आज बिहान वीरेन्द्रनगरमा भे १ ख २२४२ नम्बरको टिपरको ठक्करबाट कालिकोटको महावै गाउँपालिका–३ सिमखेतका २१ वर्षीय केशरबहादुर सिंहको मृत्युपछि अवस्था तनावग्रस्त भएको थियो।
भे १ प २२७८ नम्बरको माेटरसाइकलमा रहेका सिंहलाई टिपरले ठक्कर दिएर किचेको थियो।
पीडित र स्थानीयले दिनभर प्रदर्शन गरेका थिए।
प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाउनु परेको थियो। प्रहरीको गोली लागेर ८ जना घाइते भएका छन्।
प्रहरीले गोली चलाउँदा जुम्लाका २५ वर्षीय महेश गौतम, दैलेखका १६ वर्षीय हिदेशकुमार शाही, दैलेखका १७ वर्षीय कृष्णबहादुर थापा, दैलेखकै १७ वर्षीय गोकुल गिरी, कालीकोटका कमान सिंहलगायत ८ जना घाइते भएका छन् ।
प्रहरीले भने दुई राउण्ड मात्र हवाई फायर गरेको दाबी गरेको छ।
आन्दोलनले उग्ररूप लिएपछि कर्फ्यू लगाउनु परेको स्थानीय प्रशासनले जनाएको छ।

सुर्खेत तनावग्रस्त, कर्फ्यू लगाइयो

काठमाडौं। सुर्खेतको वीरेन्द्रनगरमा कर्फ्यू लगाइएको छ।

आज बसेको जिल्ला सुरक्षा समितिको बैठकले आज साँझ साढे ६ बजेदेखि भोलि बिहान ६ बजेसम्म कर्फ्यू लगाउने निर्णय गरेको हो।

जिल्ला प्रशासन कार्यालय सुर्खेतका अनुसार पूर्वमा इत्राम खोला, पश्चिममा बाङ्गेसिमल, उत्तरमा कपासे ब्यारेकसम्म र दक्षिणमा रत्न राजमार्गको ५०० मिटर दक्षिण क्षेत्रसम्म कर्फ्यू लगाइएको छ।