श्रृंखलाबद्ध बैंक ह्याकिङ प्रकरणपछि प्रहरी र बैंकहरुले बैंकिङ प्रणालीलाई कसरी सुरक्षित बनाउने भन्ने पहल शुरु गरेका छन् । एक महिनाको अवधिमै बैंक ह्याकिङका दुई ठूला घटना भएपछि सुरक्षा चुनौतीलाई ध्यानमा राखेर बैंकहरुको सुरक्षा प्रणाली बलियो बनाउने र उच्च प्रविधि मैत्री बनाउने विषयमा बैंकहरु र प्रहरीले छलफल अघि बढाएका हुन् ।

बैंकका सीईओहरुलाई आज कार्यालयमै बोलाएर महानगरी अपराध महाशाखाले आफ्नो सुरक्षा प्रणालीमा ध्यान दिन आग्रह गरेको छ । नेपाली बैंकमाथि साइबर हमला बढेपछि काठमाडौंका विभिन्न २८ वटा  वाणिज्य बैंकका सिईओहरुलाई बोलाएर बैंक सुरक्षाबारे छलफल गरिएको अपराध महाशाखाका प्रहरी प्रवक्ता एसपी ईश्वर कार्कीले जानकारी दिए ।

‘‘बैंकहरुको  प्रणालीगत सुधार तथा भौतिक सुरक्षा लगायतका विषयमा ध्यान दिन भनेका छौं’’, उनले भने, ‘‘उहाँहरु पनि यस विषयमा सचेत हुनु भएको छ । सुरक्षामा ध्यान दिनका लागि लगानी बढाएर भए पनि उच्च प्रविधि मैत्री बनाउन उहाँहरु सहमत देखिनुभएको छ ।’’

महाशाखाले विदेशी नागरिकको गतिविधि एटीएम लगायतका क्षेत्रमा हुन सक्ने भएकाले त्यसतर्फ समेत सचेत हुन आग्रह गरेको छ । बैंक र एटीम बुथमा कुनै पनि शंकास्पद गतिविधि देखिए तत्कालै खबर गर्न सीईओहरुलाई आग्रह गरिएको प्रवक्ता कार्कीले बताए ।

‘‘साईबर सेक्युरिटी र आईटीलाई अझ मजबुत बनाउन भनेका छौं,’’ उनले भने, ‘‘पछिल्ला केही घटनाले कर्मचारीहरुको समेत संलग्नता देखिन आएकाले उनीहरुका गतिविधिमा पनि निगरानी गर्न र नैतिकवान बनाउन भनेका छौं ।’’

बैंकका सीईओहरुले पनि आफूहरु पछिल्ला घटनाबाट सचेत रहेको भन्दै उच्च प्रविधि मैत्री बैकिङ् प्रणाली प्रयोग गर्ने बताएका थिए ।

तीन साताअघि चिनियाँ ह्याकरको समूहले नेपालका विभिन्न बैंकहरुका एटीएम प्रयोग गरेर दुई करोड रुपैयाँभन्दा बढी रकम लुटेको थियो । त्यसैगरी, ५ असोजमा मात्र कृषि विकास बैंक लहान शाखाको कार्यालयमा रहेको ४ करोड ७३ लाख ९६ हजार रकम विभिन्न व्यक्तिहरुका खातामा ट्रान्सफर गरेर ह्याकरको समूहले लुटेको थियो । यी घटनाको महानगरीय अपराध महाशाखा र महानगरी प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेका छन् ।

पहिलो ह्याकिङ प्रकरणका मुख्य योजनाकार को हुन भन्ने प्रहरीले अहिलेसम्म पत्ता लगाउन सकेको छैन । तर, कृषि विकास बैंकको रकम लुटिएको प्रकरणमा भने भारतको मुम्बइमा बसेर ह्याकिङको योजना बनाउने काले भनिने पिटर रहेको खुलिसकेको छ । उनले नेपालमा आफ्ना एजेन्ट राखेर उक्त रकम लुटेका थिए ।

