट आइनपुगेकाले वार्ता निचोडमा पुगिसकेको छैन।

छिटफुट प्रदर्शन भने आज पनि भएको छ। प्रहरीले प्रदर्शनमा उत्रिएका करीब ६ जनालाई नियन्त्रणमा लिई सम्झाएर छाडिदिएको छ।

हिंजो टिपरको ठक्करबाट कालिकोटको महावै गाउँपालिका–३ सिमखेतका २१ वर्षीय केशरबहादुर सिंहको मृत्यु भएपछि  शुरू भएको प्रदर्शन उग्र बन्न पुगेको थियो। अवस्था नियन्त्रणभन्दा बाहिर जान थालेपछि प्रशासनले कर्फ्यू नै लगाउनु परेको थियो।

त्यसअघि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली समेत चलाएको थियो। प्रदर्शनका क्रममा केही प्रहरी र प्रदर्शनकारी घाइते भएका थिए।

" /> सुर्खेत। टिपरले किचेर एक युवाको मृत्यु भएपछि सुर्खेतको वीरेन्द्रनगरमा उत्पन्न तनाव साम्य हुँदै गएको छ।

अवस्था नियन्त्रणमै रहेका कारण विहान ६ बजेपछि कर्फ्यूलाई निरन्तरता दिइएन। स्थानीय प्रशासनले हिजो साँझ ६ बजेदेखि आजविहान ६ बजेसम्म कर्फ्यू लगाएको थियो।

अहिले मृतकका आफन्त र प्रहरी-प्रशासनबीच वार्ता चलिरहेको छ। वार्ता जिल्ला प्रहरी कार्यालयमा चलिरहेको छ। मृतकका बुबा भारतबाट आउनुपर्ने र अन्य परिवारका सदस्यहरु कालिकोटबाट आइनपुगेकाले वार्ता निचोडमा पुगिसकेको छैन।

छिटफुट प्रदर्शन भने आज पनि भएको छ। प्रहरीले प्रदर्शनमा उत्रिएका करीब ६ जनालाई नियन्त्रणमा लिई सम्झाएर छाडिदिएको छ।

हिंजो टिपरको ठक्करबाट कालिकोटको महावै गाउँपालिका–३ सिमखेतका २१ वर्षीय केशरबहादुर सिंहको मृत्यु भएपछि  शुरू भएको प्रदर्शन उग्र बन्न पुगेको थियो। अवस्था नियन्त्रणभन्दा बाहिर जान थालेपछि प्रशासनले कर्फ्यू नै लगाउनु परेको थियो।

त्यसअघि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली समेत चलाएको थियो। प्रदर्शनका क्रममा केही प्रहरी र प्रदर्शनकारी घाइते भएका थिए।

"> सुर्खेतको तनाव साम्य हुँदै, मृतकका आफन्त र प्रशासनबीच वार्ता जारी: Dekhapadhi
सुर्खेतको तनाव साम्य हुँदै, मृतकका आफन्त र प्रशासनबीच वार्ता जारी
सुर्खेत। टिपरले किचेर एक युवाको मृत्यु भएपछि सुर्खेतको वीरेन्द्रनगरमा उत्पन्न तनाव साम्य हुँदै गएको छ।

अवस्था नियन्त्रणमै रहेका कारण विहान ६ बजेपछि कर्फ्यूलाई निरन्तरता दिइएन। स्थानीय प्रशासनले हिजो साँझ ६ बजेदेखि आजविहान ६ बजेसम्म कर्फ्यू लगाएको थियो।

अहिले मृतकका आफन्त र प्रहरी-प्रशासनबीच वार्ता चलिरहेको छ। वार्ता जिल्ला प्रहरी कार्यालयमा चलिरहेको छ। मृतकका बुबा भारतबाट आउनुपर्ने र अन्य परिवारका सदस्यहरु कालिकोटबाट आइनपुगेकाले वार्ता निचोडमा पुगिसकेको छैन।

छिटफुट प्रदर्शन भने आज पनि भएको छ। प्रहरीले प्रदर्शनमा उत्रिएका करीब ६ जनालाई नियन्त्रणमा लिई सम्झाएर छाडिदिएको छ।

हिंजो टिपरको ठक्करबाट कालिकोटको महावै गाउँपालिका–३ सिमखेतका २१ वर्षीय केशरबहादुर सिंहको मृत्यु भएपछि  शुरू भएको प्रदर्शन उग्र बन्न पुगेको थियो। अवस्था नियन्त्रणभन्दा बाहिर जान थालेपछि प्रशासनले कर्फ्यू नै लगाउनु परेको थियो।

त्यसअघि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली समेत चलाएको थियो। प्रदर्शनका क्रममा केही प्रहरी र प्रदर्शनकारी घाइते भएका थिए।

प्रतिक्रिया दिनुहोस्