काठमाडौं। प्रहरी नियन्त्रणमा रहेकी गायिका आस्था राउत काठमाडौं जिल्ला प्रशासनले मागेको चार हजार रूपैयाँ धरौटी बुझाएर रिहा भएकी छन्।

प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको इजलासले गायिका आस्था राउतलाई चार हजार रूपैयाँ धरौटीमा छाड्न आदेश गरेको थियो।

प्रहरीले आस्थामाथि अभद्र व्यवहारको मुद्दा चलाएको थियो।

१३ माघमा जिल्ला प्रशासन कार्यालयले प्रहरीलाई आस्थामाथि अनुसन्धान गर्न चार दिनको समय दिएको थियो। तर, रातिसम्म प्रहरी हिरासतमा रहेकी उनी स्वास्थ्यमा समस्या देखिएको भन्दै अस्पताल भर्ना भएकी थिइन्।

आस्थाले १३ माघमै प्रहरीसमक्ष आत्मसमर्पण गरेसँगै प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

१ माघमा त्रिभुवन विमानस्थलबाट झापाको भद्रपुर उडानका लागि पुगेकी राउत र सुरक्षा जाँचमा खटिएकी प्रहरी जवान रमिता श्रेष्ठबीच भनाभन भएको थियो। त्यसपछि आस्थाले सामाजिक सञ्जाल फेसबुकमार्फत् लाइभ भिडिओमा प्रहरीले आफूमाथि दुर्व्यवहार गरेको उल्लेख गरेकी थिइन्।

तर, त्यसबीचमा विमानस्थलको सीसीटीभी फुटेज सार्वजनिक भएको थियो। त्यससँगै उनी विवादमा तानिएकी थिइन्। प्रहरी जवान श्रेष्ठले आस्थाविरुद्ध जाहेरी दिएकी थिइन्।

भारतको सिक्किमबाट सांगितिक कार्यक्रम सकेर फर्किएपछि प्रहरीले आस्थालाई पक्राउ गर्ने अनुमति पाएको थियो। प्रहरीले आस्थामाथि मुद्दा चलाउने विषयको आचोलना भएको थियो।

" /> काठमाडौं। प्रहरी नियन्त्रणमा रहेकी गायिका आस्था राउत काठमाडौं जिल्ला प्रशासनले मागेको चार हजार रूपैयाँ धरौटी बुझाएर रिहा भएकी छन्।

प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको इजलासले गायिका आस्था राउतलाई चार हजार रूपैयाँ धरौटीमा छाड्न आदेश गरेको थियो।

प्रहरीले आस्थामाथि अभद्र व्यवहारको मुद्दा चलाएको थियो।

१३ माघमा जिल्ला प्रशासन कार्यालयले प्रहरीलाई आस्थामाथि अनुसन्धान गर्न चार दिनको समय दिएको थियो। तर, रातिसम्म प्रहरी हिरासतमा रहेकी उनी स्वास्थ्यमा समस्या देखिएको भन्दै अस्पताल भर्ना भएकी थिइन्।

आस्थाले १३ माघमै प्रहरीसमक्ष आत्मसमर्पण गरेसँगै प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

१ माघमा त्रिभुवन विमानस्थलबाट झापाको भद्रपुर उडानका लागि पुगेकी राउत र सुरक्षा जाँचमा खटिएकी प्रहरी जवान रमिता श्रेष्ठबीच भनाभन भएको थियो। त्यसपछि आस्थाले सामाजिक सञ्जाल फेसबुकमार्फत् लाइभ भिडिओमा प्रहरीले आफूमाथि दुर्व्यवहार गरेको उल्लेख गरेकी थिइन्।

तर, त्यसबीचमा विमानस्थलको सीसीटीभी फुटेज सार्वजनिक भएको थियो। त्यससँगै उनी विवादमा तानिएकी थिइन्। प्रहरी जवान श्रेष्ठले आस्थाविरुद्ध जाहेरी दिएकी थिइन्।

भारतको सिक्किमबाट सांगितिक कार्यक्रम सकेर फर्किएपछि प्रहरीले आस्थालाई पक्राउ गर्ने अनुमति पाएको थियो। प्रहरीले आस्थामाथि मुद्दा चलाउने विषयको आचोलना भएको थियो।

"> चार हजार धरौटीमा रिहा भइन् आस्था राउत: Dekhapadhi
चार हजार धरौटीमा रिहा भइन् आस्था राउत
काठमाडौं। प्रहरी नियन्त्रणमा रहेकी गायिका आस्था राउत काठमाडौं जिल्ला प्रशासनले मागेको चार हजार रूपैयाँ धरौटी बुझाएर रिहा भएकी छन्।

प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको इजलासले गायिका आस्था राउतलाई चार हजार रूपैयाँ धरौटीमा छाड्न आदेश गरेको थियो।

प्रहरीले आस्थामाथि अभद्र व्यवहारको मुद्दा चलाएको थियो।

१३ माघमा जिल्ला प्रशासन कार्यालयले प्रहरीलाई आस्थामाथि अनुसन्धान गर्न चार दिनको समय दिएको थियो। तर, रातिसम्म प्रहरी हिरासतमा रहेकी उनी स्वास्थ्यमा समस्या देखिएको भन्दै अस्पताल भर्ना भएकी थिइन्।

आस्थाले १३ माघमै प्रहरीसमक्ष आत्मसमर्पण गरेसँगै प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

१ माघमा त्रिभुवन विमानस्थलबाट झापाको भद्रपुर उडानका लागि पुगेकी राउत र सुरक्षा जाँचमा खटिएकी प्रहरी जवान रमिता श्रेष्ठबीच भनाभन भएको थियो। त्यसपछि आस्थाले सामाजिक सञ्जाल फेसबुकमार्फत् लाइभ भिडिओमा प्रहरीले आफूमाथि दुर्व्यवहार गरेको उल्लेख गरेकी थिइन्।

तर, त्यसबीचमा विमानस्थलको सीसीटीभी फुटेज सार्वजनिक भएको थियो। त्यससँगै उनी विवादमा तानिएकी थिइन्। प्रहरी जवान श्रेष्ठले आस्थाविरुद्ध जाहेरी दिएकी थिइन्।

भारतको सिक्किमबाट सांगितिक कार्यक्रम सकेर फर्किएपछि प्रहरीले आस्थालाई पक्राउ गर्ने अनुमति पाएको थियो। प्रहरीले आस्थामाथि मुद्दा चलाउने विषयको आचोलना भएको थियो।

प्रतिक्रिया दिनुहोस्