" /> श्रृंखलाबद्ध बैंक ह्याकिङ प्रकरणपछि प्रहरी र बैंकहरुले बैंकिङ प्रणालीलाई कसरी सुरक्षित बनाउने भन्ने पहल शुरु गरेका छन् । एक महिनाको अवधिमै बैंक ह्याकिङका दुई ठूला घटना भएपछि सुरक्षा चुनौतीलाई ध्यानमा राखेर बैंकहरुको सुरक्षा प्रणाली बलियो बनाउने र उच्च प्रविधि मैत्री बनाउने विषयमा बैंकहरु र प्रहरीले छलफल अघि बढाएका हुन् ।

बैंकका सीईओहरुलाई आज कार्यालयमै बोलाएर महानगरी अपराध महाशाखाले आफ्नो सुरक्षा प्रणालीमा ध्यान दिन आग्रह गरेको छ । नेपाली बैंकमाथि साइबर हमला बढेपछि काठमाडौंका विभिन्न २८ वटा  वाणिज्य बैंकका सिईओहरुलाई बोलाएर बैंक सुरक्षाबारे छलफल गरिएको अपराध महाशाखाका प्रहरी प्रवक्ता एसपी ईश्वर कार्कीले जानकारी दिए ।

‘‘बैंकहरुको  प्रणालीगत सुधार तथा भौतिक सुरक्षा लगायतका विषयमा ध्यान दिन भनेका छौं’’, उनले भने, ‘‘उहाँहरु पनि यस विषयमा सचेत हुनु भएको छ । सुरक्षामा ध्यान दिनका लागि लगानी बढाएर भए पनि उच्च प्रविधि मैत्री बनाउन उहाँहरु सहमत देखिनुभएको छ ।’’

महाशाखाले विदेशी नागरिकको गतिविधि एटीएम लगायतका क्षेत्रमा हुन सक्ने भएकाले त्यसतर्फ समेत सचेत हुन आग्रह गरेको छ । बैंक र एटीम बुथमा कुनै पनि शंकास्पद गतिविधि देखिए तत्कालै खबर गर्न सीईओहरुलाई आग्रह गरिएको प्रवक्ता कार्कीले बताए ।

‘‘साईबर सेक्युरिटी र आईटीलाई अझ मजबुत बनाउन भनेका छौं,’’ उनले भने, ‘‘पछिल्ला केही घटनाले कर्मचारीहरुको समेत संलग्नता देखिन आएकाले उनीहरुका गतिविधिमा पनि निगरानी गर्न र नैतिकवान बनाउन भनेका छौं ।’’

बैंकका सीईओहरुले पनि आफूहरु पछिल्ला घटनाबाट सचेत रहेको भन्दै उच्च प्रविधि मैत्री बैकिङ् प्रणाली प्रयोग गर्ने बताएका थिए ।

तीन साताअघि चिनियाँ ह्याकरको समूहले नेपालका विभिन्न बैंकहरुका एटीएम प्रयोग गरेर दुई करोड रुपैयाँभन्दा बढी रकम लुटेको थियो । त्यसैगरी, ५ असोजमा मात्र कृषि विकास बैंक लहान शाखाको कार्यालयमा रहेको ४ करोड ७३ लाख ९६ हजार रकम विभिन्न व्यक्तिहरुका खातामा ट्रान्सफर गरेर ह्याकरको समूहले लुटेको थियो । यी घटनाको महानगरीय अपराध महाशाखा र महानगरी प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेका छन् ।

पहिलो ह्याकिङ प्रकरणका मुख्य योजनाकार को हुन भन्ने प्रहरीले अहिलेसम्म पत्ता लगाउन सकेको छैन । तर, कृषि विकास बैंकको रकम लुटिएको प्रकरणमा भने भारतको मुम्बइमा बसेर ह्याकिङको योजना बनाउने काले भनिने पिटर रहेको खुलिसकेको छ । उनले नेपालमा आफ्ना एजेन्ट राखेर उक्त रकम लुटेका थिए ।

