काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठक राष्ट्रिय सभा गृहमा शुरू भएको छ।
तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकीकरणबाट गठित नेकपाको केन्द्रीय कमिटी बैठक २१ महीनापछि बस्‍न लागेको हो।
यसअघि नेकपाको पहिलो केन्द्रीय कमिटी बैठक ३ जेठ २०७५ मा बसेको थियो।
प्रधानमन्त्री निवास बालुवाटारमा १४ माघ साँझ बसेको नेकपा सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकमा पेस गर्ने विभिन्‍न छ वटा अजेण्डा तय गरेको थियो।
बैठकको शुरूआतमा प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन्।
अध्यक्षद्वयका तर्फबाट नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन पेश गर्ने बैठकको कार्यसूची छ।
त्यसैगरी महासचिव विष्णुप्रसाद पौडेलले संगठनात्मक प्रतिवेदन पेश गर्नेछन्।
सातवटै प्रदेशका प्रदेश कमिटी अध्यक्षहरूले आ-आफ्नो कार्यक्षेत्रको संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची छ।
बैठकले स्थायी कमिटी र केन्द्रीय सचिवालयका निर्णयहरूको समेत अनुमोदन गर्नेछ।
राजनीतिक तथा सांगठनिक प्रतिवेदनमा छलफल गर्न १५ वटा समूह बनाइएको छ।
ती समूह धुम्बाराहीस्थित नेकपाको केन्द्रीय कार्यालय र बैठकस्थलमा छलफलमा जुट्ने छन्।
" /> काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठक राष्ट्रिय सभा गृहमा शुरू भएको छ।
तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकीकरणबाट गठित नेकपाको केन्द्रीय कमिटी बैठक २१ महीनापछि बस्‍न लागेको हो।
यसअघि नेकपाको पहिलो केन्द्रीय कमिटी बैठक ३ जेठ २०७५ मा बसेको थियो।
प्रधानमन्त्री निवास बालुवाटारमा १४ माघ साँझ बसेको नेकपा सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकमा पेस गर्ने विभिन्‍न छ वटा अजेण्डा तय गरेको थियो।
बैठकको शुरूआतमा प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन्।
अध्यक्षद्वयका तर्फबाट नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन पेश गर्ने बैठकको कार्यसूची छ।
त्यसैगरी महासचिव विष्णुप्रसाद पौडेलले संगठनात्मक प्रतिवेदन पेश गर्नेछन्।
सातवटै प्रदेशका प्रदेश कमिटी अध्यक्षहरूले आ-आफ्नो कार्यक्षेत्रको संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची छ।
बैठकले स्थायी कमिटी र केन्द्रीय सचिवालयका निर्णयहरूको समेत अनुमोदन गर्नेछ।
राजनीतिक तथा सांगठनिक प्रतिवेदनमा छलफल गर्न १५ वटा समूह बनाइएको छ।
ती समूह धुम्बाराहीस्थित नेकपाको केन्द्रीय कार्यालय र बैठकस्थलमा छलफलमा जुट्ने छन्।
"> २१ महीनापछि नेकपाको केन्द्रीय कमिटी बैठक शुरू: Dekhapadhi
२१ महीनापछि नेकपाको केन्द्रीय कमिटी बैठक शुरू
काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठक राष्ट्रिय सभा गृहमा शुरू भएको छ।
यसअघि नेकपाको पहिलो केन्द्रीय कमिटी बैठक ३ जेठ २०७५ मा बसेको थियो।
बैठकको शुरूआतमा प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन्।
अध्यक्षद्वयका तर्फबाट नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन पेश गर्ने बैठकको कार्यसूची छ।
त्यसैगरी महासचिव विष्णुप्रसाद पौडेलले संगठनात्मक प्रतिवेदन पेश गर्नेछन्।
सातवटै प्रदेशका प्रदेश कमिटी अध्यक्षहरूले आ-आफ्नो कार्यक्षेत्रको संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची छ।
बैठकले स्थायी कमिटी र केन्द्रीय सचिवालयका निर्णयहरूको समेत अनुमोदन गर्नेछ।
राजनीतिक तथा सांगठनिक प्रतिवेदनमा छलफल गर्न १५ वटा समूह बनाइएको छ।
ती समूह धुम्बाराहीस्थित नेकपाको केन्द्रीय कार्यालय र बैठकस्थलमा छलफलमा जुट्ने छन्।
प्रतिक्रिया दिनुहोस्