उनले एउटै च्याम्पियनसिपमा दुई फरक विधामा पदक जितेकी हुन्। नेपाल बडिबिल्डिङ तथा फिटनेस एसोसिएसन अध्यक्ष राजेशबाबु श्रेष्ठका अनुसार रजनीले ५५ केजी तौल समूहमा दोस्रो हुँदै रजत पदक जितेकी हुन्।

यस्तै ३० वर्ष वा सो भन्दा माथिको समूहमा उनले काँस्य पदक जितेकी छन्।

गत साउनमा नेपालमा आयोजना भएको १२औं साउथ एसियन बडिबिल्डिङ च्याम्पियनसिपमा रजनीले महिला एथ्लेटिक्स फिजिकमा काँस्य पदक जितेकी थिइन्।

यसअघि नेपालकी ननिता महर्जनले वर्ल्ड बडिबिल्डिङ च्याम्पियनसिपमा रजत र काँस्य जितेकी थिइन्।

ननिताले सन् २०१६ मा थाइल्याण्डको पतायामा भएको आठौं वर्ल्ड बडिबिल्डिङ च्याम्पियनसिपमा काँस्य पदक जितेकी थिइन् भने सन् २०१७ मा मंगोलियाकाे उलनबटारमा भएको नवौं वर्ल्ड बडिबिल्डिङ च्याम्पियनसिपमा रजत पदक जितेकी थिइन्।

"> एसियन बडिबिल्डिङ च्याम्पियनसिपमा रजनीले रचिन् इतिहास, जितिन् दुई पदक: Dekhapadhi
एसियन बडिबिल्डिङ च्याम्पियनसिपमा रजनीले रचिन् इतिहास, जितिन् दुई पदक

उनले एउटै च्याम्पियनसिपमा दुई फरक विधामा पदक जितेकी हुन्। नेपाल बडिबिल्डिङ तथा फिटनेस एसोसिएसन अध्यक्ष राजेशबाबु श्रेष्ठका अनुसार रजनीले ५५ केजी तौल समूहमा दोस्रो हुँदै रजत पदक जितेकी हुन्।

यस्तै ३० वर्ष वा सो भन्दा माथिको समूहमा उनले काँस्य पदक जितेकी छन्।

गत साउनमा नेपालमा आयोजना भएको १२औं साउथ एसियन बडिबिल्डिङ च्याम्पियनसिपमा रजनीले महिला एथ्लेटिक्स फिजिकमा काँस्य पदक जितेकी थिइन्।

यसअघि नेपालकी ननिता महर्जनले वर्ल्ड बडिबिल्डिङ च्याम्पियनसिपमा रजत र काँस्य जितेकी थिइन्।

ननिताले सन् २०१६ मा थाइल्याण्डको पतायामा भएको आठौं वर्ल्ड बडिबिल्डिङ च्याम्पियनसिपमा काँस्य पदक जितेकी थिइन् भने सन् २०१७ मा मंगोलियाकाे उलनबटारमा भएको नवौं वर्ल्ड बडिबिल्डिङ च्याम्पियनसिपमा रजत पदक जितेकी थिइन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्