काठमाडौं। नायिका वर्षा राउतले करीब आठ महीनापछि नयाँ चलचित्रका लागि साइन गरेकी छन्। जेठमा रिलिज भएको चलचित्र ‘जात्रै जात्रा’ बाट राम्रो प्रशंसा पाएकी वर्षा अब चलचित्र ‘२ नम्बरी’ मा काम गर्दैछिन्।
आठ महीना कुनै चलचित्रमा काम नगर्दा उनीमाथि मिडियाको नजर पर्‍यो। उनी किन नयाँ चलचित्रमा काम गरिरहेकी छैनन् भन्दै मिडियाले बारम्बार पछ्याए।
संजोग कोइरालासँग वैवाहिक बन्धनमा बाँधिएपछि पनि चलचित्र क्षेत्रमा सक्रिय रहेकी वर्षा आठ महीना यो क्षेत्रबाट हराउँदा मिडियाको चासो बढेको थियो। उनीमाथि विवाहपछि चलचित्र छाडेको भन्ने आरोप समेत लागेको थियो।
मिडियाले समेत विवाहपछि चलचित्रसँगको सम्बन्धबारे प्रश्न उठाउँदै आएका थिए। मिडियाले त्यसरी पछ्याउँदा उनी तनावमा परिन्।
उनले मिडियाकै कारण अर्को चलचित्रमा काम गर्न बाध्य भएको बताएकी छन्। राम्रो चलचित्र कुरेर बस्दा मिडियाले प्रेसर दिने गरेको उनको गुनासो थियो।
राम्रो चलचित्र कुरेर बस्दा मिडियाले किन चलचित्र साइन नगर्नुभएको ? अफर आएन हो ? भन्ने जस्ता प्रश्नको सामना गर्नुपर्ने बताइन्। “चलचित्रका लागि अफर त नआउने होइन्। तर, राम्रो चलचित्रको पर्खाइमा रहँदा मिडियाबाट आउने प्रश्नको सामना गर्नुपर्‍यो”, उनले भनिन्।
यस्तै वर्षाले चलचित्र क्षेत्रमा महिला केन्द्रित चलचित्र नचलेका कारण पनि निर्माताले लगानी नगरेको हुन सक्ने बताइन्।
सफल चलचित्र ‘छ माया छपक्कै’ का निर्देशक दीपेन्द्र लामाले नयाँ फिल्म ‘२ नम्बरी’ मा अभिनेताद्वय दयाहाङ राई र पल शाहसँग वर्षाको जोडी बाँधेका छन्।
माघ अन्तिम साताबाट छायाङ्कन शुरू हुने यो चलचित्र २०७७ को जनैपूर्णिमामा प्रदर्शनमा आउनेछ।
" /> काठमाडौं। नायिका वर्षा राउतले करीब आठ महीनापछि नयाँ चलचित्रका लागि साइन गरेकी छन्। जेठमा रिलिज भएको चलचित्र ‘जात्रै जात्रा’ बाट राम्रो प्रशंसा पाएकी वर्षा अब चलचित्र ‘२ नम्बरी’ मा काम गर्दैछिन्।
आठ महीना कुनै चलचित्रमा काम नगर्दा उनीमाथि मिडियाको नजर पर्‍यो। उनी किन नयाँ चलचित्रमा काम गरिरहेकी छैनन् भन्दै मिडियाले बारम्बार पछ्याए।
संजोग कोइरालासँग वैवाहिक बन्धनमा बाँधिएपछि पनि चलचित्र क्षेत्रमा सक्रिय रहेकी वर्षा आठ महीना यो क्षेत्रबाट हराउँदा मिडियाको चासो बढेको थियो। उनीमाथि विवाहपछि चलचित्र छाडेको भन्ने आरोप समेत लागेको थियो।
मिडियाले समेत विवाहपछि चलचित्रसँगको सम्बन्धबारे प्रश्न उठाउँदै आएका थिए। मिडियाले त्यसरी पछ्याउँदा उनी तनावमा परिन्।
उनले मिडियाकै कारण अर्को चलचित्रमा काम गर्न बाध्य भएको बताएकी छन्। राम्रो चलचित्र कुरेर बस्दा मिडियाले प्रेसर दिने गरेको उनको गुनासो थियो।
राम्रो चलचित्र कुरेर बस्दा मिडियाले किन चलचित्र साइन नगर्नुभएको ? अफर आएन हो ? भन्ने जस्ता प्रश्नको सामना गर्नुपर्ने बताइन्। “चलचित्रका लागि अफर त नआउने होइन्। तर, राम्रो चलचित्रको पर्खाइमा रहँदा मिडियाबाट आउने प्रश्नको सामना गर्नुपर्‍यो”, उनले भनिन्।
यस्तै वर्षाले चलचित्र क्षेत्रमा महिला केन्द्रित चलचित्र नचलेका कारण पनि निर्माताले लगानी नगरेको हुन सक्ने बताइन्।
सफल चलचित्र ‘छ माया छपक्कै’ का निर्देशक दीपेन्द्र लामाले नयाँ फिल्म ‘२ नम्बरी’ मा अभिनेताद्वय दयाहाङ राई र पल शाहसँग वर्षाको जोडी बाँधेका छन्।
माघ अन्तिम साताबाट छायाङ्कन शुरू हुने यो चलचित्र २०७७ को जनैपूर्णिमामा प्रदर्शनमा आउनेछ।
"> वर्षा राउत अब ‘२ नम्बरी’मा: Dekhapadhi
वर्षा राउत अब ‘२ नम्बरी’मा
काठमाडौं। नायिका वर्षा राउतले करीब आठ महीनापछि नयाँ चलचित्रका लागि साइन गरेकी छन्। जेठमा रिलिज भएको चलचित्र ‘जात्रै जात्रा’ बाट राम्रो प्रशंसा पाएकी वर्षा अब चलचित्र ‘२ नम्बरी’ मा काम गर्दैछिन्।
संजोग कोइरालासँग वैवाहिक बन्धनमा बाँधिएपछि पनि चलचित्र क्षेत्रमा सक्रिय रहेकी वर्षा आठ महीना यो क्षेत्रबाट हराउँदा मिडियाको चासो बढेको थियो। उनीमाथि विवाहपछि चलचित्र छाडेको भन्ने आरोप समेत लागेको थियो।
मिडियाले समेत विवाहपछि चलचित्रसँगको सम्बन्धबारे प्रश्न उठाउँदै आएका थिए। मिडियाले त्यसरी पछ्याउँदा उनी तनावमा परिन्।
उनले मिडियाकै कारण अर्को चलचित्रमा काम गर्न बाध्य भएको बताएकी छन्। राम्रो चलचित्र कुरेर बस्दा मिडियाले प्रेसर दिने गरेको उनको गुनासो थियो।
यस्तै वर्षाले चलचित्र क्षेत्रमा महिला केन्द्रित चलचित्र नचलेका कारण पनि निर्माताले लगानी नगरेको हुन सक्ने बताइन्।
सफल चलचित्र ‘छ माया छपक्कै’ का निर्देशक दीपेन्द्र लामाले नयाँ फिल्म ‘२ नम्बरी’ मा अभिनेताद्वय दयाहाङ राई र पल शाहसँग वर्षाको जोडी बाँधेका छन्।
माघ अन्तिम साताबाट छायाङ्कन शुरू हुने यो चलचित्र २०७७ को जनैपूर्णिमामा प्रदर्शनमा आउनेछ।
प्रतिक्रिया दिनुहोस्