भक्तपुर। थिमिमा बसमा पाकेट मारेर भाग्दै गरेका तीन पाकेटमारलाई ११ हजार रूपैयाँसहित प्रहरीले पक्राऊ गरेको छ।
पक्राउ पर्नेमा धनकुटा सागुरीगढी गाउँपालिका-७ घर भई ललितपुर ठैब बस्ने २० वर्षीय नवीन राई, सिन्धुली घ्याङलेक गाउँपालिका-६ घर भई ललितपुर गोदावरी बस्ने २६ वर्षीय राजिव गोले र मकवानपुर इपाचोक गाउँपालिका-८ का हाल ललितपुर ठैब बस्ने २० वर्षीय रुविन कठायत छन्।
थिमिको राधेराधेमा काठमाडौंबाट दुवाकोटतर्फ जाँदै गरेको सार्वजनिक बसमा यात्रा गरिरहेकी एक महिलाको ब्यागबाट पाकेट मारी भाग्दै गर्दा प्रहरीको उनीहरु पक्राउ परेको प्रहरी वृत्त थिमिका डीएसपी शान्ति कोइरालाले बताए।
१४ माघमा पक्राऊ परेका तीनै जनालाई चोरी तथा डाँकासम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
" /> भक्तपुर। थिमिमा बसमा पाकेट मारेर भाग्दै गरेका तीन पाकेटमारलाई ११ हजार रूपैयाँसहित प्रहरीले पक्राऊ गरेको छ।पक्राउ पर्नेमा धनकुटा सागुरीगढी गाउँपालिका-७ घर भई ललितपुर ठैब बस्ने २० वर्षीय नवीन राई, सिन्धुली घ्याङलेक गाउँपालिका-६ घर भई ललितपुर गोदावरी बस्ने २६ वर्षीय राजिव गोले र मकवानपुर इपाचोक गाउँपालिका-८ का हाल ललितपुर ठैब बस्ने २० वर्षीय रुविन कठायत छन्।

">