"> शृंखलावद्ध ह्याकिङपछि बैंक र प्रहरीले सुरक्षाको पहल थाले: Dekhapadhi
शृंखलावद्ध ह्याकिङपछि बैंक र प्रहरीले सुरक्षाको पहल थाले
श्रृंखलाबद्ध बैंक ह्याकिङ प्रकरणपछि प्रहरी र बैंकहरुले बैंकिङ प्रणालीलाई कसरी सुरक्षित बनाउने भन्ने पहल शुरु गरेका छन् । एक महिनाको अवधिमै बैंक ह्याकिङका दुई ठूला घटना भएपछि सुरक्षा चुनौतीलाई ध्यानमा राखेर बैंकहरुको सुरक्षा प्रणाली बलियो बनाउने र उच्च प्रविधि मैत्री बनाउने विषयमा बैंकहरु र प्रहरीले छलफल अघि बढाएका हुन् ।

बैंकका सीईओहरुलाई आज कार्यालयमै बोलाएर महानगरी अपराध महाशाखाले आफ्नो सुरक्षा प्रणालीमा ध्यान दिन आग्रह गरेको छ । नेपाली बैंकमाथि साइबर हमला बढेपछि काठमाडौंका विभिन्न २८ वटा  वाणिज्य बैंकका सिईओहरुलाई बोलाएर बैंक सुरक्षाबारे छलफल गरिएको अपराध महाशाखाका प्रहरी प्रवक्ता एसपी ईश्वर कार्कीले जानकारी दिए ।

‘‘बैंकहरुको  प्रणालीगत सुधार तथा भौतिक सुरक्षा लगायतका विषयमा ध्यान दिन भनेका छौं’’, उनले भने, ‘‘उहाँहरु पनि यस विषयमा सचेत हुनु भएको छ । सुरक्षामा ध्यान दिनका लागि लगानी बढाएर भए पनि उच्च प्रविधि मैत्री बनाउन उहाँहरु सहमत देखिनुभएको छ ।’’

महाशाखाले विदेशी नागरिकको गतिविधि एटीएम लगायतका क्षेत्रमा हुन सक्ने भएकाले त्यसतर्फ समेत सचेत हुन आग्रह गरेको छ । बैंक र एटीम बुथमा कुनै पनि शंकास्पद गतिविधि देखिए तत्कालै खबर गर्न सीईओहरुलाई आग्रह गरिएको प्रवक्ता कार्कीले बताए ।

‘‘साईबर सेक्युरिटी र आईटीलाई अझ मजबुत बनाउन भनेका छौं,’’ उनले भने, ‘‘पछिल्ला केही घटनाले कर्मचारीहरुको समेत संलग्नता देखिन आएकाले उनीहरुका गतिविधिमा पनि निगरानी गर्न र नैतिकवान बनाउन भनेका छौं ।’’

बैंकका सीईओहरुले पनि आफूहरु पछिल्ला घटनाबाट सचेत रहेको भन्दै उच्च प्रविधि मैत्री बैकिङ् प्रणाली प्रयोग गर्ने बताएका थिए ।

तीन साताअघि चिनियाँ ह्याकरको समूहले नेपालका विभिन्न बैंकहरुका एटीएम प्रयोग गरेर दुई करोड रुपैयाँभन्दा बढी रकम लुटेको थियो । त्यसैगरी, ५ असोजमा मात्र कृषि विकास बैंक लहान शाखाको कार्यालयमा रहेको ४ करोड ७३ लाख ९६ हजार रकम विभिन्न व्यक्तिहरुका खातामा ट्रान्सफर गरेर ह्याकरको समूहले लुटेको थियो । यी घटनाको महानगरीय अपराध महाशाखा र महानगरी प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेका छन् ।

पहिलो ह्याकिङ प्रकरणका मुख्य योजनाकार को हुन भन्ने प्रहरीले अहिलेसम्म पत्ता लगाउन सकेको छैन । तर, कृषि विकास बैंकको रकम लुटिएको प्रकरणमा भने भारतको मुम्बइमा बसेर ह्याकिङको योजना बनाउने काले भनिने पिटर रहेको खुलिसकेको छ । उनले नेपालमा आफ्ना एजेन्ट राखेर उक्त रकम लुटेका थिए ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्