"> सापकोटालाई सभामुख नबनाउन माग गरेकाे रिटमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार (आदेशसहित): Dekhapadhi
सापकोटालाई सभामुख नबनाउन माग गरेकाे रिटमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार (आदेशसहित)
काठमाडौं। अग्नि सापकोटालाई सभामुख नबनाउन माग गर्दै दायर गरिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।

यससँगै सभामुख निर्वाचित भइसकेका सापकोटालाई आफ्नो पदमा बसिरहन तत्काललाई कुनै कानूनी अड्चन हुनेछैन।

न्यायाधीश सपना प्रधान मल्लको इजलासले दुईदिनसम्म सुनुवाई गरेपछि आज अन्तरिम आदेश जारी नहुने निर्णय सुनाएको हो। तर, हत्या आरोप लागेका सापकोटालाई सभामुख बनाउनुपर्ने कारण पेश गर्न भने सर्वोच्च अदालतले सरकारलाई आदेश दिएको छ।

प्रतिक्रिया दिनुहोस्