सुर्खेत। कर्णालीमा घटेका  विपत्‌का घटनामा दश वर्षको अवधिमा ८८७ जनाले ज्यान गुमाएका छन्। सन् २००९ देखि २०१८ सम्म घटेका एक हजार ३१३ वटा विपत्‌का घटनामा पौने दुई खर्ब भन्दा बढी धनमालको क्षति भएको छ।

कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार दश वर्षको अवधिमा सबैभन्दा बढी जाजरकोटमा २५५ जना र सबैभन्दा कम जुम्लामा ३१ जनाले विपत्बाट ज्यान गुमाएका छन्।

मन्त्रालयले सम्बन्धित जिल्लाका प्रशासन र प्रहरी कार्यालयको सहयोगमा तयार पारेको तथ्याङ्क अनुसार रूकुममा १००, हुम्लामा ८९, सुर्खेतमा ७१, सल्यानमा ६७, कालिकोटमा ८४, दैलेखमा ९८, डोल्पामा ५६ र मुगुमा  ३६ जनाले विपत्‌का घटनामा परेर ज्यान गुमाएका छन्।

यो अवधिमा विपत्‌मा परेर ७५३ जना घाइते भएका छन् भने १९७ जना बेपत्ता भएका छन्।

विपत्‌मा सबैभन्दा धेरै महामारी, पहिरो, बाढी, आगलागीबाट धेरैको मुत्यु भएको छ। महामारीबाट ३९०, पहिरोबाट १४८ जनाको ज्यान गएको छ भने आगलागीबाट ५९ र बाढीबाट ९८ जनाको मुत्यु भएको छ। यस्तै दुर्घटना, भूकम्प, चट्याङ, हिमपात, आँधिबेहरी, संरचना भत्किने जस्ता विपत्‌मा परेर नागरिकले ज्यान गुमाएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ।

यो अवधिमा विपत्‌मा परेर ७५३ जना घाइते भएका छन् भने १९७ जना बेपत्ता भएका छन्। यस्तै, १९ हजार ३५५ परिवार प्रभावित भएका छन् भने आठ हजार ८६१ घर तथा सरकारी भवनमा क्षति पुगेको छ।

पौने २ खर्बको क्षति
भैगोलिक रूपमा विकट मानिने कर्णाली प्रदेशमा विपत्‌का घटनाबाट गएका आठ वर्षमा करीब पौने दुई खर्बको धनमाल क्षति भएको छ। सन २०११ देखि २०१८ सम्मका घटनामा एक खर्ब ८५ करोड ४२ लाख १६ हजार ६३१ रूपैयाँ धनमालको क्षति भएको मन्त्रालयले जनाएको छ।

विपत्‌बाट सुर्खेत जिल्लामा सबैभन्दा बढी क्षति भएकोे छ भने जाजरकोटमा सबैभन्दा कम क्षति भएको छ।

विपत्‌मध्ये  बाढीबाट मात्रै एक खर्व पाँच करोड,  आगलागीबाट ५१ करोड, वर्षाका कारणले करीब अठार करोड,  महामारीबाट १८ लाख, पहिरोबाट नौ करोड ८१ लाख, हावाहुरीबाट १० लाख, हवाई दुर्घटनाबाट तीन लाख बराबरको धनमालको क्षति भएको छ।

कर्णालीका सबै नागरिकको २ लाखका दरले र १० वटा जिल्लाका जोखिममा रहेका १० हजार घरको बीमा गरिने आन्तरिक मामिला तथा कानून मन्त्रालय विपत् व्यवस्थापन शाखाका प्रमुख कृष्णबहादुर रोकायाले बताए।

विपत्‌का घटनाको बीमा
विपत्‌का घटना धेरै घट्न थालेपछि कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले कर्णालीका भौतिक संरचना र नागरिकको बीमा गर्ने भएको छ।

विपत्‌का कारणले हुने क्षतिपूर्तिको लागि प्रदेश सरकारले कर्णालीका भौतिक संरचना र कूल जनसंख्याको बीमा गर्ने आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले जानाकारी दिए। “भौतिक संरचना अन्तर्गत कर्णाली प्रदेशका १० वटै जिल्लाका विपत्‌को उच्च जोखिममा रहेका घरको बीमा गरिने छ” उनले भने, “यसले विपत्‌बाट हुने क्षतिपूर्ति भराउन सकिन्छ।”

कर्णाली प्रदेश विपत् जोखिम न्यूनिकरण तथा व्यवस्थापन नियमावली, २०७६ कार्यान्वयनको चरण रहेकाले सोही अनुसार विपत् व्यवस्थापनको योजना मन्त्रालयले बनाउने मन्त्री भण्डारीको भनाइ थियो।

कर्णालीका सबै नागरिकको २ लाखका दरले र १० वटा जिल्लाका जोखिममा रहेका १० हजार घरको बीमा गरिने आन्तरिक मामिला तथा कानून मन्त्रालय विपत् व्यवस्थापन शाखाका प्रमुख कृष्णबहादुर रोकायाले बताए। “प्रत्येक जिल्लाका जोखिमयुक्त एक हजार घरहरू विपत् बीमा गरिनेछ”, उनले भने, “नागरिकको विपत् बीमा गर्ने निर्णय यस अघि नै भइसकेको छ।”

" /> सुर्खेत। कर्णालीमा घटेका  विपत्‌का घटनामा दश वर्षको अवधिमा ८८७ जनाले ज्यान गुमाएका छन्। सन् २००९ देखि २०१८ सम्म घटेका एक हजार ३१३ वटा विपत्‌का घटनामा पौने दुई खर्ब भन्दा बढी धनमालको क्षति भएको छ।

"> विपत्‌ले दश वर्षमा कर्णालीका ८८७ को ज्यान लियो: Dekhapadhi
विपत्‌ले दश वर्षमा कर्णालीका ८८७ को ज्यान लियो

प्रतिक्रिया दिनुहोस्