सदरमुकाम गमगढीबाट गाउँपालिका कार्यालयतर्फ फर्किने क्रममा बाटोमा प्रमुख प्रशासकीय अधिकृत पर्शुराम उपाध्यायलाई आक्रमण गरिएको हो।

आक्रमणबाट उनको टाउको, शरीर लगाायतका भागमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । “सदरमुकामबाट कार्यालयतर्फ जाने क्रममा कुटपिट भएको देखिन्छ,” जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लालबहादुर ऐरले भने, “अहिलेसम्म कसले र किन आक्रमण ग¥यो भन्ने केही खुलेको छैन।’’

उनका अनुसार आक्रमणकारीहरूको प्रहरीले खोजी गरिरहेको छ। गम्भीर घाइते भएका उपाध्यायलाई थप उपचारका लागि हेलिकोप्टरबाट कोहलपुर लगिएको छ। नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा अहिले उनको उपचार भइरहेको छ।

" /> सदरमुकाम गमगढीबाट गाउँपालिका कार्यालयतर्फ फर्किने क्रममा बाटोमा प्रमुख प्रशासकीय अधिकृत पर्शुराम उपाध्यायलाई आक्रमण गरिएको हो।

आक्रमणबाट उनको टाउको, शरीर लगाायतका भागमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । “सदरमुकामबाट कार्यालयतर्फ जाने क्रममा कुटपिट भएको देखिन्छ,” जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लालबहादुर ऐरले भने, “अहिलेसम्म कसले र किन आक्रमण ग¥यो भन्ने केही खुलेको छैन।’’

उनका अनुसार आक्रमणकारीहरूको प्रहरीले खोजी गरिरहेको छ। गम्भीर घाइते भएका उपाध्यायलाई थप उपचारका लागि हेलिकोप्टरबाट कोहलपुर लगिएको छ। नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा अहिले उनको उपचार भइरहेको छ।

"> मुगुमा प्रमुख प्रशासकीय अधिकृतमाथि आक्रमण: Dekhapadhi
मुगुमा प्रमुख प्रशासकीय अधिकृतमाथि आक्रमण <p style="text-align:justify">सदरमुकाम गमगढीबाट गाउँपालिका कार्यालयतर्फ फर्किने क्रममा बाटोमा प्रमुख प्रशासकीय अधिकृत पर्शुराम उपाध्यायलाई आक्रमण गरिएको हो।</p> <p style="text-align:justify">आक्रमणबाट उनको टाउको, शरीर लगाायतका भागमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । &ldquo;सदरमुकामबाट कार्यालयतर्फ जाने क्रममा कुटपिट भएको देखिन्छ,&rdquo; जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लालबहादुर ऐरले भने, &ldquo;अहिलेसम्म कसले र किन आक्रमण ग&yen;यो भन्ने केही खुलेको छैन।&rsquo;&rsquo;</p> <p style="text-align:justify">उनका अनुसार आक्रमणकारीहरूको प्रहरीले खोजी गरिरहेको छ। गम्भीर घाइते भएका उपाध्यायलाई थप उपचारका लागि हेलिकोप्टरबाट कोहलपुर लगिएको छ। नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा अहिले उनको उपचार भइरहेको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्