काठमाडौं। आन्तरिक राजस्व कार्यालय, भरतपुर चितवनका कम्प्युटर अधिकृत १० हजार घुस रकमसहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाको टोलीले कम्प्युटर अधिकृत रामकुमार अधिकारीलाई उनकै कार्यकक्षबाट घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो।
विद्युतीय बीजक जारी गर्ने अनुमति पत्र बनाइदिने भन्दै सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ। अनुसन्धान भइरहेको आयोगको भनाइ छ।
" /> काठमाडौं। आन्तरिक राजस्व कार्यालय, भरतपुर चितवनका कम्प्युटर अधिकृत १० हजार घुस रकमसहित पक्राउ परेका छन्।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाको टोलीले कम्प्युटर अधिकृत रामकुमार अधिकारीलाई उनकै कार्यकक्षबाट घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो।
विद्युतीय बीजक जारी गर्ने अनुमति पत्र बनाइदिने भन्दै सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ। अनुसन्धान भइरहेको आयोगको भनाइ छ।
">