काठमाडौं। चीनमा नयाँ कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकाको संख्या १०६ पुगेको छ। चिनियाँ अधिकारीहरूका अनुसार कोरोना भाइरसको संक्रमण दैनिक गुणात्मकरुपमा बढिरहेको छ।

चिनियाँ अधिकारीहरूका अनुसार २७ जनवरीसम्म त्यहाँ ४ हजार ५१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ। अघिल्लो दिन (२६ जनवरीमा) २ हजार ८३५ जनामा संक्रमण देखिएको थियो।

कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा यसअघि यात्रामा गरिएको प्रतिबन्धमा थप कडाइ गरिएको छ। त्यस्तै कतिपय शहरहरूमा मानिसहरूलाई मास्क लगाउन अनिवार्य गरिएको छ।

चीनको वुहानबाट शुरू भएको कोरोना भइरसको प्रकोप अहिले चीनभन्दा बाहिर विश्वमै फैलिरहेको छ। वुहान शहरसहित र हुवेइ प्रान्तभित्र यातायातका साधनहरु आवतजावत गर्न रोक लगाइएको छ।

चीनले आफ्ना नागरिकहरूलाई विदेश यात्रा नगर्न पनि भनिसकेको छ। उता अमेरिकाले पनि आफ्ना नागरिकलाई चीन नजान भन्दै ट्रावल एडभाइजरी जारी गरेको छ।

सांघाइका स्वास्थ्य सेवासँग सम्बन्धित कार्यालय र व्यवसायीक फर्मबाहेकका सबै कार्यालय पनि आउँदो १० फेब्रुअरीसम्म बन्द गरिएको छ। एजेन्सीहरूको सहयोगमा

" /> काठमाडौं। चीनमा नयाँ कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकाको संख्या १०६ पुगेको छ। चिनियाँ अधिकारीहरूका अनुसार कोरोना भाइरसको संक्रमण दैनिक गुणात्मकरुपमा बढिरहेको छ।

चिनियाँ अधिकारीहरूका अनुसार २७ जनवरीसम्म त्यहाँ ४ हजार ५१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ। अघिल्लो दिन (२६ जनवरीमा) २ हजार ८३५ जनामा संक्रमण देखिएको थियो।

कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा यसअघि यात्रामा गरिएको प्रतिबन्धमा थप कडाइ गरिएको छ। त्यस्तै कतिपय शहरहरूमा मानिसहरूलाई मास्क लगाउन अनिवार्य गरिएको छ।

चीनको वुहानबाट शुरू भएको कोरोना भइरसको प्रकोप अहिले चीनभन्दा बाहिर विश्वमै फैलिरहेको छ। वुहान शहरसहित र हुवेइ प्रान्तभित्र यातायातका साधनहरु आवतजावत गर्न रोक लगाइएको छ।

चीनले आफ्ना नागरिकहरूलाई विदेश यात्रा नगर्न पनि भनिसकेको छ। उता अमेरिकाले पनि आफ्ना नागरिकलाई चीन नजान भन्दै ट्रावल एडभाइजरी जारी गरेको छ।

सांघाइका स्वास्थ्य सेवासँग सम्बन्धित कार्यालय र व्यवसायीक फर्मबाहेकका सबै कार्यालय पनि आउँदो १० फेब्रुअरीसम्म बन्द गरिएको छ। एजेन्सीहरूको सहयोगमा

"> चीनमा दैनिक दुईगुणा बढ्दै कोरोना भाइरस, मृत्यु भएकाको संख्या १०६ पुग्यो: Dekhapadhi
चीनमा दैनिक दुईगुणा बढ्दै कोरोना भाइरस, मृत्यु भएकाको संख्या १०६ पुग्यो
काठमाडौं। चीनमा नयाँ कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएकाको संख्या १०६ पुगेको छ। चिनियाँ अधिकारीहरूका अनुसार कोरोना भाइरसको संक्रमण दैनिक गुणात्मकरुपमा बढिरहेको छ।

चिनियाँ अधिकारीहरूका अनुसार २७ जनवरीसम्म त्यहाँ ४ हजार ५१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ। अघिल्लो दिन (२६ जनवरीमा) २ हजार ८३५ जनामा संक्रमण देखिएको थियो।

कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा यसअघि यात्रामा गरिएको प्रतिबन्धमा थप कडाइ गरिएको छ। त्यस्तै कतिपय शहरहरूमा मानिसहरूलाई मास्क लगाउन अनिवार्य गरिएको छ।

चीनको वुहानबाट शुरू भएको कोरोना भइरसको प्रकोप अहिले चीनभन्दा बाहिर विश्वमै फैलिरहेको छ। वुहान शहरसहित र हुवेइ प्रान्तभित्र यातायातका साधनहरु आवतजावत गर्न रोक लगाइएको छ।

चीनले आफ्ना नागरिकहरूलाई विदेश यात्रा नगर्न पनि भनिसकेको छ। उता अमेरिकाले पनि आफ्ना नागरिकलाई चीन नजान भन्दै ट्रावल एडभाइजरी जारी गरेको छ।

सांघाइका स्वास्थ्य सेवासँग सम्बन्धित कार्यालय र व्यवसायीक फर्मबाहेकका सबै कार्यालय पनि आउँदो १० फेब्रुअरीसम्म बन्द गरिएको छ। एजेन्सीहरूको सहयोगमा

प्रतिक्रिया दिनुहोस्